Тёмный

Udayapur Vlog || Gaighat Valley and Rauta Pokhari || Rauta Mai Drone Shots उदयपुर गाइघाट हुँदै रौता 

PURVI BLUES
Подписаться 790 тыс.
Просмотров 211 тыс.
50% 1

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 858   
@jiwanrayamaji49
@jiwanrayamaji49 Год назад
आज भन्दा १५ वर्ष जति अगाडि गाईघाटबाट पैदल हिँडेर प्रकृतिको रमणीय सुन्दरता, वन जङ्गल, सुन्दर झरना(रौताको निकास) हेर्दै, गैंडा सिमेन्ट कारखानाको खानी, रौता पोखरी, सल्ले, पुर्खौली थलो गोठ डाँडा हुँदै रसुवा खोला तरेर फार्से सम्मको यात्रा गरेको थियौ। आज पुन रौता पोखरी दर्शन गर्न पाइयो खुशी लाग्यो। धन्यबाद Purvi Blues team🙏🏻🙏🏻🙏🏻
@kalakkhadka1351
@kalakkhadka1351 4 года назад
धन्यबाद सर सधै यस्तै राम्रो राम्रो भिडियो हेर्न पाउने छु भन्ने आसामा छु
@arunpaudel6852
@arunpaudel6852 4 года назад
रमाइलो दृश्य देख्न पाइयो । ऑफै पुगे जस्तो । भिडियो बनाउने भाइलाई धेरै धेरै धन्यवाद ।
@rajubikramchamlinglibrary8087
@rajubikramchamlinglibrary8087 3 года назад
धन्यवाद, १. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं । २. यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ । ३. यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नम्न छ ।
@sirhalitharu235
@sirhalitharu235 4 года назад
धन्यवाद दाई राम्रो भिडियो बनाउनु भएको छ रौतामाई म पनि घुमेको राम्रो लाग्यो
@Sanjiptimsina4141
@Sanjiptimsina4141 4 года назад
हन उल्टाे हेर्दा नि रामाेे् सुल्टाे पनि कति रामाे पाेखरि सफा जय नेपाल
@santoshdumi7567
@santoshdumi7567 4 года назад
सारै सुन्दर भिडियो।नेपालमा धार्मिक तथा पर्येटकिये स्थल हरु धेरै छन।येस्तो कैयौ स्थल हरुलाई सर्कार को तर्फबाट सम्रक्छन सम्बर्दन प्रपर्दन गर्नु अति आवोसेक छ।धेरै धेरै धनेबाद भिडियो को लागि।👍️👍️👏👏
@dilkumarirai373
@dilkumarirai373 4 года назад
नमस्कार सचिन भाई । भाइको प्रत्येक भिडियो नछुटाई हेर्दै आएको छु । बिदेसी बसाईमा आफ्नो देसको प्राकृतीक सौन्दर्यहरु यसरी हेर्न पाउदा मलाई औधी खुशी र आनन्द मिल्छ । धन्यावाद भाई यो भिडियो प्रती
@laxmiaalevlog2493
@laxmiaalevlog2493 4 года назад
हाम्रो उदयपुर गाइघाट साउने रानिबास रोउता ( मेरो गाउँ रानिबास)
@gomahari
@gomahari 4 года назад
म अमेरिकाबाट हेर्दै छु। गज्जवको छ। हार्दिक वधाइ तथा शुभकामना।
@ranjeetpaudel7977
@ranjeetpaudel7977 4 года назад
अत्यन्तै रमणीय, सुन्दर र मनमाेहक राैता पाेखरी 🌼🌼🌼🌼🌼🌻🌻🌻🌻🌺🌺🌺🥀🥀🥀🥀🥀🌷🌷🌷🌷🌱🌱🍀🍀☘️☘️जय राैतामाई💮💮💮💮🌻🌻🌼🌼🌼🥀🥀🌺🌺🌺🌺🌺🌺 सर्लाही बाट हेर्दै 🤚🤚🤚🤚🤚
@joras7429
@joras7429 4 года назад
म ६ बर्षकाे हुदा देखि जाँदै अाएकाे ठाँउ, धार्मीक तथा प्राकृतिक तवरले अती महत्वपूर्ण र सुन्दर ठाँउ, भिडियाे हेरेर साह्ै खुशी लाग्याे ।
@videoetcchannel9869
@videoetcchannel9869 4 года назад
रौता माई कसरी नाम रहन पुग्यो? कृपया हजुरलाई जानकारी भय कृपा गर्नुहोस्।
@rabinrainrabinain8129
@rabinrainrabinain8129 4 года назад
रौता माइ को दर्शन सङ्गै चतरा हुँदै रौतामाइ को सफल यात्रा शुभ रह्यो हाल साउदी बाट
@rnrai5647
@rnrai5647 4 года назад
जिरी को Vlog हेरेर उदयपुर तिर पनि आउनु भनेर सजेस्ट गर्न लागेको थे 😍 ठ्याक्कै दाजुले upload गर्नु भो धन्यवाद दाजु लाई 🙏🙏🙏 स्वागत छ उदयपुर , गाईघाट मा😍🙏🇳🇵
@anantaghimire5483
@anantaghimire5483 Год назад
अति सुन्दर ठाउँ
@Mb-bw4ny
@Mb-bw4ny 3 года назад
Jay ho rauta mai sabai ko kalyan gara
@tarabahadur8732
@tarabahadur8732 4 года назад
बधाइ छ सचिन सर लाई हाम्रो जिल्लामा लुकेर या ओझेल मा परेका ठाउँ हरुलाइ विश्व सामु पुराइ दिनु भको मा अब सबैले चिन्ने छन
@rajintamang3973
@rajintamang3973 3 года назад
उदयपुर नेपाल ❤️ २०७७ फागुन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un Год назад
सचिन न्यौपाने सरलाई धेरै धेरै धन्यवाद बधाई छ सर हजुरहरुलाई
@existing64
@existing64 4 года назад
_अत्यन्तै रमाइलो लाग्यो ।_
@sharathisharma4071
@sharathisharma4071 4 года назад
Very nice गाईघाटनेपाल।
@magarthamansingh3866
@magarthamansingh3866 4 года назад
भिडियो धेरै राम्रो लाग्यो।म मलेसिया बाट।।।।यो भिडियो मेरै जन्मभूमिको सेरो फेरो मा बनाउनु भएछ।।।।त्यो रौताको पुजारी मेरै ससुरालि दाइ हो।।।।।सारै मजाले मिलाएर भिडियो बनाउनु भए छ धेरै धेरै धन्यबाद।।।।।
@rbbogati6236
@rbbogati6236 2 года назад
बिदेशी भूमिमा बसेर आफ्नो मातृभूमि नेपाल हेर्ने सुनौलो अवसर पाइएको मा सचिन दाजु को टिम लाई ह्दय देखि सलामा हार्दिक नमन
@rameshneupane2506
@rameshneupane2506 4 года назад
साच्चै राम्रो लाग्यो !
@saugatchamling8270
@saugatchamling8270 4 года назад
तपाईंको प्रतेक भिडियो नछुटाइ हेर्ने गर्छु मेरो गृह जिल्ला उदयपुर गाइघाट रौता पोखरीको भिडियो हेर्न पाउदा धेरै खुसी लाग्यो येस्ता कयौं मौलिक धार्मिक पर्यटकिय स्थालहरुको प्रचारप्रसार ले गर्दा अलि पछि परेको अवस्था छ तपाईंलाई हार्दिक नमन
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 3 года назад
धेरै धेरै राम्रो लाग्यो अति सुन्दर आकर्षक अद्भुत धेरै धेरै धन्यवाद सचिन सर अति सुन्दर प्राकृतिक दृश्य घुम चाहने तर थाहा नपाएको लागी अति सुन्दर जानकारी !!!
@nawarajhayu4169
@nawarajhayu4169 4 года назад
🌷🌷रौता माई कि जय !!! 🌹🌹 भारत बाट
@taramaantamang7473
@taramaantamang7473 4 года назад
Rauta mai le sandhai Rakchhya garun.sabailai..🙏🏾🙏🏾👍👍Wonderful video.watching from.Qtr
@bikashneupane6121
@bikashneupane6121 5 месяцев назад
सारै राम्रो। I am from Rautahat
@tekghimire7892
@tekghimire7892 2 года назад
हजुरले धेरेइ राम्रो भिडीयो बनाउनु भएछ यस्तेइ यस्तेइ भिडीयो हेरि रहन पाउम । रोउता माइको ठाउ धेरेइ राम्रो छ
@krishnabachharbachhar5405
@krishnabachharbachhar5405 3 года назад
हाम्रो ठाँउ,हाम्रो गाउँ ,उदयपुर रौता पोखरी अति रमनिय दृश्य बानाएर द्खाउनु भयो सारै रमाइलो लाग्यो सर 😍😍❤️❤️👌🇳🇵🇳🇵
@dipakthapa7939
@dipakthapa7939 4 года назад
Sadhai yastai ramailo video herna paiyos dhanyabad sir🙏🙏🙏
@wokilrajbaaniya2634
@wokilrajbaaniya2634 4 года назад
रौतामाई को पनि दर्शन गर्ने सौभाग्य मिल्यो , धन्यवाद सचिन सर । हेटौंडा बाट ।
@VIRALTV965
@VIRALTV965 4 года назад
पुर्बी ब्लुजको निकट फ्यान साथै खोटाङ्गे म आफ्नै जन्मस्थल,डाडापाखा अनि गाउबेसीसङ्ग परिचित गराउने हाम्रो सपनाको परिकल्पनाहरुलाई परिचित गराउने हजुरको यो कस्टपुर्ण यात्रालाई हृदयदेखि नै हार्दिक नमन गर्न चाहन्छु।यस्तै नयाँ नयाँ ठाउँको परिचय दिदै सफलताको शिखर चुम्न सफल बनोस पुर्बी ब्लुज ....
@haribhaktashrestha2037
@haribhaktashrestha2037 4 года назад
सारै राम्राे लाग्याे
@jbthakuri3581
@jbthakuri3581 4 года назад
धेरै राम्रो ठाउँ देखाउनु भएकोमा हजुर र हजुरको टीम लाई धेरै धेरै धन्यवाद आउदो दीनमा हरुमा अझै राम्रो राम्रो ठाउँ हेर्ने आशा मा छु
@bibekkarkee8987
@bibekkarkee8987 4 года назад
How many people watching from Gaighat?
@tinchy5559
@tinchy5559 4 года назад
Ma bro.🤣🙏
@Rameshchamling155
@Rameshchamling155 4 года назад
Udayapur ko manxey kam vko jasto xww khai views
@rabinkhadka3884
@rabinkhadka3884 4 года назад
मेराे घर Gaighat चुहाडे हाल दुबई गाऊ देक्न पाउँदा खुशि लाग्यो 😘😘
@durgalallsubedi2472
@durgalallsubedi2472 4 года назад
धन्यबाद सर तपाँइको भिडियो लाइ सारै राम्रो लाग्यो,तर चितायेको पुगे भन्ने कुरामा म विस्वास मान्दिन,
@NAMSEWAL54
@NAMSEWAL54 4 года назад
From katari 💖
@bishalrai7418
@bishalrai7418 4 года назад
राैता रानी माई कि जय।।।
@limbumohenshigu1521
@limbumohenshigu1521 4 года назад
धन्यबाद सचिन जी म तपाईको नियमित दर्सक , फ्यान हू अहिले कतारबाट तपाइको ब्ल्ग हेरिरहेको छु जुनसुकै ठाऊको दृश्यहोस ती ठाऊहरुको वर्णन गर्ने अभिब्यक्ती , भन्ने शैली धेरै राम्रो छ अफुले आफनै गाऊठाउको भ्रमण गर्न नसके पनि तपाईको ब्ल्ग हेरेर आनन्द लिरहेको छु
@pwnraaii5753
@pwnraaii5753 4 года назад
thanks sachin bro🙋‍♂️🙋‍♂️🙋‍♂️ for beautiful video.
@ramchandra8026
@ramchandra8026 4 года назад
जय होस् रौता माइको जति बोल्नु भाको छ ।सबै सत्य हो।रौता माइको दर्शन गर्नुस् चिताको कुरा पुग्छ ।
@kussalKB
@kussalKB 4 года назад
धन्यवाद दाजु!! उदयपुरको vlog बनाएर हाल्नु भएको मा! lots of love from gaighat❤️
@bikashrai9432
@bikashrai9432 4 года назад
dhanebad vai dheri barsapaxi routapokhariko tharsa garnu paye manma khusi lagyo
@reshamtamang6019
@reshamtamang6019 4 года назад
Nice video....Thank u for information (rautapokhari)
@chelisaki3829
@chelisaki3829 4 года назад
Wah kya daaaammmmmi sarai ramro thanks hajur lai
@jitendrakumarsah433
@jitendrakumarsah433 4 года назад
Superb thuldai very good keep up it
@ManojGupta-ht6uq
@ManojGupta-ht6uq 4 года назад
Dai khusi lagyo........thank you so much ..ma hajurr videos haru Sabai hereko hunuxu aja ekasi mero Udaypur herna paye khusi lagyo......ma gaighat bat ho ...hajur Haru sanga vetne ixa thiyo...thaha pako abasye vetne thiye.....
@khojuchannel
@khojuchannel 4 года назад
सारै राम्रो छ 🇳🇵🇳🇵
@padamrana2628
@padamrana2628 4 года назад
राम्रो लागयो भाई को भिडियो।हामी india बाट हो।
@user-pf1pj8nk1r
@user-pf1pj8nk1r 4 года назад
२०२० को यो तपाईको पहिलो भिडियो हाम्रै जिल्ला उदयपुरको लिनु भयो साथै उदयपुरमा रहेका धार्मिक स्यथल लगायत पर्यटकिय स्यथलहरुको उजागर गर्दिनु भएकोमा यहाँलाई धेरै धेरै धन्याबाद सचिन जि।
@sadikchyatamang2730
@sadikchyatamang2730 4 года назад
Wow कति सुन्दरपुर ठाँउ मलाई नि रौता पोखरी जानु मन छ अब छिटै पुग्ने योग्य बनाईदिनुस माइ🙏🙏
@bidbhujel4984
@bidbhujel4984 3 года назад
नेपाल भ्रमण को sabai vedio अति राम्रो छ... Sachin Sir... .... I LOVE Nepal.... Watching from Dubai....
@chiranadhikari4015
@chiranadhikari4015 4 года назад
धन्यवाद छ हाम्रो ठाउँ visit garnu भएको मा
@rojinarai5468
@rojinarai5468 Год назад
Udayapur gaighat bata herdai xu hamro udayapur rauta pokhari ramro xa 👌👌👌💐❤️❤️
@user-np1co9gb1l
@user-np1co9gb1l 4 года назад
धन्याबाद दाइ आज (कतार) मा भएपनी यो भिडियो हेर्दा आफनै गाउँ पुगे जस्तो आभास भयो ❤️❤️❤️❤️💞💞
@CBRaut-mp7wk
@CBRaut-mp7wk 3 года назад
Verry good sir हाम्रो गाइघाट रौताको राम्रो शीत भिडियो बनाइदिनु भएकोमा
@m.klimbu7653
@m.klimbu7653 2 года назад
It would be see good fun will have to further some
@k0yeerai575
@k0yeerai575 4 года назад
आहा! अति सुन्दर उदयपुर गाइघाट धन्यवाद सचिन न्यौपाने ब्रो😍😎
@padamkhatri5006
@padamkhatri5006 4 года назад
धेरै राम्रो छ सबै है
@santoshkhanal5172
@santoshkhanal5172 4 года назад
निकै राम्रो भिडियो हरु । दाङ जिल्ला मा अबस्थित धारापानि धाम । अनि पुरन्धारा को झरना को पनि भिडियो बनाउनु सक्नुहुन्छ भने प्रयास गर्नुहोला
@Takesh123
@Takesh123 4 года назад
Videyo ko lagie 100% thankes....from saudi arab
@sagyankatuwal8761
@sagyankatuwal8761 4 года назад
Oho दाजु त मेरो गाउ बेल्टार नि पुगनु भएको रहेछ खुसी लाग्यो😙😙😊😊
@mohanmagar3033
@mohanmagar3033 4 года назад
Wowo udhaypur ko chinari rauta mai pokhar👌👌👌👌
@Historylife112
@Historylife112 4 года назад
I'm watching from udayapur gaighat
@dipakbasnet8675
@dipakbasnet8675 4 года назад
Wow hamro Udayapur 🙏🙏🙏🙏🙏🙏🙏💘💘💘💘💘💘💘✌️✌️✌️✌️✌️✌️✌️💕💕💕💕💕💕💕👆👆👆👆👆👆👆❣️❣️❣️❣️❣️❣️
@kamalranamagar8049
@kamalranamagar8049 3 года назад
उदयपुरको सिमेन्ट कारखाना तिर चै जानू भएन दाइ उतातिर जानू भाको भए झन रमाईलो दृश्री हेर्न सक्नु हुन्थ्यो 🙏🙏🙏🙏🙏🙏
@binitathapa1067
@binitathapa1067 4 года назад
कस्तो मजाको ठाउँ हरु हौ कस्तो मन पर्यो मलाई त ....मेरो फेसबुक साथी हरु हुनुहुन्छ उदयपुर मा तर के गर्नु आईले बोल्दैन कोई पनि‌😔😔
@jagdishgurung7251
@jagdishgurung7251 4 года назад
I am Pokhara, recently from now Somalia East Africa, your every new Vlog so beautiful and useful for every generation, especially new youths.
@jagdishgurung7251
@jagdishgurung7251 4 года назад
Wow, how fast response about for comment .like it.all the best.
@adhikaribalkrishna5777
@adhikaribalkrishna5777 3 года назад
Thank you sachain sir for making Udayapur Vlog (My home town)
@bhimrai6848
@bhimrai6848 3 года назад
भिडियो राम्रो छ।
@bharatmagar3985
@bharatmagar3985 4 года назад
wow धेरै राम्रो लाग्यो भिडियो 👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵
@dillipandey5698
@dillipandey5698 3 года назад
Sachhai ati sundar rahechha rauta pokhari sadhai yestai ramra nepal ka thau haru herna pau sachin jee mata ko aasirbad lagos
@milanadhikari4799
@milanadhikari4799 4 года назад
अर्गानिक भिडियाे nice place
@tikathapa2406
@tikathapa2406 4 года назад
Awesome video thanks to Purvi Blues Rauta mai le hami Sabai ko manokamana pura gari diun 👏💐
@devdhungana1833
@devdhungana1833 4 года назад
Nice video bro thank you for uploading
@uudavthapa114
@uudavthapa114 4 года назад
हाम्रो उदयपुर राम्रो उदयपुर।
@mohanburjamagar5678
@mohanburjamagar5678 4 года назад
Thank you so much for promoting to the Rauta Pokhari, Udayapur Nepal.
@laxmanrasaili5723
@laxmanrasaili5723 4 года назад
यति राम्राे सुन्दर देश।।मेराे नेपाल।।आफुले घुम्न नपाय पनि।।हजुरले देखाई देकाे मा मनै देखि धन्वाद हजुर लाई सर।।आजै नयाँ नयाँ ठाउँ काे video बनाउनु हाेला सर।।।।
@gyanendradahal4515
@gyanendradahal4515 4 года назад
yeti ramra ramra videos rakhidenu vayeko a dhanyabad sir.
@mohangurung1892
@mohangurung1892 4 года назад
सारै सुन्दर ठाउँ उदयपुर..मोहन गुरुङ धादिङ हाल मलेशियाबाट हेर्दै छु..नेपालको सबै जिल्लामा पुर्याउनुहोला है सचिन सर..?
@geetanjalimoh872
@geetanjalimoh872 4 года назад
म कुवेत बाट हेर्दैछु एक दमै खुसि लाग्छ हरेक ठाउ को भिडियो हेर्नि पाउदा
@indrabahadurkhatri1207
@indrabahadurkhatri1207 3 месяца назад
रौता रानीले सबैको रक्षा गरून् रौता माताकि जय जय 🙏🙏
@sonangrai
@sonangrai 4 года назад
Ek jamanama tehe gaighat dekhi hidera khotang jantheu 3din ma rauta pokhareko bato hudae. ajkaal ta ekdaam sajilo bato pugera . Thanks fot this video. Dherae purano din haruko yaad feri ayo
@ratnabahadur4339
@ratnabahadur4339 3 года назад
जय जय जय रौता पोखरी माता
@adhuroprem5414
@adhuroprem5414 3 года назад
राम्रो छ
@binodlimbu1615
@binodlimbu1615 4 года назад
Thank you so much for updating about my hometown gaighat .Watching from UK ..I do watch your other videos as well which is really well presented 🙏 Salam for your hardwork ❤️
@rabinkhadka3884
@rabinkhadka3884 4 года назад
मेराे घर Gaighat चुहाडे हाे।। हाल दुबई बाट हेर्दै छु।। खुशि लाग्याे देखाउन पाउँदा 😍😍
@sandeshsinghrana5535
@sandeshsinghrana5535 4 года назад
आज फेरि मज्जा आउने भो
@ghamansing2578
@ghamansing2578 4 года назад
wow aaj mero gaumai pugnu vayex rauta pokhori dhanyabad sir🙏
@kailashbhandari97
@kailashbhandari97 4 года назад
Ma thapaiko video ko fan vayeko chu sarai ramailo tarka le prastut garnu vako huncha. Video herdai herdai 30-35 minute kateko pattai hudaina. Keep it up. Hope to see more videos. Commenting from salt lake city, utah USA
@asminbasnet5243
@asminbasnet5243 4 года назад
खुसी लाग्यो रौता माइ ले रक्षा गरून्
@amar99ify
@amar99ify 4 года назад
Hello purvi blues..beautiful and informative video..thanks...Amar from Guwahati,India
@UGottaKnow
@UGottaKnow 4 года назад
Hi Sachin I am Ram from Edmonton, Canada. Ever since I watched your Ilam vlog I just got addicted to it. I never heard of these places and it's wonderful feeling to see and know them through your lens. Dherai ramro chha vlog, estai estai vlog haru banai rakhnu. I have one request for you. Could please make a vlog on Thapa Gaun? I don't know where is it. I saw a snap of it in the flickr. The place looks spectacular. Kudos to your team and see you in the next vlog. Yo Yo..
@PURVIBLUES
@PURVIBLUES 4 года назад
Thanks sir for comment.. i will try to figure it out (Thapa gaun) and will try to cover that as well. Keep supporting
@m.klimbu7653
@m.klimbu7653 2 года назад
@@PURVIBLUES it should have showed video shower beautiful many environments
@sagardhakal1786
@sagardhakal1786 4 года назад
watchin frm.ktm...sarai ramro.thau ko barema.tha vayo.nice video
@bodrajthapa618
@bodrajthapa618 4 года назад
धेरै राम्रो।।।
@chandramagar4310
@chandramagar4310 3 года назад
वाउ हाम्रो रौता
@nepaliboy4557
@nepaliboy4557 4 года назад
धैरै राम्रो छ दाजु भिडियो हरेक हप्ता यस्तै भिडियो हेर्न पाइयोस् 👍️
@ranjanarai6241
@ranjanarai6241 4 года назад
Good ramroxa aafno desh ko bhugol hernu pauda khusi lagxa. 👍👍👏👏
@sapanashrestha8805
@sapanashrestha8805 2 года назад
waw so beautiful place
@btstamang8637
@btstamang8637 4 года назад
Wel com dai Udayapur ..hjur lai
@chitraadhikari5064
@chitraadhikari5064 4 года назад
नेपाल काे धार्मिक तथा पर्यटकीय स्थलको भिडियो ल्याउनु भएकाेमा धन्यवाद । जय राैतामाइ🙏🙏नेपाल का अझै यस्तै राम्रा धार्मिक तथा पर्यटकीय स्थलका भिडियो ल्याउनुहाेला।।।
Далее
Мама знает где все документы
00:21