यो गित आदरणीय श्रावन मुकारुन ज्यु भित्रको भावना ठ्याक्कै भुझ्न लाई सयौ मात्र हैन हजारौं पल्ट सुन्नु पर्छ।अनि मात्र गितको भाब बिझ्न सकिन्छ, गाईका पबित्र सुब्बा भाउजु जि को त जति प्रसंशा गरे पनि कमै हुन्छ तेसैले यो गित आज अजङ्गको हुन पुग्यो।
Yeti ramro kam ko lagi hjr harlai ekdamai derai thank you 🙏 ramro karaoke banaunu hunxa .(ke bar magi farkeu vana )vanne geet ko pni karaoke banaunu na plzz 🥺
सर प्ल्ज : कस्ले देला तिमिलै माया मैले दिए जति,उदितनारायण झाको यो गीत को music बनाइ दिनुस न म मेरो बहिनी लै उसको जन्म दिन मा यो गीत गाएर सुनाउन चाहान्छु प्ल्ज प्ल्ज प्ल्ज सर