Тёмный
No video :(

TNA Concert Invitation 

Thai Nepali Sangh Thailand
Подписаться 2 тыс.
Просмотров 61
50% 1

थाइ नेपाली संघ केन्द्रको अक्षय काेष बृद्धिका लागि गरिएको यस TNA Concert मा यहाँहरूलाइ स्वागत छ । यस कार्यक्रमबारे केहि सूचना साथै जानकारीः
१. यस कार्यक्रमबाट बचेको रकम सिदै थाइ नेपाली संघको अक्षय कोष बृद्धिमा जान्छ ।
२. भाग्य चिठ्ठा र शाखाहरूमा पठाएको सबै विक्री भएमा शाखाको अक्षय कोषका लागि १० प्रतिसत राख्न पाइने छ ।
३. प्रवेश शुल्क जम्मा १०० मात्र छ र टिकटहरू त्यस दिन बाहिर गेटमा बिक्री गरिने छैन् ।
४. भि.आइ.पी. पास हरू ५००० भाट सहयोग गर्नु हुनेलाइ २ वटा पासहरू दिइने छ ।
५. बाहिर किनेर खानका लागि खानाहरूको स्टल राखिएको छ हाम्रो भिडलाइ उहाँहरूले सर्भिस गर्न सक्नु हुन्छ या हुन्न त्यसैले भरसक घरबाटै टन्न खाएर आउनु होला ।
६. यो स्थान थाइ सरकारी भएकाेले यसमा विल्कुल फोहोर गर्न पाइने छैन । जसमा पान, पराग, खैनी, रक्सी , वियरहरू भित्र लैजान मनाः गरिएको छ । सबैले बुझिदिनु होला ।
७. यस पल्ट लाइभ छैन् । यो विशुद्ध मनाेरन्जनात्मक कार्य भएकाले र एक दम सहुलियत दरमा भएकाले टिकट किनेर आउनु होला ।
८. टिकट किन्नका लागि महासचिव दिपक पराजुली 094 343 8424, उपाध्यक्ष गोपाल लामा 081 840 2532 मा सम्पर्क राख्नु होला साथै आउने आइतवार फुटबल खेल हुने ठाउँमा पनि किन्न सक्नु हुनेछ ।
Thank you

Опубликовано:

 

27 сен 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии