Тёмный

Tinai Hun Tinai Meri Aama From Muglang - Dilip Rayamajhi - Sushil Chhetri 

Budha Subba Digital
Подписаться 7 млн
Просмотров 1,4 млн
50% 1

Tinai Hun Tinai Meri Aama.......
Movie: Muglang
Pithiyuma ..
Singer: Yam Baral
Music/Lyrics: Suresh Adhikari
Cast: Dilip Rayamajhi/Ramit Dhungana/Bipana Thapa/Jharana Thapa/Sushil Chhetri
Audio Video By Budha Subba Music Centre

Опубликовано:

 

10 мар 2014

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,1 тыс.   
@kshyitizkc
@kshyitizkc 6 лет назад
परदेशमा बसेर यो गीत सुन्दा र हेर्दा आफ्नो आँशुलाई रोक्नै सकिन । आमा तिमी महान छौ । 💕💕
@heemaltaramumagar3834
@heemaltaramumagar3834 5 лет назад
2076 सालमा नि यो गीत हेर्ने जति यता हाजिर गर्नुस्✋✋🖐️🖐️🖐️🖐️
@NavinMuskan2012
आमालाई खुसी राख्न सकिनँ। आमाको सेवा गर्न सकिनँ । तर आज यो गीत फेरि हेरेर रोएँ । आमालाई फोन त गरें तर फोनमा मैले सेवा गर्न नसकेकोमा न मैले माफी माग्न सकें न मिठो बोल्न सकें ।
@bandanakarki1196
@bandanakarki1196 2 года назад
Story of this movie deserve Oscar awards 😍
@santoshgosai241
२०८० मा सुन्ने कोही हुनु हुन्छ
@Binodmgr1234
@Binodmgr1234 5 лет назад
जब यो गित सुन्यो अनि आमाको याद आउँछ...अनि भक्कानिएर आँसु आउँछ...महान हुनुहुन्छ आमा हजुर...
@NavinMuskan2012
आमालाई खुसी राख्न सकिनँ। आमाको सेवा गर्न सकिनँ । तर आज यो गीत फेरि हेरेर रोएँ । आमालाई फोन त गरें तर फोनमा मैले सेवा गर्न नसकेकोमा न मैले माफी माग्न सकें न मिठो बोल्न सकें ।
@user-od2yr7ud5n
२०८०हेर्ने जति हाजिर हुम त 😂😂😂
@Keshabgtm
@Keshabgtm 21 день назад
2024 मा आएर हेर्ने को को हुनुहुन्छ ।😢😢
@pujabhusal8216
@pujabhusal8216 Год назад
कति मार्मिक याे गित घरभन्दा टाढा भएर सुन्दा निकै अाशु बग्छ💗🧡 सबै अामाप्रति नमन🧡💗💗
@rampariyar6587
@rampariyar6587 5 лет назад
संसार मा आमा भन्दा ठुलो क्यही छैन मेरी आमा को टाउको कहिले पनि न दुखोस मेरी आमा सधै खुसी रहोन म हजुर लाई आफ्नो ज्यान भन्दा पनि धेरै माया गर्छु आमा हजुर को रिन म कहिले पनि तिर्न सक्दैन मेरी आमा सधै सानो नै हुनु मन लाग्छ आमा हजुरको सधै माया पाउ मेरी आमा
@elisabamjan
2081 ma Herne jati yeta haajir hau hai 😢
@user-giri0098
@user-giri0098 5 лет назад
कहिले पुरानो हुदैन मेरो लागि यो गाना।।।।
@samanalama8018
@samanalama8018 3 года назад
2078 साल भोलि आमाको मुख हेर्नी दिन हो तर पापी कोरोनाले गर्दा आमालाइ भेट्न पाइन मेरि आमालाइ मेरो आयु लागोस 😥😥😥 सम्पुर्ण आमामा नमन
@rajendrakhanal911
@rajendrakhanal911 2 года назад
यो गितले घर छोडेर शहर बस्दा मात्र आमा को कति याद आउँछ कठै कसरी बस्दा हुन ती परदेश गयका महान आमा का महान छोराहरु।।
@sabina_limboo2732
@sabina_limboo2732 5 лет назад
Esto actor haru aile nepali film industry ma ka paunu ra.. Sacchai character ma Ghusera pratibha dekhaune legend haru Salute to all of them.... ❤❤ And missing you all the legends
@krishna_gautam16
@krishna_gautam16 5 лет назад
नेपाल अाइडल 3मा यो गित कसैले गाइदिए यो गित धेरैको नजरमा परि धेरै हिट हुने थियो अनि राम्रो सग गाउने सुरज थापाले हे बरै गाए जस्तै हिट हुन्थ्यो होला ।
@Kuwait-qv8bl
@Kuwait-qv8bl 3 года назад
आमाको माया र भावना साच्चिकै अविस्मरणीय छ नमन ढोग छ मेरी आमालाई यो अभागी छोराको 😢😢😢😫😫😩😩😭😭😭😭😭
@user-yb7yu9ov1s
@user-yb7yu9ov1s 4 года назад
२०७७ सालमा यो गित हेर्नेले यहाँ like गर्नुहोला !
@prakashlabad
2081ma Pani yo song sune hajir hunush ta❤❤
Далее
Does size matter? BEACH EDITION
00:32
Просмотров 10 млн
ТОП 10 Худших игроков Евро-2024
30:22
마시멜로우로 체감되는 요즘 물가
00:20
Просмотров 11 млн
Does size matter? BEACH EDITION
00:32
Просмотров 10 млн