Тёмный

Timro nai maya | Hemanta Kanchha Rasaily | popular song | तिम्रो नै माया | Cover Song | Jhalakman | 

Hemanta Kanchha Rasaily
Подписаться 260 тыс.
Просмотров 553 тыс.
50% 1

Watch legendary singer Jhalakman Gandhrba's superhit song Timro nai maya cover by Hemanta Kanchha Rasaily's official RU-vid channel.
Original Credit
---------------------
#HemantaKanchhaRasaily
#Timronaimaya
#JhalakmanGandharva
All credit goes to Jhalakman Gandharba
Cover by
-------------------------
Song :- Timro Nai Maya Lagdachha Saili / तिम्रो नै माया
Vocal :- Hemanta Kanchha Rasaily
Sarangi :- Hemanta Kanchha Rasaily
Sahanai :- Samir Jairu
Giutar | Ukelee :- Luman Sthapit
Mixing | Mastering :- Bikram Kauchha Magar
Audio | video :- Manjari Digital Recording Studio
तिम्रै नै माया लाग्दछ सहिली सम्झन्छु छिनछिन
तिमीले माया न गरे पनि गर्छु म दिनदिन
आज र मैले भात र खायो तिउन त गाभा को!
के माया गर्थेउ तिमीले साहिली म जस्तो जाबाको।
सेतो र चोली रातो र चोली कुन चोली सिएको
यो गित मैले गाएको होइन सम्झाइदिएको
हिमाल र चुली त्यो पल्ला पट्टि अबगछिरिन्द्रा वन
पहरो भए रसाम्थ्यो होला निष्ठुरी तिम्रै मन ।।
तिम्रै नै माया लाग्दछ सहिली सम्झन्छु छिनछिन
तिमीले माया न गरे पनि गर्छु म दिनदिन
सम्झन्छु छिनछिन गर्छु म दिनदिन
सम्झन्छु दिनदिन .......
Video Credits
-------------------------
Cinematographer :- Durlav Shrestha
Artist : Hemanta Kanchha Rasaily, Samir Jairu, Unesh Khatiwada
Editor :- Durlav Shrestha
Post Production :- Manjari Digital Recording Studio
Social links:-
RU-vid
ru-vid.com?v...
© Hemanta Kanchha Rasaily

यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । ( Embedding to a website is allowed )

Развлечения

Опубликовано:

 

10 мар 2019

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 489   
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 5 лет назад
नमस्ते सम्पुर्ण आदरणीय मेरो सुभचिन्तक हरु मा सधै झै यहाँ हरुको मया पाउने आसा लियको छु स्वर सारङ्गी सम्राट पुजनिय झलकमान गन्धर्व ज्यु को तिम्रो नै माया गीत कभर गर्ने प्रयास गरेको छु कृपया लाइक कमेन्ट अनि सेयर सब्स्क्राइब गर्दिनु होला है धन्यवाद ।।। जय होस
@diljung3622
@diljung3622 5 лет назад
Jalka man baba ko geet malai dheri man parxa thank you dai hjr lai
@vijayadeep2021
@vijayadeep2021 5 лет назад
Utube भनेको के हो एउटा मान्छेलाई मात्रै थाहा छ जुन हेमन्त दाई हुन किनकी utube आफ्नो प्रतिभा देखाउछन i like an hearttouching song dada i am bhupen vai
@govindakoiralar3026
@govindakoiralar3026 5 лет назад
Thapai ko sabi geet herni garxu bro dhari man parxc ma pardesi
@ashwinranabhat8708
@ashwinranabhat8708 5 лет назад
aru pani gaunus ramro cha
@surajgaming5096
@surajgaming5096 5 лет назад
Maile tapai ko sabai geet herxu sarai ramro lagxa.
@bishnuharmel9557
@bishnuharmel9557 5 лет назад
यो दिनहरुमा अर्को एक झलकमानको जन्म भएको छ भन्ने प्रमाणीत भयो। बधाई छ सर।
@kbkvolleyball9725
@kbkvolleyball9725 5 лет назад
आहा ! हेमन्त रसाइली ज्यु यहाको आवाजमा यो गीत हुबहु स्वर जस्तै लाग्यो मीठो लाग्यो"👏👏👏👏👏यहाको स्वर लोकगीत गाउनकै लागि भगवानले दिएको उपहार हो जस्तो लाग्यो" शुभकामना 👏👏👏🙏
@khetkhatri7921
@khetkhatri7921 5 лет назад
झलकमानको गीतलाइ न्याय भएको छ । हेमन्तलाई बधाइ ।हेमन्त कान्छा रसाइलीजीले गीतका शव्द,भाव र लयलाइ न्याय गर्नुभएको छ । यूवा गायक हेमन्तले नेपाली संगीताकाशमा झलकमानलाई थप उजिल्याउने र झलकपन थपिदिन यो गीत सहायक बनोस् । सम्भावना बोकेका गायक श्री हेमन्त कान्छा रसाइलीले नेपाली संगीत जगतमा यस्ता उचाइ र गहिराइले भरिएका नेपाली माटोका अावाज थप पस्किनुहुने छ भन्ने अपेक्षा सहित थप सफलताको कामना ।
@bishnubc5277
@bishnubc5277 5 лет назад
नमस्कार दाजु तपाईंको सारङ्गि धुन सङै सोर नि निकै मिठो लाग्छ मालाइ समान छ्
@durgakunwar9405
@durgakunwar9405 5 лет назад
Jhallakman dai lekhanu parne ma jhalakman ko lekhachas stupid person
@khetkhatri7921
@khetkhatri7921 5 лет назад
@@durgakunwar9405तपाईंको सभ्यता शब्दमा पनि झल्किन्छ ।
@sujanmgr8462
@sujanmgr8462 5 лет назад
Khet Khatri Hemanta ji lai vanda ni badi Arko mukharji lai dhanyabaad dinus yedi wuha ko cover hernuvako xa vaney!
@khetkhatri7921
@khetkhatri7921 5 лет назад
@@sujanmgr8462 नेपाली माटोको अावाज अर्को मुखर्जीले होइन हेमन्तजीले निकाल्न सक्नुहुन्छ ।
@user-nl6ib9kl7o
@user-nl6ib9kl7o 5 лет назад
पुरानो सर्जक हरुको आवज आजका युवाले टपक्क टिपेर गाउदा निकै आनन्द आयो।
@dineshranamagar4718
@dineshranamagar4718 5 лет назад
यस्ता मौलिक गीत जगेर्ना गर्नु हाम्रो पहिचान हो सलाम छ हेमन्त सर🙏
@strangernp
@strangernp 5 лет назад
हेमन्त भाई, संगीत को कुनै जात/धर्म/उमेर वा परिधि हुँदैन भन्ने विश्वास गर्छु म। त्यसैले जब देखि बुझ्ने भएँ, नबुझ्ने भाषा को गाना/संगीत पनि खोजी खोजी सुन्ने गर्दथेँ। नेपाली संगीत को प्यास त मौलिक बाजा र गाउँघर को मर्म बोकेको शब्द नभई मेटिन्न । म साक्षर, आधुनिक र विदेशिएको मानिस भए पनि सारङ्गी को सारै नै चिन्ता थियो मन मा। लोप हुँदै गएको ले। तर जब एक दिन अकस्मात तिम्रो गाना सुन्न पाएँ युट्युब मा, धेरै नै खुशी लाग्यो। सारङ्गी लाई जीवित राख्ने मात्र होइन, यसको संरक्षण मा लागि परेका संरक्षक पनि रहेछन् मेरो लुटिएको गरीब देश मा। सारङ्गी लाई लुटिन बाट बचाउनु भाई, धेरै धेरै शुभकामना!!!! हरेक किसिम को र जुनै देश को पनि संगीत सुनियो। तर तिम्रो लगाव र स्वर सुन्दा तिमी भित्र धेरै गहिराइ छ भन्ने भान हुन्छ भाई। तिमी नरोकिनु, गहिराइ मा पुगेरै छाड्नु है। देश ले र आउने पुस्ता ले धेरै आशिष र सम्मान दिनेछ।
@birendrasapkota2343
@birendrasapkota2343 5 лет назад
हाम्रो म्याग्दिको सान हेमन्त रसाइली😍😍😍😍😘😘
@limboosajanphiyak6846
@limboosajanphiyak6846 3 года назад
कति मिठो स्वर हजुर को😍😍एक दिन 3 करोड नेपाली ले अबश्य चिन्ने छ अर्गनिक गायक भनेर्🙏🙏
@ramojparajuli3832
@ramojparajuli3832 5 лет назад
दाजु को स्वर त हो यार😘😘😘😘😘
@padamraj8869
@padamraj8869 5 лет назад
धेरै धेरै राम्रो लाग्यो
@yogeshbasnet8704
@yogeshbasnet8704 5 лет назад
आहा कति मीठो स्वोर😍😍
@basantaregmi619
@basantaregmi619 5 лет назад
भाबी समय कुनै दिन,हेमन्त दाजु को नाम इतिहास को किताब अबस्य लेखिने छ,,सोर सम्राट् नाम बाट
@aashishbiyogi4862
@aashishbiyogi4862 5 лет назад
कसरी बयान गरु शब्दकोषमा कुनै शब्दनै भेटाएन अति धेरै राम्रो छ तीन जना सर हरुको यो कला तपाईहरु सबैको अपार सफलताको कामना गर्दछु सरहरु !!!
@arunakuthumirai7832
@arunakuthumirai7832 5 лет назад
लोक गीत सङीत भनेको हाम्रो पहिचान हो अति राम्रो शुभकामना
@sumanrai1900
@sumanrai1900 5 лет назад
ओहो! यो पुस्ताले सहनाइ बजाएको देख्दा बडो गर्व लाग्यो! झलकमान को गितलाइ न्याय पक्कै भयो!
@jcbupdate6039
@jcbupdate6039 5 лет назад
यक्दीन तपाई लाई सँसार ले चिन्ने छ
@user-dn4hu3eo8e
@user-dn4hu3eo8e 5 лет назад
सारै राम्रो छ मौलिक बाजाको ध्वनीमा सजीयको कती मिठो शब्द हरू कती कती राम्रो सुपर 👌👌l
@yugrajpandey7683
@yugrajpandey7683 5 лет назад
अति मिठो । साधारण भिडियो मा पनि अति मिलेको । हेमन्त रसाइली जी का थप गितहरु आउँदै गरुन । झलकमान का गितहरु पनि कालजयि गित छन् नेपाली गित माया गर्नेहरुको मनमा ।
@deepjyotikhabar
@deepjyotikhabar 5 лет назад
Dami
@karunakhanal6602
@karunakhanal6602 5 лет назад
यक्दमै राम्रो छ गित अनि voice पनि अति अति नै राम्रो So Best of luck brother 😘😘😘
@nekbahadursunary7003
@nekbahadursunary7003 5 лет назад
Wow mero vai kanxa supop.
@durelmagar1712
@durelmagar1712 5 лет назад
साह्रै राम्रो छ दाई हजुर ले गाको सबै गित मार्मिक छन
@user-ic2fu4tn6u
@user-ic2fu4tn6u 5 лет назад
बाजाको सम्योजन सारै मिठो छ, यस्मा हाम्रो मादलको पनि स्थान रहोस। आवाज मिठो छ हजुरको। बाध्यबादन साथीहरू लाई पनि धन्यवाद मिठासमा मिठास बनाइदिनु भएको छ। प्रगति को शुभकामना ।
@nitaraut3710
@nitaraut3710 24 дня назад
झलकमानको गितलाई सम्मान गर्ने पालो बिराज भाइ र खुइलिको पनि पालो आउनु पर्छ❤❤❤❤❤❤
@rohansamip7
@rohansamip7 5 лет назад
सार्है मीठो आवाज छ हजुर को । सिधै गएर मुटुमा बस्छ । हजुर का हरेक गीत सुन्दै आएको छु र यो गित को त कुरै न गरौ । झलक्मान गन्धर्ब ज्यु को ज्युदो आत्मा ले गाए झै । कति पटक सुनिसके अझै धित मर्दै मर्दैन । बधाइ थथा सुभकामना समस्त टिमलाइ
@pralhadpangeni3170
@pralhadpangeni3170 5 лет назад
Wow...nice vocal ..palpali legend jhalakman❤️ And our guitarist subarna bro 😍kya damii yrr💙
@himbahadur3621
@himbahadur3621 5 лет назад
सारंगी र सनाहीकाे धुन सारै मिठाे छ ।
@YoBaltimore
@YoBaltimore 5 лет назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-rRFnpqCN448.html
@jcbupdate6039
@jcbupdate6039 5 лет назад
सारै रम्रो छ हेमन्त कान्छा रसाईली जी अझ बढी सारङ्गी धुन सलाम छ तपाईलाई पुरनो गीत लाई अगडि ल्याउनु होल
@jcbupdate6039
@jcbupdate6039 5 лет назад
यस्तै गीत ले गर्द सब मन छुन्छ
@janakpandey9635
@janakpandey9635 5 лет назад
Nice song.
@mahanandwosti2845
@mahanandwosti2845 5 лет назад
सम्मान छ हेमन्त कन्छा लाई
@SumanChpg
@SumanChpg 5 лет назад
हेमन्त दाजुको स्वरमा जादु छ, आहा ❤️❤️🔥
@YoBaltimore
@YoBaltimore 5 лет назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-rRFnpqCN448.html
@ramprasadpokharel2313
@ramprasadpokharel2313 4 года назад
Ramro daju
@parsubhujel4606
@parsubhujel4606 2 года назад
Ram Prasad Pokharel c. Vf
@prakashb.baduwal2137
@prakashb.baduwal2137 5 лет назад
यो गित मैले youtube बाट पहिलो पटक बिदेशी हरुले गायको सुनेको हो। फेरि searcha गर्दा झलकमान गन्दर्भको रहेछ,आज फेरि cover songs हेमन्त कान्छा को सुने यति धेरै राम्रो लाग्यो सिमानै छैन ,,,LAp u hemanta sir
@shankarsaud9611
@shankarsaud9611 5 лет назад
Aathi mitho video hajur
@veshrajdhamala8450
@veshrajdhamala8450 5 лет назад
आह कति राम्रो गित हेमन्त सर को आवज मात जनै सुमा सुघन्द मिसाए झै I like it song and voice
@Balaramkhatiwad
@Balaramkhatiwad 3 месяца назад
राजु परियार दाईको लाईभ दोहोरी हेर्दै यहाँ सम्म आइपुगे गीत एकदम राम्रो छ❤❤❤
@BabulGiri
@BabulGiri 5 лет назад
ahaa katti mitho vocal guru ji wa wa 😍😍😍😍😍
@shivadevtiwari7932
@shivadevtiwari7932 5 лет назад
सारङ्गी र सहनाईको बेजोड प्रस्तुती स्वर्गीय लोकगायक झलकमान गन्धर्बको सम्झना मा समर्पित ।
@khatrichhetri837
@khatrichhetri837 Год назад
आहा कति मिठो स्वर बधाई छ हेमन्त ❤
@user-ko1lf2jb2i
@user-ko1lf2jb2i 5 лет назад
हेमन्त दाजु को गित,सारङ्गी को सुर र धुन ले कस्कस्को मन मा छुन्छ??र हरेक पल सुनिरहु र त्यै स्वोर र सारङ्गी को धुन मा झुम झुम हुन मन लाउछ?र यस्तै गित गाउन सकुसकु हुन्छ र गाउनु हुन्छ?अरु कोइ हुनुन्छ म बाहेक??हेमन्त दाजु को गित ले त मेरो मन मन मा, नसा नसा मा दिमाग् र रगत रगत मा छुन्छ😍😍😋आगमी दिन यस्तै पुराना गित अनि मार्किक र भावुक बनाउनी गित लिएर आउनु है दाजु?म प्रतीक्षा गर्नेछु हजुर को नया नया गित को!😍😘😘
@user-lk8cp4gb8k
@user-lk8cp4gb8k 5 лет назад
अति मिठो छ हजुर गित।
@reesamtamang9439
@reesamtamang9439 5 лет назад
सारै मिठो लाग्यो
@user-hz2lr6mv1s
@user-hz2lr6mv1s 5 лет назад
सारङगी को धुन अतिनै मन पर्छ मलाइ
@magarkanxa5316
@magarkanxa5316 5 лет назад
dami xa daii
@sumanraioffcial
@sumanraioffcial 5 лет назад
Wow hemanta g
@uddhabkhatri3044
@uddhabkhatri3044 5 лет назад
🇳🇵🇳🇵राम्रो छ । नेपाली भाइको यो गित 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@amitsubedi4453
@amitsubedi4453 5 лет назад
Sarai ramro xa
@kasukirati7974
@kasukirati7974 5 лет назад
एकदम राम्रो लाग्यो।
@user-lb2eb5qk8d
@user-lb2eb5qk8d 5 лет назад
waao
@srijangurung2133
@srijangurung2133 5 лет назад
गीत सारै मिठो छ
@tulshiabiral5957
@tulshiabiral5957 5 лет назад
safaltako suvavkamana hemanta kanxa dai
@suryabohora3941
@suryabohora3941 5 лет назад
मलाई धेरै मन पर्ने गित हो । सारै मीठो गाउनु भयो हेमन्त सर । I proud of u
@DineshKumar-kh9ty
@DineshKumar-kh9ty 5 лет назад
अती रामँरो हेमन्त जी ।।
@rupeshbikramxettri5093
@rupeshbikramxettri5093 5 лет назад
सारै मन छुने गीत्😘
@geetpariyar1761
@geetpariyar1761 3 года назад
Wow hjurrr ....🙏🙏🙏multitalented Artist in our music industry ❤❤❤
@HarkamanThapa
@HarkamanThapa 5 лет назад
Wow सुपर हिट song
@somasanchury8574
@somasanchury8574 5 лет назад
wowowowowo superrr 😍😍😍😍😍😍
@bikahssinduli5815
@bikahssinduli5815 5 лет назад
dami xa hjur ko git
@YoBaltimore
@YoBaltimore 5 лет назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-rRFnpqCN448.html
@sagarbasnet6906
@sagarbasnet6906 5 лет назад
आहा कति मिठो सोर छ है
@bedkumartrai9928
@bedkumartrai9928 4 года назад
आहा कति राम्रो गीत बहुत राम्रो साऱर्गीको धुन
@nitaraut3710
@nitaraut3710 22 дня назад
यो गित बिराज गन्धर्व र खुइलिले गाउदा झन कति मीठो हुन्थे होला
@Buddhiratnalamavlogs
@Buddhiratnalamavlogs 5 лет назад
दामी दामी सर!! सुपर!!! prefered it !!! Great job sir!!!
@reedamdangi1407
@reedamdangi1407 5 лет назад
मन छुयो♥️♥️👈️
@user-go9sr5tg7p
@user-go9sr5tg7p 5 лет назад
दामि
@sagarrasaili3038
@sagarrasaili3038 5 лет назад
धेरै राम्रो छ जेठान जि सफलता को शुभकामना
@madankumari7557
@madankumari7557 5 лет назад
हेमन्त हजुर धेरै धेरै बधाई छ मेनेत धेरै छ याे गितमा
@KamalKumarBK
@KamalKumarBK 5 лет назад
निकै मिठाे बधाई छ ।हेमन्त जि ।
@rksingh2446
@rksingh2446 5 лет назад
Super song
@jiwanlife5513
@jiwanlife5513 3 года назад
शनाईले छुट्टै मिठास थपेको छ दाई ✌️
@harigautam5992
@harigautam5992 5 лет назад
आहा कति मिठो
@harikalarana9803
@harikalarana9803 4 года назад
हेमंत बाबू म इंडिया म इंडिया को एक फेन आन्टी आमा ‌हो इंडियन भये पनी घेरे नेपाल को यूट्यूब हेरचू तपाई को गीत हरु दिल छुनच अनि अति मन ले हैरचू मेरो शुभकामनाएं छः अनिल बाबू राम संग गा को गीता ले रुआयो पनी तपाई को टाडा को आन्टी
@rekhasimkhada649
@rekhasimkhada649 5 лет назад
Sweet song😍😍😍
@YoBaltimore
@YoBaltimore 5 лет назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-rRFnpqCN448.html
@harikw2529
@harikw2529 5 лет назад
सर्बपर्थम त नमस्ते दाजु म अन्कत परियार खै दाजु कुन सब्दाले ब्यान गरौ तपाईंको जस्तो सरङ्गी को धुन उस्तै मिठो सोर दाजु मिस यु दाजु
@therealrai8709
@therealrai8709 3 года назад
Ramro👍👏🙏
@madhupandey589
@madhupandey589 5 лет назад
Daju manai runxa hajur ko geet la
@dineshgamer549
@dineshgamer549 5 лет назад
कति मिठो गाउनु भयो बधाई छ हजुर लाइ
@sushilgaha4533
@sushilgaha4533 5 лет назад
Wow nice song
@jitubahadur7291
@jitubahadur7291 4 года назад
धेरै राम्रो छ लोप हुन लागेको गितहरुलाई यसरी नै उजागर गर्दै जानू होला मेरो शुभकामना छ
@minubishnu8679
@minubishnu8679 5 лет назад
अह्ह्ह सरै मन छोयो कति राम्रो हेमनोत सर हजुर एक extra कलाकार हुनुहुन्छ । तपाईंको हरेक गीतहरु असध्है राम्रो हुन्छ ।💕💕💕💕💕
@harishsunar533
@harishsunar533 5 лет назад
Wow very nice song hemanta dada
@bimalpaudel8144
@bimalpaudel8144 3 года назад
#sarai ramro Video ani geet...
@NishanCreationNepal
@NishanCreationNepal 5 лет назад
Sai cha
@sitaramdas9730
@sitaramdas9730 5 лет назад
जय हो
@manrupachunauti638
@manrupachunauti638 3 года назад
जति सुन्छु उति सुनिरहु लाग्छ।
@diljung3622
@diljung3622 5 лет назад
Dheri nai ramro xa geet ya geet maile suniko thiyna purnu kalkara ko geet dheri nai ramro xa thank you hjr lai
@sunilrasaili4788
@sunilrasaili4788 5 лет назад
Sarai ramro geet dai safalta ko shubhakamana....lll
@ghartishiva3568
@ghartishiva3568 5 лет назад
Wow wow congratulations bro
@bikashthapa3234
@bikashthapa3234 5 лет назад
जादु छ तपाईंको आवाज मा
@DineshFlutemusic
@DineshFlutemusic 5 лет назад
अति मन छोयो।
@westernnepal664
@westernnepal664 5 лет назад
Wow.... अति मिठो र मार्मिक छ, बधाई छ सर।
@kbkvolleyball9725
@kbkvolleyball9725 5 лет назад
गोर्खा पल्टल फिल्मको आधी खोले दाइ माया पैचो नदेउ साईली छोडी जानेलाई"भन्ने गीत सुन्न मन लाथ्यो हेमन्त सर मात्र हजुरको त्यो मीठो आवाज र सारङ्गीको धुनमा"
@existing64
@existing64 5 лет назад
*wow कति मीठो ।*
@jivansingersinger2684
@jivansingersinger2684 5 лет назад
Wao wao wao mata marxu ki keya ho K hemnta sir my favourite song gaidinu vayo i love song i miss u sir ma tapai ko bg fan ho
@dipakbhattarai8025
@dipakbhattarai8025 5 лет назад
दाइ हजुको गित कति मन छुने र मीठो छ मलाई धेरै मन पर्छ ।
@kulchandrabasnet4273
@kulchandrabasnet4273 5 лет назад
एकदम मिठो गीत
@nationalvisionstudio1341
@nationalvisionstudio1341 5 лет назад
धेरैराम्रो लाग्यो । लगभग जस्ताको त्यस्तै स्वर लवज भरिएको कभर भिडियो हेरेको पहिलो हो । मुख्य श्रष्टाको सम्मान पनि गर्नु भएको रहेछ झन खुशी लाग्यो । अझै तपाईले गाएको बेला कुनै एक कुनामा श्रष्टाको फोटो देखाई दिएको भए झन सुमासुगन्ध हुन्थ्यो ।
@bhimrajofficial9552
@bhimrajofficial9552 5 лет назад
Folk wow great job Sanaii koi ramro xa doon
@surajdutrajofficial1412
@surajdutrajofficial1412 5 лет назад
saarai ramro
@chhantyalsuresh86
@chhantyalsuresh86 5 лет назад
Wow Good Job Hemanta sir ....
@bandanamahatara9545
@bandanamahatara9545 5 лет назад
धेरै मन पर्‍यो
@rajkhimding4799
@rajkhimding4799 5 лет назад
Ohh ho kanxa sir singing pani babbal xa hae
@Buddhiratnalamavlogs
@Buddhiratnalamavlogs 5 лет назад
Tapaiko voice....एकदम राम्रो छ हेमन्त सर!! keep it up !!! GL!!!
Далее
ЭТОТ ПЕНЁК ИЗ PLANTS VS ZOMBIES - ИМБА!
00:48
🎙СТРИМ на 4 МИЛЛИОНА🍋
3:12:45
Просмотров 1,3 млн
Timro Nai Maya, Arko, Dolinman & Naomi
11:30
Просмотров 5 млн
НРАВИТСЯ ЭТОТ ФОРМАТ??
0:37
Просмотров 7 млн
Пранк над Махачевым🥶
0:19
Просмотров 11 млн