नमस्कार टुल्के दाइ को नयाँ भाग आइसकेको छ हेरेर लाईक कोमेन्ट गरि दिनु होला हजुर हरुको कमेन्ट सबै हेरिरहेका छौ सिरियल मा के कस्तो गर्दा राम्रो हुन्छ भन्ने कुरा सुझाव पनि दिन सक्नु हुन्छ अनि कहाँ बाट हेर्दै हुनुहुन्छ त्यो पनि लेखिदिनुहोला र हाम्रो च्यानल लाई सस्क्राइब गर्नु भएको छैन भने सस्क्राइब गरेर हामी सँग जोडिनु होला धन्यवाद
Dhanyabadh xa sampurna kalakar haru sabai janalai tulke dai pariwar ramro xa serial ....Ah Aaja ko episode bhane balla bhane jatikai xa serial haru naramal pni 32 minet mathi nai bhako ramro hunxa baburam ji ...thanku
राम्रो हुँदै छ है सिरियल अरुको कुरा सुनेर आफ्नै घर बर्बाद पार्न खोज्ने मंगलीको पनि आँखा खुलेछ अनि सम्पतिको लोभी काकाले पनि आफ्नो गल्ती महसुस गरेर टुल्के दाइ लाई माया गरेछ बहिनिको बिहे पनि रुद्र सर सङै हुने भएछ उता लक्ष्मी को पनि ससुरा लाई गरेको ज्यादती सकेर श्रीमान आइ पुगेछ अब टुल्के दाइ पनि खुसी भएको देख्न पाइयो शुभकामना सम्पुर्ण टुल्केदाई सिरियल परिवारलाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏