Тёмный

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Asar 20 gate 2081 

samacharpati
Подписаться 1,7 млн
Просмотров 267 тыс.
50% 1

Nepali news - today news | aaja ka mukhya samachar, nepali samachar live | Asar 20 gate 2081
nepali news today, nepali news live, nepali news today live, nepali news update today, nepali news today kantipur, nepali news 24, nepali news today live tv, nepali news channel, nepali news live now, nepali news kantipur live today, nepali news 24 live, nepali news samachar, nepali news update, nepali news latest,
today news, today news nepal, today news live, today news nepal live, today news nepal live, today news live nepali, today nepali news, today's news, today's nepali news,
nepali samachar, nepali samachar today, nepali samachar lvie, nepali samachar news, nepali samachar aaj ka, nepali samachar nepali samachar, nepali samachar aajako nepali samachar, nepali samachar taja, nepali samachar today live, nepali samachar kantipur, nepali samachar taja khabar, nepali samachar live news, nepali samachar video, nepali samachar naya, nepali samachar today news,
aaj ka mukhya samachar, aaj ka mukhya samachar live, aaj ka mukhya samachar taaja, aaj ka mukhya samachar hai, aaj ke mukhya samachar nepali, aaj ka mukhya samachar news, aaj ke mukhya samachar aaj tak, aaj ka mukhya samachar samachar, aaj ka mukhya samachar haru, aaj ke mukhya samachar live, aaj ka mukhya samachar taaja news, aaj ka mukhya samachar nepal,
samachar, samachar news, samachar live, samachar samachar, samachar nepali, samachar aaj tak, samachar pati, samachar today, samachar aaj ka, samachar dijiye, samachar pati news, samachar pati news today, samachar patra, samachar song, samachar live aaj tak,
nepali news,today news, samachar, news,nepali samachar,news today,nepal news,nepali news today,today nepali news,news nepal,samachar today in nepali,nepal news today,news nepali,nepal samachar,aajako taja khabar,news nepali news today,samachar nepali,aajako samachar,new nepali news,nepali khabar,nepali news live,samachar pati,news today nepal,samacharpati,samacharpati news,aaja ka mukhya nepali samachar,Fatafat taja Khabar
Latest News / ताजा खबर: samacharpati.com
For Advertisements / विज्ञापनहरूको लागि: info@samacharpati.com
Instagram: / samacharpati
Facebook: / samacharpati
TikTok: / samacharpati
Twitter: / samacharpati
Produced By / उत्पादन: Pokhara Media Club Pvt.Ltd/Samachar Pati
News Edited By / समाचार सम्पादन: @Pralhad Chandra Ghimire
Presented By / प्रस्तोता : @Pralhad Chandra Ghimire
Video Edited By / भिडियो सम्पादन: Robart Ghimire
About Samacharpati / :
Welcome to Samacharpati RU-vid Channel. Launched in May, 2014 as a News RU-vid channel with an aim to cater the Nepalese audience with authentic daily news updates, it also works in various domains to be informative to its users. Since then, we have grown to a family of million Subscribers with a daily engagement of about 3,00,000. Also we have, Samacharpati.com which is a web based news portal for its users where they can browse daily news updates and read as per their convenience, completely managed by Pokhara Media Club Pvt.Ltd.
Cover Topic :
#samacharpati #samacharpatinews
Email : samacharpatinews@gmail.com [9803532486]

Опубликовано:

 

1 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 387   
@narenSubba-tw5tp
@narenSubba-tw5tp 3 месяца назад
ओलि को देश सन्कट होइन आफू गिरिबन्दु सकट बचौन काग्रेस सङ सहकार्य गरेको हो
@BarshaRegmi-d3n
@BarshaRegmi-d3n 3 месяца назад
हामी जनताले बुझिसकेका छौ भष्टचारि 25 फाईल खोल्दैगर्दा चोर चोर मिलेकाछन अब 84 मा ईनिहरुलाई जनताले पाखालगाउनेनै छन
@GhamaanRai
@GhamaanRai 3 месяца назад
Khai ke pakha, vitra pasdaixan!...😂...
@sargitalimboo6432
@sargitalimboo6432 3 месяца назад
Jyanmara party chai sakine vho😅😅😅
@anitarai1590
@anitarai1590 3 месяца назад
जन्ताको पसिनामा खेलवाड गर्ने लाई जेल सजाय हुन पर्छ ।
@BlackDog-z7n
@BlackDog-z7n 3 месяца назад
देशको ठूलो सत्रु भन्नु नै के पी र देउवा लाई निर्मूल नपारे सम्म देशमा सुसासन सम्भव छैन केही गरेर भएन अब प्रचण्डले राजा को आश्रय लिएर पाइला बढाउनु पर्यो की शेरे र खड्गे लाई तह लगाउन भूमिगत विद्रोह थाले राम्रो बरु हजारौं सहिद भइयला तर यो दुई देशको सत्रु मास्नै पर्छ।
@chitraranamagar2548
@chitraranamagar2548 3 месяца назад
अब जनताले साथ दिनु हुदैन
@dharmarajjoshi4244
@dharmarajjoshi4244 3 месяца назад
badhai chha .bhastaachaar pani milera nai garnu bhayo dhanyabaad
@RamprasadChaudhary-fg1co
@RamprasadChaudhary-fg1co 3 месяца назад
😊😊😊😊
@RamprasadChaudhary-fg1co
@RamprasadChaudhary-fg1co 3 месяца назад
P
@BlackDog-z7n
@BlackDog-z7n 3 месяца назад
Thank you very much to all my patriotic friends for reading and liking my comment
@homedahal1171
@homedahal1171 3 месяца назад
देश अफ्ठ्यारो मा परेको छैन भर्स्ट चारी हरु लाई नै अफ्ठ्यारो परेको हो
@gamalabasnet
@gamalabasnet 3 месяца назад
😊😊😊l😊l😊😊😊ll Llll all😊😊😊😊😊😊😊😊😊😊😊
@laluadhikari1414
@laluadhikari1414 3 месяца назад
😊pp pouch😊​@@gamalabasnet
@mekhthapa555
@mekhthapa555 3 месяца назад
देश अप्ठ्यारो होइन अब म अप्ठ्यारोमा पर्यो भन लाजसरम पचाईसकेको केपि उखानेले गुखाकै हो✊✊✊
@SaritaKarki-hc6vu
@SaritaKarki-hc6vu 3 месяца назад
केपि को भनाइ अनुसार देश अप्ठ्यारो परिस्थितिमा परेको होइन भ्रष्टहरु अप्ठ्यारो परिस्थितिमा परेकोले रातारात 2ठुलो दल मिलेर सेल पकाउनु परेको हो ।
@rameshbc4360
@rameshbc4360 3 месяца назад
अब तीस दिन भित्रमा रबि र प्रचन्ड मिलले र सबौ भष्टाचारिलाइ जेल हाल्न पर्छ
@amitgrg6065
@amitgrg6065 3 месяца назад
भनाई एउटा गराई अर्को, देवर/ भाउजू/ को कान्डा लुकाउनको लागि सत्ता समीकरण ?????😡😡😡😡
@moktankalpana6166
@moktankalpana6166 3 месяца назад
भ्रष्टाचार, माफिया, भुटानी कान्ड, सुनकाण्ड लाई लुकाउन जेल जान बाट बाँच्नको लागि नै हो केपिले विश्वासको मत छोडेका, रासपाले भनेको कुरा सहि हो
@DurgaKc-tk6wh
@DurgaKc-tk6wh 3 месяца назад
काले काले मिलेर खाम भाले बालेन
@rajshrestha4771
@rajshrestha4771 3 месяца назад
भ्रष्टाचारलाई जोगाउने खेलहो चोरहरू
@sargitalimboo6432
@sargitalimboo6432 3 месяца назад
Jamara party chai sakine vho abo hajur
@nandaprasadchaulagain3405
@nandaprasadchaulagain3405 3 месяца назад
भ्रष्टाचारिहरुको पास पल्टिने भयाे
@laxmanbahadurbaniya9726
@laxmanbahadurbaniya9726 3 месяца назад
देश अप्ठ्यारोमा परेर हाेईन आफुहरुलाई भुटानी शरणार्थी प्रकरण र गिरिबन्धुमा भएकाे भ्रष्टाचारको कारवाहीले अप्ठ्यारो हुनेभएकोले याे अपबित्र गठबन्धन भएकाे जगजाहेर छ ।
@tejbahadurkhadka7097
@tejbahadurkhadka7097 3 месяца назад
देश प्रस्त अप्ठेरोमा परेको छ किनकी गिरीबन्दु टि स्टेट,टिकापुर र भुटानी प्रकरणले सतायो।
@siddharthgupta3323
@siddharthgupta3323 3 месяца назад
प्रत्यक्ष जन निर्वाचित प्रधानमन्त्री को ब्यवस्था कायम गरौ अनि मात्र सुसाशन कायम हुनेछ।
@Ispeak764
@Ispeak764 3 месяца назад
भ्रष्टाचार संरक्षकहरु एकमत भएछन् !!
@ambikapoudel7543
@ambikapoudel7543 3 месяца назад
धम्की होईन। छिटो खोलौ रबिसर❤❤❤
@ShantaAdhikari-q3k
@ShantaAdhikari-q3k 3 месяца назад
देश बर्बाद बनाउने अभिनयसबेै ऐकेै ड्याङका मुला जन्ता भाेगर राेग साेगले रुऐर तडपिरहेछन नेताहरु मिफि मिलिफसत्ता परिबर्तन जन्ता ले पाउदेैछन त😢😢😢😢😢😢😢😢😢😢😢😢
@gomadahal9785
@gomadahal9785 3 месяца назад
सेर र केपि यो देस का धमिरा हुन खबदार पचण्ड सरकार राजिनामा दिनु हुन भष्टचारि समाउदै जेल कोचउ जनता साथ ले साथ दिने छन
@jitendrarajchemjong1955
@jitendrarajchemjong1955 3 месяца назад
ओली र देउबाहरुले गर्दानै देश बर्बाद भई रहेको छ।
@TankKC-r3y
@TankKC-r3y 3 месяца назад
भ्र्स्टाचारी जोगाउनु,अर्थतन्त्र डामाडोल पार्न फेरि काले काले मिल्ने निस्चित
@kulrajthapa343
@kulrajthapa343 3 месяца назад
देशको प्रधानमन्त्री तथा मन्त्री प्र्तक्क्ष जनतीबाट चुनिनु पर्छ। भ्र्साटचारी पार्टीहरू गठबन्धन गरी पालै पालो प्रधानमन्त्री खाने भनेको के होला?
@parsuram8537
@parsuram8537 3 месяца назад
समाचार मा राजनीतिक विषयक समय अत्यधिक भयो , छोट्याएर अन्य प्रदेशका कुना काप्चा को समाचार आउनुपर्ने मा राजधानी केन्द्रित मात्र भयो ।
@terencegaming9263
@terencegaming9263 3 месяца назад
देश अप्ठ्यारो परेको होइन ठुला भ्रष्ट नेताहरु अप्ठ्यारो परिस्थितिमा परेका हुन।
@narayankarki5769
@narayankarki5769 3 месяца назад
देश" खोला"जमि-र जनतालाई मात्र धराप खराब दोस लागाएर राज गर्ने ३दल हो।
@MohanBudha-tx8zs
@MohanBudha-tx8zs 3 месяца назад
अब काँग्रेस ले निकास हैन देशलाई अमेरिका बनाउछन होला
@NimRajYaatri
@NimRajYaatri 3 месяца назад
जुन सरकार आयेपनी हामी गरिब जन्ताकालागी हुने केही हैन काग्लाइ बेल पाक्यो हर्सन बिस्मात
@sunilghimire2469
@sunilghimire2469 3 месяца назад
र्याले शेरे र चोर केपि यस्ताले देश बनाउँछ। सब देश डुबाउने खेलमा........
@netraneupane9244
@netraneupane9244 3 месяца назад
अहिले देश अफ्ठ्यारो मा छैन । काङ्ग्रेस एमाले होलान भन्ने हामी जनता लाई लाइराछ ओलि लाई सुनाइदिनु होला।
@GopalRc-fn7qz
@GopalRc-fn7qz 3 месяца назад
काङ्ग्रेस र एमाले गठबन्धन भनेकाे भरसचारि लाई बचाउन र भरसचार गरन हाे
@chitraranamagar2548
@chitraranamagar2548 3 месяца назад
जनताले यस्ता भस्तचारी नेताहरुको साथ दिनु हुदैन भस्तचारको खोजी गर्ना साथ सता परिवर्तन गर्नु पर्ने
@sabitrarai2031
@sabitrarai2031 3 месяца назад
ओलि र शेरे यो देशको धमिरा हुन यिािहरुलाई देश जिम्म दिन हुन्न रबि सर र प्रधानमन्त्री ज्यु हामी जनता ले गल्ति गरिउ यिनिहरुलाई जितायर
@BirBudhathoki-o2v
@BirBudhathoki-o2v 3 месяца назад
भ्रष्टाचारी लाई जोगाउने खेल मा सरकार फेर बदल भयो।
@legendgeming5292
@legendgeming5292 3 месяца назад
India ko Rajkot Gujarat bata herxu regular news the best 😂❤❤
@PhurtembaSerpa
@PhurtembaSerpa 3 месяца назад
भ्रष्टाचार गर्ने अरु पाटी दोषी सबै रबि लामिछाने
@KaflePrem
@KaflePrem 3 месяца назад
शेरे माधब केपी दाहाल झले यी ५ चोरहरु रहे सम्म देश बन्दैन।
@manbudhamagar7619
@manbudhamagar7619 3 месяца назад
फायल खाेल्नलागे पछि भ्रष्टाचार मालेर काङ्ग्रेसहरु एकतिर हुदै
@kamalaluitel5052
@kamalaluitel5052 3 месяца назад
अार्जुदेउवालाई कारबाही गर्नैपर्ने
@RajendraBohara-nq4jg
@RajendraBohara-nq4jg 3 месяца назад
यो देसमा भिमसेनलाई मर्न बाध्य बनाईयो,बिरेन्द्र को बंश नास गरियो,मदन भन्डारीलाई खोलामा हाले तर...केपि,शेरे प्रचण्डेलाई मार्ने कोहि जन्मेको छैनकि क्या हो????????????
@DayadhanPortel
@DayadhanPortel 3 месяца назад
देश र जनताको हितको लागि प्रचण्ड नै काफी छ। देश बचाउनको लागि प्रचण्ड नै हुनुपर्छ।
@internationalbuddhapariyet7103
@internationalbuddhapariyet7103 3 месяца назад
के पि ओली भन्नेमानिस सबैले चिनेको धोकेबाज हो मदन भन्दारीलाईपनि धोकादिने यहि भ्रष्टचारी हो
@kamalaluitel5052
@kamalaluitel5052 3 месяца назад
केपी शर्मालाई गल्तीहरु सच्याउन माैका अझै नसुधारे अागामि चुनाबमा खाेलाेबाडि लाग्ने
@joshibrothers3967
@joshibrothers3967 3 месяца назад
रविले काम गरेन गरेन भन्छन् रविले चुप्प लागेर भित्रभित्रै फाइल खोलिरहेका थिए। अब सबैले काम गरेन भने राख्दा रविले फाइल खोलिराछु भनेर सबै कुरा बाहिर ल्याउँदा यस्तो भएको हो। राजनीतिमा
@bikashvlogofficial358
@bikashvlogofficial358 3 месяца назад
एउटै ब्यक्ति ६ ७ चोटि प्रधानमन्त्री बन्ने होइन सबैलाई देशको सेवा गर्ने मौका मिल्नू पर्छ कस्को सिट धेरै छ कस्को कम छ यो सिट हेर्ने समय होईन देस लाई आगाडि कसरी लैजाने भनेर सोच्ने हो यदि त्यो हुदैन भने सत्ता मा भएका सबै चूतिया हरू को राजिनामा दिनू पर्छ जय देश 🙏🙏
@kaskelibastakoti7283
@kaskelibastakoti7283 3 месяца назад
देश त त्याेबेलानै अप्ठ्यारोमा परेकाे थियाे जति बेला कसैकाेमा गएर १२ बुदे सम्झौता गर्याै।अहिले अाफुलाई अप्ठ्यारो परेकाेहाे।
@khagrajgautam3627
@khagrajgautam3627 3 месяца назад
आफ्नो अनुकुल को बातावरण मिल्ने जस्तो भये जोसुकै संगभयेपनी जनता को नाम जपेर , उल्लु सिधा गर्ने, फटाहा हरू को भास्ये हो जस्मा कुनै सत्तेता छैन ☠️
@Nalarajadhikari
@Nalarajadhikari 3 месяца назад
ललिता निवास, Y वडी, गिरिबन्धु चिया स्टेट, भुटानी सरणार्थी र सुन काण्डका सवै फाईल खोली यहि समयमा छताछुल्ल पार्नु पर्ने बुझियो ?
@Nalarajadhikari
@Nalarajadhikari 3 месяца назад
ललिता निवास, Y वडी, गिरिबन्धु चिया स्टेट, भुटानी सरणार्थी र सुन काण्डका सवै फाईल खोली यहि समयमा छताछुल्ल पार्नु पर्ने बुझियो ?
@krishnabasnet8236
@krishnabasnet8236 3 месяца назад
अब सेरबहादुर ले उही पुराना प्रकाश सरण महत, ज्ञानेन्द्र कार्की, पुर्ण बहादुर खडका ,बिमेलेन्द्र,मोहन बस्नेत, लगायत का पुरानै ठग हरू लाइ नै मन्त्री बनाउछन होला ।
@shivakhanal685
@shivakhanal685 3 месяца назад
सरकार बदलिदैँ छ रे !! केटाकेटीको खेलहो नेपालीको राजनीति ? के तिनपार्टिको बांध भत्किएको हो त स्वतन्त्रलाई छेक्ने ! स्वतन्त्र पार्टी ?के स्वतन्त्र पार्टी हुन सक्छ ,प्रश्न नेपालीलाई ? राष्ट्र हितका शब्दको अपबाद गर्ने ! कामको बाहादुर ओलि,प्रचण्ड ,सेरबहादुर हुन कि रविलामिछाने ?काहीं नभएको जात्रा ......।। स्वतन्त्र बन्नुहोस रवि ज्यु , पार्टीको कलङ्कित पुच्छर नबन्नुहोस । देशभक्त बन्नुहोस , राष्ट्रबादी बन्नुहोस ।
@jivanmoktan7511
@jivanmoktan7511 3 месяца назад
के पि वलि को भनाई प्रति मेरो घोर अपति छ देश लाई अप्ठ्यारो परेको छ रे ! यहाँ देशको चिन्ता होइन सेरेको बुडी र अफु लाई अप्ठ्यारो परेको चिन्ता हो ईनिहारु जस्तो देश लुट्ने लुटेरा समूहको एजेण्डा हरु लाई यो ३० दिन भित्र हत्कडी लगाएर जेल कोच्नु पर्छ अनि थाहा हुन्छ कस्लाई अप्ठ्यारो परेको 😂😂😂😂😂😂😂😂😂😂😊
@apanbaral6596
@apanbaral6596 3 месяца назад
जे भयपनी के हि निश्कर्श निस्कैदैन किन्भने राजननितिक दल सङ कुनै दृस्टीकोण छेेेेन तर केही हदसम्म अहिलेको सरकार समिकरन ठिक थियो प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री lamichhane नै ठिक छ (देउवा जि र केपि बोली जि ले गरेको गठबन्धन केटाकेटीको खेल जस्तो छ
@yagyaneupane79
@yagyaneupane79 2 месяца назад
प्रचण्ड को खेल कसैले बुझ्दैन देउवा लाई फकाइ छाद्छु भन्ने प्रचण्ड को दरो बिश्वास छ किनभने काग्रेस को खुट्टा बलियो छैन भन्ने थाहाछ ३०दिन भित्र काङ्ग्रेस ले प्रचण्ड लाई नै मत दिन्छ किनकि रबि लाई फालेर गृहमन्त्री आफू लिने उदेश्य मात्र हो
@harithapa4834
@harithapa4834 3 месяца назад
प्रचनडले बुधदि पुराए फेरी प्रधानमनत्रि प्रचनडनै हुनेछन नत्र गोइसभोइस पानिमा अनतिम बिकलप राजा सहित ४७ को समबिधनमा जानपरछ न रहेगा बास न बजेगा बासुरि
@flutetraineron23days
@flutetraineron23days 3 месяца назад
देश मा केही परिवर्तन न होस्,, तर हामी परीवर्तन हुन पर्छ? अब ठुटे नेता, मार्नै पर्ने आवश्यकता, हुनेछ। अब देश को कुना कुनामा नेता मार्नै पर्ने रहेछ। जय होस नेपाल आमा को। एऐ को नेपाल मा खांचो छैन,, खांचो हो रोजगारी?
@arpanashrestha2319
@arpanashrestha2319 3 месяца назад
यो भ्रष्ट हरुले यस्तो भन्यो उस्तो भन्यो भनेको सुन्न मन लाग्दैन । हाम्रो जुग यिन्को आची जस्तो गफ सुनेर गयो। यिनको गफ आउन लगेपछि म समाचार बन्द गरिदिन्छु कि छिटो छिटो skip गरिदिन्छु।
@AdmiringBuffalo-zw8ep
@AdmiringBuffalo-zw8ep 3 месяца назад
डाका डाका मिले यो देशमा भ्रष्टचार तस्करी माफिया गुन्डाराज गर्ने पाट्री भनेकै कांङग्रेस र ए माले हो हामिले राम्रो सङ्ग कुरा बुझेको छौ ।
@sameerlama5440
@sameerlama5440 3 месяца назад
दुबै काले हुन काले काले मिलेर खाउँ भाले ! शुरूमा देश सर्वनास गर्ने यी दुबै हुन पछि अरू आएर झन सर्वनास गरे ! अब दुई महान देशघाति जनद्राेही दल मिलेर देश र जनताकाे बाँकि रहेकाे हड्डी छाला समेत खाएर सिद्ध्याउने छन् !
@SthirBahani
@SthirBahani 3 месяца назад
स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज मिति : २ साल/२ महिना असार/ २० गते चारबार मंगलबार हाे। ऐ नेता प्रचण्ड दाहाल र बाबुराम भट्टराई २०५२ साल देखि दरबार र भारतकाे सल्लाह अनुसार भुमिगत बसेर प्रजातन्त्र मासेर गणतन्त्रको नाममा १७ हजार प्रजातान्त्रिक काङ्ग्रेस र सेना प्रहरी मारिस।त्यसमा भएन भनेर राजा ज्ञानेन्द्र र प्रचण्ड केपी वली माधव नेपाल भएर दरबार काण्ड गराईस माओवादीको नाममा।राजा मान्दिन भनथिईस माओवादी आएपछि १५ महिना ज्ञानेन्द्रलाई राजा गराईस। फेरि हटाएर नाटक गरिस र त्यही नाटक पुरा गर्नलाई राजनीतिकाे नाममा ग्राण्ड डिजाइन गराईस।पछि राजा ल्याउने खेल्ले भुपु राजा ज्ञानेन्द्रलाई पुर्व राजा भनेर सुरुदेखि राजा छ भनेर तई माओवादीले भनिस।त्यसैकारणले २०६२ सालदेखि कानुलाई नमानिकन सरकार चलाईस।मनपरि भ्रष्टाचार गराईस जनतालाई मनपरि मार्ने ठग्ने गरिस। लाेकतन्त्र गणतन्त्रको विरोधमा सरकार चलाईस।आफैले गणतन्त्र लाेकतन्त्र मैले ल्याएको भनेर माओवादीले भन्छस के याे कुरा ठिक थियो ? याे कुरा राजा ज्ञानेन्द्र ल्याउने पुर्व ग्राण्ड डिजाइन थियोे ।थिएन भने किन आज तैंले राजा ल्याउने खेल खेलिराखेकाेछस? जनताले माओवादीकाे प्रचण्ड र बाबुराम भट्टराई केपी वली र माधव नेपाल र राजा ज्ञानेन्द्र कमल थापा राणाहरु पुर्व पञ्चहरु भैलाे भाडाेकाे राजनितिक गराएर जनतालाई दुख दिएर याे शासन भन्दा राजाकै शासन ठिक हाे भन्ने गराएर माओवादी एमालेले काङ्ग्रेसको सर्पाेट लिएर ऐमाले र माओवादीले सरकार चलायाे।मदन भण्डारी मार्ने,राजा बिरेन्द्र मार्ने सुशील काेइराला लाई मार्ने ऐमाले र माओवादी राजा ज्ञानेन्द्र हाे।अब त्यसको स्पष्ट प्रमाण आउदैछ।सुशील काेइरालाले लेखेको संविधान लागूनै नगरी जनतालाई भ्रमकाे कानुन लगाईस।आज निर्दाेष जनता दशाै हजार जेल हालिस।फेरि तैंले त्यही जेलमा बस्ने जनतालाई निर्दाेष छ भनेर विधादेवि भण्डारी राष्ट्रपति हुदा निकालिस र रामचन्द्रकाे पालाेमा पनि निकालिस। निर्दाेष जनतालाई जेल हाल्ने निकाल्ने कानुन ऐमाले माओवादी काङ्ग्रेसले कहाँबाट बनाईस? असार १८ गते रातको १२ बजे मिटिङ बसेर ऐमाले माओवादी काङ्ग्रेसले एउटा फटाहाई डिजाइन गरेको छ।याे भनेको २०५२ सालदेखि ग्राण्ड डिजाइन हाे।राजा ल्याउने र खरबाै भ्रष्टाचार गरेको माओवादी ऐमाले काङ्ग्रेसको ठुलो नेताहरूको सम्पत्ति जाेगाउन र ज्यान जाेगाउलाई प्रचण्ड दाहाल केपी वली शेरे आर्जु माधव नेपाल बाबुराम भट्टराई हरेक नेताहरू जेल गएपछि ज्यान पनि जाेगिने सम्पत्ति पनि जाेगिने र राजा ल्याउने।दुर्गा प्रसाईं जस्तो खिलराज रेग्मी जस्तो तुलसी गिरि जस्तो लाई प्रधानमन्त्री गराउने।जनतालाई छारो हालेर ठुलोकाे लागि कानुन चईन गराउने। सानाेकाे लागि कानुन लाग्ने गराउने ।खेलमा यिनिहरुले अहिले सरकार डिजाइन गराएको छ।यस्तो फटाहा डिजाइनलाई स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लिले हुकुम गर्छु।तुरुन्तै भष्म हाेस।
@NarayanMahat-u8j
@NarayanMahat-u8j 3 месяца назад
कुनै पार्टीको बहुमत आउन नसक्ने अवस्था रहेकोले दुई ठुला दल मिल्नुको बिकल्प रहेन ।
@tejendramanmalla7072
@tejendramanmalla7072 3 месяца назад
मुकुलले कतिपय कुरो ठिक भएपनि अस्वभाविक मूखमा टेप लगाउने,सर्वसमतिका कुरोको विरोध गर्नु गलत हो।
@arjungiri6601
@arjungiri6601 3 месяца назад
तू एक्शन लिएर भ्रष्टचारी लाई बन्दी बनाएर देश मा शुसासन अमन चैन को व्यवस्था गर्नुहोस मेरो सुझाव दिएको छु।
@RabindraKarki-m5j
@RabindraKarki-m5j 3 месяца назад
अब हामी युवाहरुले झोले बन्ने काम नगरौंएमाले र कांग्रेस भनेको भ्रष्ट हरुको पार्टी हो
@LokbGurung
@LokbGurung 3 месяца назад
सबै भ्रस्टा चोर हरु सत्तामा पुग्ने भयो ल बधाई छ अब देश बेच्नु अब घर फर्किदा देशको नाम नै फेरिन्छ होला भन्ने पिर लगि रहेको छ????
@tiljungrai9700
@tiljungrai9700 3 месяца назад
चोरहरु भ्रस्टचारी लाई जगाउन लागे थुक्का रबि र प्रचण्ड लाई काम गर्नु नदिने थुथुथु
@dalbarali1873
@dalbarali1873 3 месяца назад
यो सरकार भित्र को खिचलो कहिले सकिने होला र कहिले यो देश बन्ने होला। आ आफ्ना कुर्ची सुधारदा सुधार्दै देश बर्बाद हुने भयो।
@bhaktbhadur4756
@bhaktbhadur4756 3 месяца назад
चाेरहरुडरायर रबिदेखि मियले रबिलाई फशायरदेखाउ
@kulrajthapa343
@kulrajthapa343 3 месяца назад
नेपाली काग्रेश र एमालेमा भ्र्स्टचारी हरू समानिते भयले यिनीहरू जनतालाई भेडा बनाउने खेल खेलीराछन। देशको रक्षा गर्ने नेपाली सेनाले के हेरेर बसेका? काम छैन
@padamkhebang2550
@padamkhebang2550 3 месяца назад
अब देश सकिन्ने भाे भ्रष्टचारी एमाले र देश बेचुवा कँग्रेस यस्ता पाटीले देश नसकेर के गर्छन् उनी हरुकाे काम नै भ्रष्टचार गर्ने हाे माैका पाए देश नै बेची दिने हाे
@bikashgiri7140
@bikashgiri7140 3 месяца назад
हैन देश कसरी अफ्ट्यारोमा परे छ? कुनै पराई देशले आक्रमण गर्न लागेछकी?सपना देखे छन् नेता जी हरुले अचम्म छ ।
@lioness-sara
@lioness-sara 3 месяца назад
लाज र डर हराए पछि नेपाली राजनिति र समाज अराजक र छाडातन्त्र तर्फ गएको अबस्था छ।
@krishnashrestha2098
@krishnashrestha2098 3 месяца назад
रबिले खाेलन परने फायल ३० दिन भित्र सबै खाेलि दियर सरकार छाेडि दिदा हुनछ ८४ माबुढा पाटि पाखा लगाउन सक्षम भयका छन जति यता उता गरने यहि ३ बषा हाे भस्ट नेताहरू
@SuryaprakashBala
@SuryaprakashBala 3 месяца назад
माओवादीको सत्ता,स्वार्थ र राजनितीमा लाग्यो पुर्ण बिराम?। 7:10
@RabindraBdhathoki
@RabindraBdhathoki 3 месяца назад
यो सरकार लथालिङ्ग न भै अर्को सरकार न बनी काहीँ केही हुदैन,बिकास त के कुरो गर्नु सबै अन्न्यल
@Krishnaprasadawasthi-jl4yl
@Krishnaprasadawasthi-jl4yl 3 месяца назад
अब देश काङ्ग्रेस हो हात मा छ भन्नु को मतलब ७२वर्ष देखि हात मै छ त, डाकाहरु ले लुट्ने काम बाहेक के नै गर्यौ र
@gopalmagar6614
@gopalmagar6614 3 месяца назад
देश अपठेरेयाेमा परेकाे तिमाहरु चाेरफटा भषटचारि दलालिहरुले गरदाहाे रातनितिकाे नाममा माेजमशति गरने दलालिहरु
@LokbGurung
@LokbGurung 3 месяца назад
सबै सरकारि जग्गा अब केपि ओलि सेरे र आर्जु मिलेर बेच्ने भयो कतिपय आफ्नो नाम गर्ने भयो
@bikramshilal8723
@bikramshilal8723 3 месяца назад
मुकुल dhaकाल लाई paati बाट निस्कासन गर्दा राम्रो होला जस्तो लाग्छ मलाइ त
@roshanchhetri3339
@roshanchhetri3339 3 месяца назад
यो देश मा भ्रष्ट दलाल हरु हाबी भै रहने भए किन कि नेपाली जनता सधै अबुझ हुनाले।
@JkSampang
@JkSampang 3 месяца назад
प्रधानमन्त्रीले चाडै राजीनामा दिएर नयाँ सरकार गठनको लागि बाटो खुल्ला गरेर देशलाई निकास दिनु पर्छ !
@bishnuthapa125
@bishnuthapa125 3 месяца назад
राजीनामा दिने होइन 30 दिन मा पूरा भ्रष्टाचारी को फाइल खोल्नु पर्छ काम speed गर्यो भने एक महिना मा सबै जेल जान्छन् अनि सरकार यही नै चल्छ continune
@dbgurung4581
@dbgurung4581 3 месяца назад
नेपाली कांग्रेस र ए. मा. ले. का ठुल ठुला नेता हरू ले जती ठुला कुरा गरे पनि जनता ले तिम्रा गतिविधि बुझी सके का छन्।
@jibrajgharti904
@jibrajgharti904 3 месяца назад
कस्तो लाज पचेको ओलि होला कसरी देश फसेको छर आफू फसेको ले मेरो निकास भनेको म र सेरेबा मिल्नुपर्छ भन्न खोजेको हो
@ChakraBhujel-gf2uf
@ChakraBhujel-gf2uf 3 месяца назад
याे भतमारा हाे अब एमाले हैन अमेरिकाले भै सक्याे देश लाई निकासा दिने भन्दा झन अमेरिकाकाे गुलामि हाे अहिलेकाे गठबन्धन।
@RajKumar-hx4hj
@RajKumar-hx4hj 3 месяца назад
नेपाल मा 13:17 13:17 13:18 13:18 13:18 13:18 13:19 13:19 13:19 13:19 13:20 13:20 🙅🙅🙅🙅🙅
@PuskarrajMainali
@PuskarrajMainali 3 месяца назад
त झाक्करि् जाठिलायि अस्ति नेे यमालेमा फर्कि भनेकाे मानेकाेभा अहिले त मन्ति्र पडकाउथिस नि जाठि सुनिनस
@amarkunwar844
@amarkunwar844 3 месяца назад
नमस्कार देशका जनता भोकै छन कि खाएका छन चासो छैन खाली कुर्सी ताक्न देखी अरु खेलो भएन ई डाका हरू काे
@lblalit9576
@lblalit9576 3 месяца назад
यो के पि ओली पनि रन्डी आइमाप जस्तो रैछ कैले एता कैले उता गर्छ
@durgadhakal4959
@durgadhakal4959 3 месяца назад
भ्रष्टचारी लाई बचाऔ सब्बै आफ्ना मान्छे पर्छ्न के गर्ने बचाउन को लागि सकेको गर्न परो नी हैन त
@dipakkumarray5214
@dipakkumarray5214 3 месяца назад
Good morning 🙏🏻 🌄 news ❤️
@PuskarrajMainali
@PuskarrajMainali 3 месяца назад
याे माकुनेलायि चक्लेट ख्वाअाे, घनश्यामलायि बिजयि गराअाे न ।
@krishnagiri8605
@krishnagiri8605 2 месяца назад
देश हैन भ्रष्ट्रहरु पक्राउँ पर्ने भयपछि यस्ताे भयाे
@nirojrowudy3015
@nirojrowudy3015 3 месяца назад
केपि र सेरे को झोले हरु दङ्ग परेका छन् रे अहिले 😂😂😂देश लाई कंगाल पारेर,अपराधी हरु?
@shyamniroula8865
@shyamniroula8865 3 месяца назад
अहिल्ल्ले चाहिँ केपि कार्वाहिमा परिन्न्न्छ भनेर भागेको हो
@LaxmiKhadka-dg7oy
@LaxmiKhadka-dg7oy 3 месяца назад
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो समचार सुन्छु ।
@SukrasinjaliSukrasinjali
@SukrasinjaliSukrasinjali 3 месяца назад
खुशिको कुरा अब देशमा राजनिती सुसाशन को अन्त्य हुने भयो ? अनि😂😂😂 दुखको कुरा भ्रष्ट चार ठगी दलाल बेरुनननु बढ्ने भयो
@Swikritirimal7
@Swikritirimal7 3 месяца назад
नियमित बर्दिया बाट
@hangout186
@hangout186 3 месяца назад
Bardiya
@amarkhadaka3602
@amarkhadaka3602 3 месяца назад
चोरकेपिवलीलाईजेलहालहैनत्रखैके
@RegBista-jq8dj
@RegBista-jq8dj 3 месяца назад
Sere ra kp oli bhaneko chora haru hun e 2 rip rip
@MohankumarWagle
@MohankumarWagle 3 месяца назад
मुकुल ढकाल काे हाे र अाजसम्म नेपाल र नेपालीको लागि के गरे अरकाले बनाउन लागेको घर मा ढुङ्गा मुडा गरने फटाहरु
Далее
Сколько стоит ПП?
00:57
Просмотров 96 тыс.
پخش زنده ایران اینترنشنال
6:34:25
Просмотров 542 тыс.
Сколько стоит ПП?
00:57
Просмотров 96 тыс.