Beautiful and melodic/emotional song - sunirakhu jasto lagne Vai Kiran ani bahini Mamata ko mitho voice sunieko cha - Mamata ko bright singing future dekhincha Suresh Deol missing ❤️ Good luck to the entire team
गित संगित संगै भिडियाे पनि राम्राे बनेकाेछ । आबद्द सम्पुर्ण टिमलाई सफल्ताकाे सुभकामना छ । नगेन्द्र दाई उत्कृष्ट संगितकार मध्धे एक हुन र बिदेशमा बसेर पनि हरेक समय नेपालि गित संगित काे बिसयमा चिन्तन गर्ने ब्यक्ति पनि हुन ।
नमस्कार म म्युजिक भिडियोको निर्देशक तथा कोरियोग्राफर केशबराज भट्ट हामिले तिमि सुस्तरी भन्ने गित को म्युजिक भिडियो सार्बजनिक गरेकाछौ के कस्तो लाग्छ सल्लाह सुझाव दिनुहोला ❤❤
*अरु गायक के गायक हैन त नागेन्द्र अजा ...? * अरुको भिडियो के भिडियो हैन त नागेन्द्र अजा...? * अरु संगीतकार के संगीतकार हैन त नागेन्द्र अजा...? * आफ्नो काम गर्दिदा सम्म ति गायक / सर्जक को खालीखुट्टा ढोग्यो ...वा भाइ क्या गला छ ...वा वा... ढले भन्यो केहि दिन पशचात उस्को आरिस ले आफ्नै मन/चित्त दुखायो उसैको तथानाम कुरा काटेर अर्कोलाइ गला भर्न दियो अरे के सिक्नु अजा तपाईं बाट । शुभकामना छ
म संगीतकार नागेन्द्र श्रेष्ठ / आज मेरो संगीत बद्द " तिमी सुस्तरी छेऊ आई देऊन " बोलको गीत सम्पूर्ण आदरणीय दर्शक र श्रोता बर्ग बीच प्रस्तुत गरेको छु / गायक किरण भुजेल गायिका ममता गुरुङ्ग संगीत संयोजक राहुल प्रधान र गीतकार नबिन श्रेष्ठ र मेरो कार्यगत एकताबाट निर्मित्त यो गीतलाई पनि मेरो अन्य गीहरुलाई मन पराई दिनु भए झैं मन पराई दिनु हुन्छ भन्ने अपेक्षा राखेकोछु / धन्यबाद /
संगीतकार ज्यु त म भन्दिन नागेन्द्र ज्युलाइ वीनम्र अनुरोध : : यो एउटै गीत हजार जना गायकलाइ गाउन लगायर इगो पालेर ,पाप गरेर बाँच्नु भन्दा सबै आँफै गर्नुभो भने आउँदा दिनहरुमा पाप अलि कम होला भगवानले आदत सुधारेछ भनेर माफि देलान । नत्र माफ हुनेछैन माथिबाट ।
के तमासा हो के गर्या भन्या हाहा 😂😂एउटै गीत कतिलाइ गाउन लाको यस्तो गर्नुहोस नागेन्द्र अंकल तपाईं आफ्नो संगीतमा आँफनै स्वर भर्नुहोस यार यो तमासा गर्नुभन्दा, यो लाजमर्दो के गरेको होला । शीव भग्वान पाप धर्म छुट्टाइदिनुहोस स्वयम भग्वानले नै 🙏