रमन पहाडीको शब्द निकेश तामाडंको संगितमा भुवन मगर र मेनुका मगरको स्वर अनि संजिब कार्की र फरिता खड्काको अभिनय रहेको “उड़ी जाने पुतली” हेरेर प्रतिक्रिया दिन नभुल्नु होला।
नमस्कार्🙏राजधानी फिल्मस बाट मेरो पहिलो कोसेली म भुवन मगर र मेनुका मगरको स्वर अनि सन्जिब कार्की र फरिता खड्काको अभिनयमा रहेको उडिजाने पुतलि लिएर आएका छौ कस्तो लाग्यो प्रतिकृया दिनु होला❤️❤️
सबैमा नमस्कार म कलाकार तथा यस गितको रचनाकार रमन पहाडी राजधानि फिल्मस बाट नयॅा कोसेलि लियर आएका छॅौ सबैको मायाको अपेक्षा गर्दछॅौ र सबैले लाईक कमेन्ट र सेयर गरिदिनु होला धन्यवाद ।
dada hjr ko ra menuka di ko voice akdam ramro ani sweet xa hjur haru dubai jana lai congratulations Aagami dinma yestai yestai ramro song lyaunu hola malai manparyo hjur ko sweet song best wishes hjr lai