जनतालाई विश्वकै अत्यधिक कर लिएर शोषण गर्ने जनतामारा सरकारलाई अब त ज्ञान आवोस।अति भो।किसानलाई शोषण गर्नु अन्याय हुनेछ।कृषिमा आवस्यक परेको रकममा किसानलाई ऋण लगानी गर्दा १ प्रतिशत सानालाइ ,२ प्रतिशत मध्यम किसानलाई र ठुलालाइ ३ प्रतिशत गरेर सहुलियत ऋण उपलब्ध गराएर कृषिजन्य वस्तु बिदेशबाट आयात हुने कृषि वस्तु बन्द गरेर सेवक बनेर जमुना देखाउ जनतामारा पुराना दलका ८० प्रतिशत एमाले काङ्ग्रेस माओवादी भ्रष्टाचारि नेता कर्मचारी मन्त्री हो।