एस्तो नि जोक हुन्छ हास हैन रिस पो उठ्यो जोक रे एस्तो पनि । बरु जोक हैन प्र्याङक भनेर हाल्नु जोक भन्ने अनि लास्ट मा जोक भनेर यो खाल्को देखाउने लास्ट मा प्र्याङ्क भन्ने सकियो ।।तातो न छारो आफै हास्छ आफै भन्छ
तपाइँ जिन्दगीमा हास्न जानेको मान्छे नै होइन क्या रे | हास्न सिक्नुस भाइ जिन्दगि रमाइलो हुन्छ | तपाइँ संग भएको हसाउने जोक लेखेर मलाइ दिनुस | मा त्यो जोक भनेर तपाईलाई नै हसाउ छु |