नमस्ते म रिशि खडका मेरो ,सब्द,सङित मा मेरो र अन्जलि डि शि को स्वोर साथै हामि दुई कै अभिनय मा “तिमिलाई माया गर्छु”गित आएको छ कस्तो लाग्छ एकपल्ट हेरि लाईक,कमेन्ट गरि शेर गरिदिनुहोला धन्यवाद l🙏❤️
अञ्जली बहिनिको पहिलो प्रतुतिले सम्पूर्ण दर्शकको मन जित्न सफल होस सबै को मनमुटु मा बसन्न सफल हो ।अति मिठो स्वर अनि दम्दार अभिनय बहिनी अञ्जली र ऋषि खड्काको❤❤❤❤❤🎉🎉🎉❤❤
शब्द संगित गायक को रुपमा चिनिदै आउनु भएको मेरो प्यारो दादा यो गित देखि अभिनय मा प्रवेश गर्नुभएको छ धेरै राम्राे लाग्यो मेरो प्यारो दादा आफैले अभियान गरेको गित करोडौ को कल्ब मा पुगोस सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना 🙏❤️
अदियो भिदियो मा सबै कुनै खोट छैन है राजा, धेरै राम्रो शब्द सङ्गीत आवाज मा एक्दम मिठास पन बिक्रम सर को निर्देशन को के कुरा गर्नु , बयान गर्ने कुनै शब्द भेटिन ,,,,❤❤❤