म यो सिरियल हरेक हप्ता हेर्छु खुब मन पर्छ सुर्तिको fan ma ta😊 अनि भर्खर भर्खर युतुब चलाईरहेका साथी हरु आउनु हातेमालो गरि एकले अर्कोलाई सपोर्त गरि अघि बढौ है❤🙏🙏
श्रुति र डाक्टर समीर को गृहस्थ जीवन सुखमय कयेले हुने हो।जयले नी झगड़ा एक दूसरा रिसाय र घर म क्लेश को वातावरण र नेगेटिविटी बने को रनछ। हेरे बोर भई सकीयो।😢😢😮
स्वानिका बास्टोला श्रुति मेडम जी र डा साहब समीर जीको सुखका दिनहरू आयको हेर्न आतुर कोको हुनुहुन्छ हाजिर हुनुहोस त भाग 1देखी हरेक हप्ता रेगुलर 163 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त ❤😮😅😊
आफ्नै जीवन मा मेल खायर होला श्रृति दिदी को मन दुख्दा कसम मेरो नि मन दुखछ र आँसु खस्छ 😭😭😭😭😭😭😭😭😭 नयाँ नयाँ youtuber कोको हुनुहुन्छ एक अर्को लाई सपाेट गराै❤
आज को भाग हेरेर त म कति रोये कति बाबा सङ को त्यो भिडियो कल ले सारै रुवायो मेरो बाबा नि यो सन्सार मा हुनुन्न बाबा को सारै न्यास्रो लागेर कति रुन आयो आयो
श्रतिले समिरको बाध्यतालाई बुझ्नुपर्छ,समिर जहिले पनि श्रुतिसंगै पोजेटिभ देखिएको हुन्छ त्यो श्रियासंग त त उ उस्को कचकचले मात्र भेटिराको हुन्छ, त्यसैलाई यिसु बनाएर श्रुति रिसाको देखिन्छ त्यसो नगरेर समिर श्रुति मिल्नुपर्छ बधाई छ सम्पूर्ण टिमलाई अनि सफलताको कामना पनि
धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई बिचरी सुर्ती कति माहान छिन सधैँ यस्तै नयाँ नया एपिसोड लियर आउनु होला सधैँ हेरेर साथ दिने छौँ उन्नति प्रगति को शुभकामना ❤❤❤❤❤❤❤❤
avishek bhai dhery maya dinu sruti sis lai 2 jana ko jodi dhery ramro sriya ko najik na janus na bolnus to ghamandi shruti sis dhery ramro boli ta jhan dhery mitho xa hajur 2 milera base herna pau 🙏🙏🙏🙏🙏👌👌👌👍👍👍👍👍👍❤❤💝💝💝🌷🌷👌
अ।जकाे भाग यकदमै राम्रो छ समीर श्रुति मिलनु परयाे यसरी श्रुतिले समीर माथि हात नउठायकाे भय हुनेथियाे जस्ताे लागयाे अ।ब अ।उने भागमा श्रुतिकाे बच्चा हुनु परयाे अनि मात्रा समिरकाे मन बच्चा काे मायाले गरदा श्रिया लाई बिरसियर श्रुति काे माया अलिक लागछकि
बाहिर देखिने ओँठको मुस्कान भित्र जलेको मन तर अहिले न ओँठ मुस्कुराउन सक्छ न जलेको मन खरानी नै हुन्छ।मानिसले भोग्नुपर्ने दुख अनि त्याग्नु पर्ने खुसी।लाग्छ आखिर हामी जस्ताको वास्तविक खुसी देखावटी नै हो।
Aja ko vag ati ramro thyeo ani sruti mam ra sir ko jodi ati ramro ani dui jana risauda ta zhan ramro ra aba next episode xittai hera pau Thank you all team.