My Heart Paul Da हजुर एक मात्र नायक हुनुहुन्छ जाहा जस्तो भिडियो मा पनि सुहाउने जुन भाषा को गितको भिडियो मा पनि हजुले न्याय गर्नुहुन्छ चाहे Dance होस चाहे रोमान्टिक गित को भिडियो मा होस चाहे Sad भिडियो मा हो या जुनसुकै फिल्ममा होस आफ्नो कामलाई पुर्ण रूपमा न्याय गर्नुहुन्छ दा Always So Happy And Proud All Project Best Wishes Keep Supporting Everyone Congratulations All Team💗💗
आहा जुनै गितमा फिट हुने हाम्रो रियल हिरो पल दा 😍 नरेश जोगि र अन्नु चौधरी voice को त के कुरा गरौ शब्द छैन्न र अडियो भिडियो निकै राम्रो बनेको छ सम्पुर्ण टिमलाई सफलताको शुभकामना ❤️❤️🙏
कतिपय कलाकार हरु आफुलाई राम्रो लाग्ने बेक्तिको तारिफ मिडिया वा फ्यानको अगाडी गर्दा आफु सानो हुन्छु जस्तो सोच्छन तर पल शाह भने त्यस्तो बेक्ती हुन जसले आफुलाई राम्रो लाग्ने बेक्ती हरुको तारिफ मिडिया वा फ्यान कै अगाडी गर्नु हुन्छ ।मनमा कुनै पनि घमन्ड नभएको नायक पल शाह ❤️Proud to be a fan of Paul Shah ❤️🇳🇵
सबै भेष भुषालाई कदर गरेर सालिन भद्र र हर समाज लाई कदर गरेर कलाकारिता गर्नु याे सदैब रहाेस् ,र पल शाह लाई सधै घमण्ड साेभाव है यहि सालिन स्वभाव मा देख्न पाओस् शुभकामना मज्जा आयाे सम्पूर्ण टिम लाई ध्यबाद्👍️👍️👍️👍️👍️👍️👍️👍️मन त नेपाली हाे ।।।।।
कोरस नाचमा 💃💃💃💃 नृत्य अहिले सम्मकै थारु गीतमा उत्कृष्ट मान्न सकिन्छ👍️👍️👍️👍️👍️।।।।।। अनि अरु पक्ष को त कुरै न गरौ।।। super se upar......... 🙏🙏🙏🙏🙏 अनि गैर थारु साथीहरूले झनै माया गरिदिनु भको छ थारु गीत सँगितलाई।।।।।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
नृत्य अहिले सम्मकै थारु गीतमा उत्कृष्ट मान्न सकिन्छ यो विडियो मा ! नरेश जोगी,अन्नु चौधरी, पावल शाह र जेसिका चौधरी साथै सबै ईण्टाएर टीम लाई बधाई छ (बडई) !
Real hero paul shah. music video dami xa song pani dami xa paul ji ko dance dammiii xa sabai khalko geet ma suhaune ek matra hero paul hole team ko mehant ramro xa video dherai man paryo
आहा कति मीठो गित नेपाली पन नेपाली सुगनद भाको अलिक फरक खालको रसिलो गित 😘 पल जि निकै खुसि लाहो हो तापाई हामी नेपाली सबै भासा ससकिरति का गित मा अनि सबै नेपाली को मन मुटुमा बसनु भाको छ बसनु परछा अरु भासा तामाङग गुरुङग मगर आदि धेरहि मा र यो गित ऐकदमै रामरो छ पल जि लाई गित मा जोडनु भैछ खुसि लागो सबै टिम लाई सफलताको धेरहि सुभकामाना छ
सुरुमा होला टिम मेम्बरहरु लाई बधाई छ। बिक्राम सर g को सब भन्दा फरक अति राम्रो direction लाग्यो । आगामी दिनमा पनि यस्तै राम्रो राम्रो भिडियो हेर्न पाइयोस।
अरे वाह क्या मैगर गित सुनु सुनु लग्न अति नै सुन्दर , नरेश सर अनि किउती हमार सबजनके प्यारि गायिका आन्नु जि के सु मधुर बुलद अवाज , उहीँ मे सुपर बद्साह नायक पल साह जि अनि किउती हिरोनी थारु चेली के धमका अभियान , बहुत मस्त वाउ वाउ , नरेस जि अपनिक हरेक गित मा चै सुपर कलाकार हे मात्रै अभियान करैइबी, तुताफुता है नै देबि , थारु नायक रलेसेफेन धुरन्धर वाला हे देबि, अनि मोर तरफसे अङिन्ती अपनिक टिम परिवार हे शुभकामना 🙏🙏🙏🙏🙏👌👌👌👌😍😍😍😍
गायिका अनु चौधरी जिको म एकदमै ठूलो फ्यान हु। उहाँको हरेक गितहरु एकदमै राम्रो छन् कारण उहाँको सुमधुर आवाजले गर्दा नै हुन् । यस्तो सुमधुर स्वरकी धनी गायिका अनु चौधरी जिलाई नेपाली बडेमान भनाउदौ गितकार, संगितकार, गायककारहरुले नसम्झिदा-नचिन्दा एकदमै दुख लाग्छ। अनु चौधरी जिको सुमधुर आवाजमा धेरै भन्दा धेरै राम्रा-राम्रा नेपाली भाषा गितहरु सुन्न पाए कति राम्रो हुने थियोे । सारा नेपाली भाषीहरुले उहाँको मीठो सुमधुर आवाजमा सजिएको गित सुन्ने मौका कहिले नपाउने हो कि के हो?
Anu Chaudhary voice is really so good and soothing. She need to come to sing Nepali movie songs. The song will be hit for sure. I don't understand the lyrics but Anu Chaudhary voice touch my heart and soul.