सुभ बिहानी सम्पुर्ण टीम मा,नयाँ सरकार बनेको महिना दिन बितिसक्यो तर प्रचण्ड अझै पनि वलि देउवा ले धोका दियो भन्दै गोहि को आँसु बगाउँदै छ, कुर्सी गएको छट्पटी बाट अझै पनि बाहिर निस्कन सकेको छैन प्रचण्ड।
नेपालमा बसे पछि हाम्रो देसमा गौतम बुद्ध जान्मेकोहो ।बुद्ध को देश मा हिन्दु भन्न्मिल्दैन ।रास्टिय धर्म बुद हो हिन्दु धर्म भारतको हो नेपालमा बसेर हिन्दु धर्म मान्दैन