Trishna is a nepali christian song sung by Rajesh Chamling let me know if you guys want some more songs like this? comment your thoughts.
🔥🎵 Follow the official Like A Version playlist: / @likeaversion
🎧 Trishna (Lyrics Video) - Rajesh Chamling
🔔 Subscribe for more lyrics videos like this: / @likeaversion
LINKS & RESOURCES
==========================
📷 Wallpaper: unsplash.com
Lyrics & Chord: versionlyrics....
Facebook Page: www.facebook.c...
🎤 Lyrics: 🎸Chord: F major
हो... हो... हो...
(जसरी मुडुले मृगले
खोलाको पानीको तृष्णा गर्द छ
त्यसैगरी म भित्रको प्राणले
तपाई उपस्थीतीको तृष्णा गर्छ) २
(तपाईको वचनमा जिउनेलाई
खोलाको किनारमा रोप्नु छ
उ एउटा असल बोट भई
मुत्युमा फल फलाउछ) २
(धार्मिकताको असल मार्ग चुन्नेलाई
येशूको हातले समाल्नु हुदछ
परमेश्खको बलपाई उफ्रन्दै
अग्लो स्थानहरुमा रमाउद छ) २
हो... हो... हो...
(जसले दिलो ज्यानले
येशूलाई प्रेम गर्द छ
ओभानो र बाजो भूमिमा
प्रसंसामा मरि मेट्दछ) २
(उनको निम्ती चट्टानको पानीले
तिर्खाएको प्राणलाई तृप्त पार्दछ
प्रतिज्ञाको दिहिने बाहुलीमा
पखेटाको छाँयामा लुकाई राख्दछ) २
ला... ला... ला... ला...
==========================
📧CONTACT US AT: likeaversion43@gmail.com
==========================
#trishna #lyrics #likeaversion #nepalichristiansong #rajeshchamling
17 окт 2024