Тёмный

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar Shrawan 7 gate 2081share market 

NEPALI NEWS TV
Подписаться 249 тыс.
Просмотров 91 тыс.
50% 1

Today Nepali News आजका मुख्य समाचार aajaka mukhya khabar,mukhya samachar,aajaka taja khabar,
Today Nepali News आजका मुख्य समाचार,nepali news today,aajaka mukhya khabar, samachar,taja khabar,Nepali News today आजका मुख्य समाचार today news of nepali,rabi raja,yubraj, nirbachan,dhaka kumar,Today Nepali News आजका मुख्य मुख्य समाचार
यस च्यानल लाई subscribe गर्न नभुलनु होला धन्यवाद
like र शेयर पनि गर्नुहोला *
र भिडियो कस्तो लाग्यो अबस्य कमेन्ट् गर्नुहोला
। जय नेपाल 🇳🇵
Gmail👉️ hightsnepal@gmail.com
RU-vid👉️ / yournepali
#nepalnews
#nepalnewstoday
#nepalnewstodaylive
#todaynews
#nepalnewstoday
nepali news update, nepali news update today, nepali news channel, nepali news new, nepali news song, nepali news video, nepali news live kantipur tv, nepali news samachar, nepali news khabar, nepali news mcc, nepali news movie, nepali news film, nepali news latest, aajako samachar nepali, aajako samachar kantipur, aajako samachar news, aajako samachar live, aajako samachar, aajako taja samachar, aaj ke mukhya samachar, aajako mausam samachar, aajako news samachar nepali, aajako taja samachar nepali, aajako pramukh samachar, today nepali news kantipur, today nepali news 24, today nepali news English, today nepali news about school, today nepali news update, today nepali news about lockdown, today nepali news biratnagar, today nepali news mcc, today nepali news in nepali, today nepali news ap1, today nepali news latest, today nepali news kp oli, today nepali news about education, today nepali news headlines, nepali samachar aajako, nepali samachar aaj ka, nepali samachar nepali samachar, nepali samachar news, nepali samachar kantipur, nepali samachar today live, nepali samachar taja khabar, nepali samachar video, nepali samachar taja, nepali samachar aaj, nepali samachar naya, nepali samachar aaj ka taja khabar, nepali samachar taaja taaja, nepali samachar 2078, aajako khabar आज को खबर, aajako khabar online tv, aajako khabar nepali, aajako khabar kantipur, aajako khabar news, aajako khabar loksewa gyan aajako khabar, aajako samachar, aajako samachar nepali, aajako samachar news, aajako samachar live, aajako new khabar, aajako taja khabar live congress adhiveshan latest news,nepali cricket team news,nepali news update,omicon virus nepal news,omicon virus nepal,nepali news today,nepal news today,omicon virus news nepal,congress chunab,omicron variant in nepal,today nepali news live,kantipur live news,cricket news nepal,corona news nepal,omicon update nepal,mcc news,mcc update,corona update,lockdown in nepal,nepal news today live,mcc in nepal latest news,corona news today's update nepal news taja,nepal news current,nepal news today live,news about nepal,news of nepal today nepali,samachar nepal,samachar nepali live,MCC NEPAL,NEPAL NEWS TODAY LIVE,NEPAL NEWS TODAY KANTIPUR,NEPAL LOCKDOWN NEWS TODAY,OMICON NEPAL
1#todaynepalikhabar 2#todaynewsnepali 3#todaynews 4#आजकोताजाखबर 5#aajakokhabar 6#nepalikhabar 7#nepalisamachar 8#aajakotajakhaba 9#nepalikhabartoday 10#nepalisamachartoday 11#smartkhabar 12#infokhabar 13#news24 14#nepalikhabartv 15#todaynepalinewslive
Topic : 1 Smart Khabar 2 aajako news nepal 3 today news nepal 4 aajako khabar 5 आजको समाचार
🔴 ताजा खबर नेपाली
🔴 आजको मुख्य समाचार
🔴 नेपाली फटाफट समाचार
🔴 हरेक खबर , खबर बुलेटिन
🔴 इन्फो खबर
🔴 न्युज २४ नेपाल
🔴 नेपाली समाचार लाइभ दिन भरिका समाचार
🔴 आजका ठुला समाचार , आजको हेडलाइन,

Опубликовано:

 

14 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 171   
@PanchabirRai-e4j
@PanchabirRai-e4j 2 месяца назад
भ्रष्टचार गर्दैनौ भनेका थिए तर धेरै भ्रष्टाचार गर्छु भनेका रहेछन अब त सबै पत्ता लाग्यौ कुन नेता चोर भ्रष्टाचारि रहेछ भन्ने कुरा बुझीयो है ।।
@BishnuPokharel-yc9mo
@BishnuPokharel-yc9mo 2 месяца назад
बिजुली को पैसा नतिरी बिजुली बत्ती बन्द गर्नुपर्छ यो भर्टचार गर्न लुप्त भएकालाई जेल चलान गनुपर्छ र पैसा नतिरी कम्पनी मा बत्ती दिन हुन्न कसैको आफ्नो सम्पति होइन
@balirammajhi6409
@balirammajhi6409 2 месяца назад
केपी ओलीलाई पदबाट बर्खास्त गर्नुपर्दछ
@daltmg2014
@daltmg2014 2 месяца назад
भ्रस्ट्चारीह्हरुको नाईके के पि ओली
@udayrumba2484
@udayrumba2484 2 месяца назад
22 अर्ब को कमिसन कति खान लागेछ यो भ्रस्टचारी बुडाले अब फेरी प्राधिकरण डुबाउने भयो
@PratimaRai-r6v
@PratimaRai-r6v 2 месяца назад
रेगुलर बालुवाटार बाट ❤❤
@nabinbasnet5747
@nabinbasnet5747 2 месяца назад
यो के पि नमरेसम्म देस को भलो हुने छैन येति ठुलो रकम नतिरी बिधुत नजोड कुल्मान सर
@tekchantbthapa8187
@tekchantbthapa8187 2 месяца назад
ओलि जि उर्जा मन्त्री रहेछन प्रधानमन्त्री को हो बुझ्न सकियन
@nischalchhetry3890
@nischalchhetry3890 2 месяца назад
जसरी रबि प्रचण्ड को सरकार ढलाय तेसरी नै भशटचार जोगाउने सरकार र्ढलाउनु प्रछ
@jitendrarajchemjong1955
@jitendrarajchemjong1955 2 месяца назад
के पी बा ले भ्रष्टाचार रोक्छ भनेर सोच्नु भनेको गोरु ब्याउँछ भनेर सोच्नु सरह हो
@God-v444
@God-v444 2 месяца назад
केपी ओली प्रधानमन्त्रीमा रहदा देसको हालत बर्बाद गर्ने हो।
@sisirpun5593
@sisirpun5593 2 месяца назад
महसुल नतिर्ने उद्योग हरु को लाइन जोड्न आदेश बाटै थाहा हुन्छ ओलीले के गर्नु खोजदै छ
@TekBahadur-j3x
@TekBahadur-j3x 2 месяца назад
जनताहरुअब हामिकुुनेदलकाे पछिनलागमर देसबचाउ भसटनेताहरुलाइसबजनतामिलेरलखटनुपरछ
@Rajeshbist-y5y
@Rajeshbist-y5y 2 месяца назад
अब त केपि बिजुली मा पनि कमिसन खाने भए।
@KrishnaRookah
@KrishnaRookah 2 месяца назад
राम्रो कुरा हो सर हजुर को
@Shyambdkarki
@Shyambdkarki 2 месяца назад
ओलि बा अब फेरि कुलमानको ठाउमा अाफ्नाे सालाेलाइ भर्ना गर अनि मात्र बिजुलिकाे कमिशन खान पाइन्छ।
@ramharighimire1673
@ramharighimire1673 2 месяца назад
मावाेबादिले अब वलिबिरुध्द असलिमावाेबादिकाे रुप देखाउने बेला आएजस्ताे छ।
@DalbahadurChauhan
@DalbahadurChauhan 2 месяца назад
किन यस्ताे यस्ता मन्त्रिलाइ कानन छैन
@rekhbahadurgurung6897
@rekhbahadurgurung6897 2 месяца назад
सारा नेपाली जन्ता हरु भ्रष्टाचारी को र कुशासन को बिरुद्ध सडक मा उतृना जरुरी देखिएको छ।
@budhilawati8179
@budhilawati8179 2 месяца назад
आहाम्ता,घमन्डै घमन्ड र स्वार्थै स्वार्थमा डुबेका नेताहरू, खै काहाँ छ, देश र जनताहरू ?
@bodharajbasnet4718
@bodharajbasnet4718 2 месяца назад
खबरदार कुलमान सर ? ठाडो आदेस को पालना नगर्नुहुन ? लाईन जोडने हो भने ? नेपाली जनताको पैसा फिर्ता गर्नुपर्छ ?
@dhirajdahal9525
@dhirajdahal9525 2 месяца назад
गरिब जनताकाे ऋण माफ गर्न नस्कने ओलि कमिसन खायेर ब्यापारिकाे अरबाै माफ दिनेअरे , येस्तालाई भाेट अझै देउ अनि देश र जनता कंगाल हाेउ
@jokerff1794
@jokerff1794 2 месяца назад
ओलि बा सत्तामा आउनेबितिकै यतिछिट्टै गलत काम गर्नु हुँदैन विद्युतको महसुल तिर्न नसक्नेलाई माफ तर तिर्ने हरुलाई के जबाफ छ हजुर सङग?तेति धेरै पैसा हाम्रो नेपालीको गरिब जनताहरुलाई सहयोग गरिएको भए ठुलो उदार हुन्थ्यो ।
@KamalaDhakal-h7u
@KamalaDhakal-h7u 2 месяца назад
माफी दिन हुदैन अरुले 1 रुपया पनि दिनु पर्ने ठुला उधोगिलाई भने त्यतिका छुट कसरी किन गर्ने ??
@चन्द्रलालश्रेष्ठ
यो केपी चोरत भरेहुने किन कालले पनि बिर्सेको हो प्राधीकरणको पैसा उद्योग पति बाट लिएर खाए को होला
@GopalChand-zm7bx
@GopalChand-zm7bx 2 месяца назад
लुटन सकेलुट नेता लुटन सके लुट येही नेपाल मा छ छटुट है
@chopakalapachabhaiya9226
@chopakalapachabhaiya9226 2 месяца назад
ए केपि अब के गर्न बाकि छ ? छिटाे ,छिटाे गर हेेे ,
@IshworKc7
@IshworKc7 2 месяца назад
Chitwan Dealy Nepal❤❤
@dambaral7889
@dambaral7889 2 месяца назад
पदमारहेर भस्टचार गरनेसित मिलेर भस्टचारि गरने वलि लाई पद खारिज गरन पर्छ जन्ता मिलेर जन्ताको आबाज
@tekrajsharma2676
@tekrajsharma2676 2 месяца назад
नाईके हरुको बोलाबाला छ जे गरे पनि हुनछ
@NishalChaudhary-w2g
@NishalChaudhary-w2g 2 месяца назад
केपीംवली ले बिजुलीको महशुश नलियमा देशमाथीधोकाहो
@pramodkhanal6324
@pramodkhanal6324 2 месяца назад
लोन ४ जना आउन यो बुढा KP बा लाई आर्यघाट लेइजाउ
@GopalRokka-s2s
@GopalRokka-s2s 2 месяца назад
केही भरोसा नगरे हुन्छ योसब देखाइ दिये कुल्मान् लाई आदेस दियेर
@nomyan3687
@nomyan3687 2 месяца назад
अब जतिपनि उद्यमी हरुले बिजुली को बिल नतिरेमा यो के पी शर्मा अोली लाई तिराउनु पर्छ होईन भने कुलमान घिसिङलाई छुनेकाम नगरे हुन्छ भ्रस्टाचारी हरुले !
@BadriBishwakarma-o8c
@BadriBishwakarma-o8c 2 месяца назад
केपिजस्तालाई मन्त्रिबनार पनिजन्तालाई भलाेहुन्छ
@ThanbahadurNasnet
@ThanbahadurNasnet 2 месяца назад
यस तो भरटचारिलाइ बिस्वास को मतदिने सामसद हरुले आफुहरुलाइ आफै आफनो अनुहार हेर्नु होश शुभ बिहानी को नमस्कार जय देश जय नरेश नमस्कार
@MDMansoorAlam-tz9uz
@MDMansoorAlam-tz9uz 2 месяца назад
Nepal se
@KarnaChamling
@KarnaChamling 2 месяца назад
ओलीले जनता लाई फेरि लाेडसेडिङ गरि अन्याय गर्न अगाडि बढेकाे छ,यश लाई राेक्न पर्छ जनता उठाैँ।
@rajibthami4456
@rajibthami4456 2 месяца назад
यस्ता तस्करको नाइके मन्त्रीलाई सदाको लागि अन्त्य गर्नु नै उचित हुन्छ।
@GitaBasnet-nh5ri
@GitaBasnet-nh5ri 2 месяца назад
सबै अदालत हस्पिटल गृह मन्त्रालय प्रशासन फाँट एमाले कांग्रेस जस्तोसुकै मुद्दा पनि फिर्ता लिने भनेर फिर्ता लिएर यिनीहरुले चाहिँ नि जित्नेलाई पनि अपराधीलाईबचायकाछन
@KeshbahadurThapa-n5u
@KeshbahadurThapa-n5u 2 месяца назад
केपी ओली लाई पदबाट बखसत्त गनु पर्छ
@janakkhadka4283
@janakkhadka4283 2 месяца назад
यस्ताे विश्वका कुनै देशमा हाेलाकी नहाेला
@karkisurya3596
@karkisurya3596 2 месяца назад
Saudi Arabia
@narayanpandeya9093
@narayanpandeya9093 2 месяца назад
100 % ho
@JairamRana-kj9vh
@JairamRana-kj9vh Месяц назад
Delhi Bata Delhi
@SuraBahadur-il9ue
@SuraBahadur-il9ue 2 месяца назад
माओवादी पार्टी ले ल्याको ब्याबसता मा रजाई गने हरु लाई कुनै हालत मा छुट छैन र कसैले पनी ठुला कुरा नगरे हुन्छ आफु ले गरेर देखाउनु प्रछ अनि अरु लाई भनु प्रछ अरु ले ल्याको ब्याबसता मा सुहादो प्रधानमंत्री नभयको हुदा यो देश मा भ्रष्ट चारी सरकार लाई मुद्रा बाद छ भ्रष्ट चारी सरकार चाईदैन जनता लूटन पाईदैन
@RamThapa-z5z
@RamThapa-z5z 2 месяца назад
याे सरकार मुर्दाबाद।
@YujeenLuitel2
@YujeenLuitel2 2 месяца назад
hdheufurueifuturidruriwifueiduruuedududueididu
@rambharati1663
@rambharati1663 2 месяца назад
Lekhnath dahal ko jaye hos😅
@rajkumarthapa5333
@rajkumarthapa5333 2 месяца назад
😂कृे.पि अाेलिले बिधुत बक्याै तिर्नु पर्छ ा कमिसन लिने,अनि कमिसन भ्रष्टचार गर्दिन भन्न पाईदैन याे अपराध हाे।
@dalbadur7878
@dalbadur7878 2 месяца назад
यो भ्रष्टाचार नेता महा चोर केपी ओलीलाई राजा बिरेन्द्रको जस्तो गर्नु पर्छ।तब देश बन्छ।
@himalpun6110
@himalpun6110 2 месяца назад
Udhog banda garera shulk. Tire ta problem ko hal. Garnu parxa Bikalpa khojnu parxa
@SatyaKunwar-p1s
@SatyaKunwar-p1s 2 месяца назад
केपी सिरेले देशई बेचदई छन यो सरकार गठन गरनाको कारण देश सिध्यौन हो
@BhaktaKhadka-ug8et
@BhaktaKhadka-ug8et 2 месяца назад
From dolkha jiri❤❤😂❤❤
@KokoOi-s9d
@KokoOi-s9d 2 месяца назад
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपाएमाले।Nepalको अर्थतन्त्र एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँकमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड,ओम्नि यति काण्ड,ओलिको गिरिवन्धु टि स्टेट,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिन,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर,धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारीतन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ?ति हुन:जतिखेर पनि पार्टीभनेर कहिले महाअधिवेशन,नगर टोल गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खानेपानी,सामुदायिक विद्यालयव्यवस्थापन,अस्पताल,सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृसंगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताको मृत्यु भएमा पश्चिम महाकालीका सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन् यतिले नपुगेर एमालेको संगठन विदेशमा आफ्नो जिविकोपार्जन गर्न स्वास्थ्य शिक्षा राम्रो पाउनका लागी मात्र भए पनि मजदुर वा विद्यार्थी भिसामा गएका छन् ति बाध्य पारिएको तेहि नेपाली नागरिकलाई बलत्कारी भ्रष्टाचारी नेताहरू नेता मानि प्रवासी संगठन बनाएर नेताहरूलाई विदेशमा बोलाएर सम्मान छलफल गोष्ठी सेमिनार सम्पन्न गर्छन् तिनै कम्युनिष्ट नेताहरुलाई आफ्नो कुलदेवताको भन्दा बढि पुजा गर्छन।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@RajeshPaudeel
@RajeshPaudeel 2 месяца назад
Kapi oli Pradhan mnti bhapaxi gusko satiga mLauna thalnu vyo
@Nepaligamer110
@Nepaligamer110 2 месяца назад
Yes
@Dibakarkhanal-t6d
@Dibakarkhanal-t6d 22 дня назад
केपी शर्मा ओलीले सत्ता नछोडुन्जेल देशमा शान्ति रहेन। र विकास पनि भएन लौ न जनता अब के गर्ने हो?
@kamidale5519
@kamidale5519 2 месяца назад
good
@TejlalShrestha-dm8xy
@TejlalShrestha-dm8xy 2 месяца назад
देश का भरषटचारी परधान मन्त्री केपी लाई बिजुली महसुल उधाेग ले नतिरे पछी लाईन काटेको थियाे उधाेगले महसुल नतिरे सम्म लाईन नजाेडन जनता काे आदेश छ यति परधा मन्त्री ले उधाेगलाई मिनाह दियाेभने जनता लाई मिनाह दिनुपर्ने हुन्छ रकेपी ओली काे पनि भरषटचारी काे छानबिन गरि पक्राउ गरनु हाेला याे जनता काे आदेश
@GURIYAKUMARI-v4r
@GURIYAKUMARI-v4r 2 месяца назад
Purbaj le dine chh ngarbashi chh
@manigurung4430
@manigurung4430 2 месяца назад
ओलीको सुरूमै कमिशन बाट भ्रष्टचार सुरू भैगयो है !! हैन यो अपुत्रोलाई कति लोभ लागेको हौ ? मर्दा पनि पैसा लिएरै जान्छ की कसो !!
@HariDattaPantha
@HariDattaPantha 2 месяца назад
Sarkar le electricity sampurna janta la ni free gardinu.
@OmThapa-u7g
@OmThapa-u7g 2 месяца назад
महसुल तिरन नसक्ने के को उधोग पती
@tikaramrana6316
@tikaramrana6316 2 месяца назад
खै दुध्को sentry बिर।लो भएसी के होला र ?
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 2 месяца назад
६० अर्ब ठेकेदारको भुक्तानी दिन नसकेर डेडिकेटेड बिजुली खपत गरेका उद्योगी बाट २२ अर्ब महशुल असुली नगर्नु दलाल नोकरशाही को प्रच्छन्नता!
@anjaldimaria6693
@anjaldimaria6693 2 месяца назад
Yosko kidni fel vayar birami thyonai aba dimaga nai fel vayaxa
@dalthapa6602
@dalthapa6602 2 месяца назад
8 class padheko oli lai hisab audaina.
@pawanlalrajdhami6308
@pawanlalrajdhami6308 2 месяца назад
केपिवलिभरटचार रीकामतियहुन
@anandarijal6688
@anandarijal6688 2 месяца назад
Udyog KO minaha huncha vane janta KO bijuli pani minaha garnu parcha
@SUSHilFF2
@SUSHilFF2 2 месяца назад
All the leaders are courted
@GovindarajAdhikari-k7j
@GovindarajAdhikari-k7j 2 месяца назад
Dark day startà now
@XittreMukesh
@XittreMukesh 2 месяца назад
Kangrase chhal you Oli BA ko hall
@PremPrem-c3w
@PremPrem-c3w 2 месяца назад
जनताले १महिना विद्युत महसुल तिर्न नसक्दा फाइन लिने फाइन लगाउने तर उद्योग लाई विद्युत महसुल तिर्नु पर्दैन भन्ने खाय पछि हग्नु पर्दैन के हो के पी ओली तपाईंको बोली
@mohanlimbu7124
@mohanlimbu7124 2 месяца назад
कुलमान घिसीड• जिन्दाबाद
@durgagurung692
@durgagurung692 2 месяца назад
K olile j payo tehi bhanna?
@shalagramadhikary5686
@shalagramadhikary5686 2 месяца назад
From KTM Regular
@KokoOi-s9d
@KokoOi-s9d 2 месяца назад
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपाएमाले।Nepalको अर्थतन्त्र एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँकमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड,ओम्नि यति काण्ड,ओलिको गिरिवन्धु टि स्टेट,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिन,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर,धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारीतन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ?ति हुन:जतिखेर पनि पार्टीभनेर कहिले महाअधिवेशन,नगर टोल गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खानेपानी,सामुदायिक विद्यालयव्यवस्थापन,अस्पताल,सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृसंगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताको मृत्यु भएमा पश्चिम महाकालीका सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन् यतिले नपुगेर एमालेको संगठन विदेशमा आफ्नो जिविकोपार्जन गर्न स्वास्थ्य शिक्षा राम्रो पाउनका लागी मात्र भए पनि मजदुर वा विद्यार्थी भिसामा गएका छन् ति बाध्य पारिएको तेहि नेपाली नागरिकलाई बलत्कारी भ्रष्टाचारी नेताहरू नेता मानि प्रवासी संगठन बनाएर नेताहरूलाई विदेशमा बोलाएर सम्मान छलफल गोष्ठी सेमिनार सम्पन्न गर्छन् तिनै कम्युनिष्ट नेताहरुलाई आफ्नो कुलदेवताको भन्दा बढि पुजा गर्छन।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@Rodung777
@Rodung777 2 месяца назад
भ्रष्टाचार भनेको नियतबश गरिएको सबैभन्दा गम्भीर अपराध हो।अत यस्ता अपराधीलाई सार्बजनिक स्थलमा ढुङ्गाले ,जुत्ताले हानी हाही हत्या गरिनुपर्छ ।
@ShovitBasnet-v3r
@ShovitBasnet-v3r 2 месяца назад
गरिब जनता लाइ बाेकायर उधाेगिलाइ छुट
@anjanatamang8026
@anjanatamang8026 2 месяца назад
Ok
@sangamdon1583
@sangamdon1583 2 месяца назад
Dharanko dhukur ko sikauaka patha samsadama Pani lagu vayaxa ha ha
@KrishnaThapa-xb5nb
@KrishnaThapa-xb5nb 2 месяца назад
Daka oli
@pralhadthapa2739
@pralhadthapa2739 2 месяца назад
Garibandu.ko.kadaa.karbai.garqq.bisus.garinaq hunchaa
@mahendrarupakheti888
@mahendrarupakheti888 2 месяца назад
Bidhut Mahasul ma Camition ko khel hudichha
@chiranjibithing4667
@chiranjibithing4667 2 месяца назад
Kulman is good
@shalagramadhikary5686
@shalagramadhikary5686 2 месяца назад
Oli baa Bijuli Khane
@Etusha_Crafts
@Etusha_Crafts 2 месяца назад
यो त उधोग धान्दा मालिक साथ कमिसन मा के पि ओलिको सेटिङ्ग अरबौ खरबौ अपचलन मिलेर भ्रस्टाचार गर्ने योजना प्रधानमन्त्री बनेको होइन र?
@BharatPangeni-l7q
@BharatPangeni-l7q 2 месяца назад
Vauju cangres Ra bamale laie jantale bujne gari Vasta KO bayen garnu la
@ganeshtamang3416
@ganeshtamang3416 2 месяца назад
Halleko dhadlai nikali fyalnuparxa
@HariGubhaju
@HariGubhaju 2 месяца назад
याे सरकार झेलो हो हाम्रो देश काे विकास लागि लुट्ने प्रयास गर्दै छ ओलि ज्यू एमाले र काँग्रेस नेता ठीक छ न हो
@GopalRokka-s2s
@GopalRokka-s2s 2 месяца назад
यो केपि ओलिको एकलौटी नोर्नायाले कुल्मान्लाइ धम्किदिना मिल्दैना प्रधानमन्त्री को आदेस मुर्दाबाद जये कुल्मान
@pawanlalrajdhami6308
@pawanlalrajdhami6308 2 месяца назад
सुनसरी बाट रेगुलर
@satarasatara5780
@satarasatara5780 2 месяца назад
Kepi ra deuwa vaneko varasta charko maharaj hun
@RamitaKarki-ux7zv
@RamitaKarki-ux7zv 2 месяца назад
यो सबै नेपाली तिन करोड जनता को सम्ती हो र बिजुली महसुल नतिर्ने कम्पनी लाई बिजुली जोड भने प्रधानमन्त्री ओली सबै चिज मा भर्सटाचरी गर्न पाएन भनेर राता रात सरकार ढलाउनु भयो अब नेपाली तिन करोड जन्ताले के हेरेर बसिरहेका छौ उठ अब जाग हाल आगो यी भ्रष्टाचारी चोर भारतीय दलाल नेताहरु लाइ श्रीलंका जनता को जस्तै गरी लखेटौ उठ अब
@limburajendra9681
@limburajendra9681 2 месяца назад
Aba Nepali jantaharuho ye Nepali kanggras ra Emalka Sarkarlai Shree Lankako jasto Nepali Janta uthanu paryo khai kunai Parties ya Sabai sano parties ra Janta milera uthanu paryo lau Nepal narahe ke Nepali bhanne❤❤❤❤❤
@BharatPangeni-l7q
@BharatPangeni-l7q 2 месяца назад
Vasta chari oli suru garihalo Vasta char
@deukumarchemjong1236
@deukumarchemjong1236 2 месяца назад
L.p. Oki out
@birdangi1505
@birdangi1505 2 месяца назад
नेपालकाे भरत चारिकाे मुखे नाईके के,पि वलि हाे
@DharmanathSah-zd2ci
@DharmanathSah-zd2ci 2 месяца назад
Oli 😂😂
@apuludangol1534
@apuludangol1534 2 месяца назад
K p oli jel halnu prcha
@MAFIA_GAMING-m9r
@MAFIA_GAMING-m9r 2 месяца назад
Kp
@PermBashyal-mo2ho
@PermBashyal-mo2ho 2 месяца назад
Kp olilai hatauna parxa
Далее
Flipping Robot vs Heavier And Heavier Objects
00:34
Просмотров 39 млн
TRIBHUWAN INTERNATIONAL AIRPORT-  NAGARIK SAWAL
25:09
Просмотров 48 тыс.
LIVE Indian actress Sonam Kapoor and Doctor Zakir Naik
1:22:14