Тёмный
No video :(

TNA Samajik Bhawan, Bangkok 

Thai Nepali Sangh Thailand
Подписаться 2 тыс.
Просмотров 14
50% 1

यो सामाजिक भवन थाइल्याण्डमा बस्ने नेपाली मूलका नेपाली हरूको हो । यसको रेखदेख गर्नु तपाइ हामी सबैको कर्तव्य हुन अाउँछ ।
हाम्रा अागामि पूस्ताले म नेपाली जाति हुँ भन्ने कुरा नविर्सनु भनेर नै यो भवन वनाइएको छ । यस भवनमा नेपाली भाषा पढाइ, नेपाली शुभ विवाह, साथै पंडित ज्यू हरू पनि बसेर हाम्रो परम्परालाइ जोगाउन विभिन्न पूजा, श्राध्द, न्वारान, पास्नी, मरोपरो कार्य मा पनि सहयोग भइरहेको जानकारी दिन चाहन्छाैं ।

Опубликовано:

 

21 окт 2018

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии    
Далее
Sleep 1
30:22
Просмотров 1,8 тыс.