हाम्रो मगर कलचर हेर्दासारै रमाइलो र मगर हुनमा गौरब लाग्छ हामित बूढो पनि भैयो तरपनी रङग उत्तिकै आउने एहि कौराहेरेर दिनहरु रमैलो मान्दै काटदैछु भाइ बैनी छोराछोरी सबैलाइ धन्ने वाद आफ्नो सस्कार सस्कृती जोगाइ राख्नु
आहा धेरै राम्रो दाजु धन्न्यबाद हजुरलाई दाजु मेरो आफन्त हरु देख्न पाइयो हजुरको भिडियो हेरेर दुनिया भुल्दै क्षु दाजु सँगै हुँदाको सम्झना रमाइलो याद आयो घिरिङ भोकटेनीको कौडा by नेवापनी गाईज🤗🤗🎉🎉❤❤
सुनामी नै ल्याए झै लाग्छ रात हताउने जुन तारा झै लाग्छ बगैचाको फुलबारी झै लाग्छ कसम हजुरको भिदियो हेर्न थाले भने यो दुनियाँ नै भुलेको थाहा हुदैन सो नाइस एन्ड अझै नि सफलता❤❤❤❤❤❤को शुभकामना छ ल हजुर 🌹❤❤❤❤