काङ्ग्रेस एमाले ले खाएकाे सहकारि रकम फिर्ता नगर्न रबि पक्राउ काे नाटक हाे रकम बडिखाने ठुला दुईदल् हुन किनकि ठुला दुईदल मिलेर सरकार बनाउन पाईदैनथाे हरेक कान्डर हरेक अपराध लुकाउन ठुलादल मिलेका
देश अभिभावक विहीन अवस्थामा कसैको हित नभएको र बहुबातमा देश ओझेलमा परेको हो।नयाँ नेपाल नेपाली देशको विरुद्ध षड्यन्त्र हो।पुरानो नेपाल पुनःस्थापना सबै नेपालीको दीर्घकालीन हित हो।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
के पी वली ले कसै लाई पनि ठुला कुरा नगरे हुन्छ र यो सरकार छिटै ढल्ने सहमभप भयको छ र यो सरकार ईस्थीर नरहे को र यो सरकार छिटै ढल्ने कांग्रेस को साथ छुटदैई अगाडी बडदै जाने छ माओवादी पार्टी जिन्दाबाद छ यो देश र जनता को लागी कहिले पछाडी हटदैन माओवादी पार्टी जिन्दाबाद
याे सबै परानाे पार्टी हरु मिलेर सबै लाई एक दिन भएपनि जलमा काेचनु पर्छ !भन्ने हाे याे सरसर्ति रवि माथि अन्याय भएकाे छ ! तर रविलाई जेलकाेचेता पनि रविलाई जनता काे साथ ,सपाेरट सादा हुनेनै छ! जय रवि दाइ 😊
हे भगवान तिमी पनि कति निर्दहि छाैउ हई चाेर दलाललाई सदनमा रबि सर जस्तो माहान मन्छेकाे हातमा गुन्डागर्दी काे हातमा हुन् हत कडि सझाे रबि सरकाे हात मा देखे र मेरो 91 बर्ष काे मेरो बुबा धेरै रुनु भाछ ।दबाई पानी खान मन्नु हुन्न मेरो रबि छाेराे देशको गहनालाई भेट्न लागि देउन सेरे गगने र ओलिले खानी भए भनेर रुनुहुन्छचुसा नरपिचाश ले देश भयर अब राम्रो मन्छे भ्याउछन् पापी हरुले 😭😭😭😭😭😭😭
भ्रस्टाचार गर्न त समय लागेन होलानि भ्रस्ट सरकार यो नालायक सरकार मा दाग नलागेको मन्त्री कमै संख्या मा छन धेरै जसो भ्रस्टाचार को दाग लागे का मन्त्री हरु छन अनि के राम्रो काम गर्थे
नेपालल भरिका सहकारि सस्थाकाे रकम खाने रबि लामिछाने नै हाेत जनमाेर्चा नेपालका नेता चित्र बहादुर के.सि जस्ताे बुढाले बुझेर पनि नबुझ्ने जस्ताे गर्नि दहिचिउरे नेता रहिच।