म सक्छु बुनन मानदरा पनि बुनछु सजिलाे छ तर मेहनतले सफल हुन सकिनछ। मेराे बाजेले मलाई नाङलाे बुनन सिकाउनुभयाे। म खुसी छु भिदियाे हेरेर। pawan sen RU-vid ma xa hjr Mandra buneko video harnuhola ❤❤❤❤MA rolpa bata pawan ramjali pun magar.
आफ्नो गुरू ले सबै सिकाउछ हरे तर अन्तिम जुन मुख्य बिध्या चै सिकाइदैन हरे भन्छ ठीकै रहेछ जस्तो लाग्यो कि भिडियो गरने ब्यकतिले अन्तिम तिर त बुन्ने मान्छे पो अनुहार तिर पो केमेरा डुला,ई रहन्छ त हौ कि पारा आउन ?