सडक बिभागले नसके हात उठावस बालेनले टुकुचा २४ घण्टा भित्र बनाएर देखाउछ_Balen Tukucha Kholaru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-kcbLiyJu0RA.html
जय 🇳🇵🙏देश बिगारेको सरकार चलाउने ठुला दलका नेता ,कार्यकर्ता यिनका आसेपासेले,हो ।यो जनै लगाउने नेताकार्यकर्ता ले गर्दा देशलाई माया गर्ने हामी जनै लगाउने सर्वसाधारण हामी जनतालाई कति मन दुखेको छ ।अबको मिसन चौरासी भन्दा पहिले नै यी भ्रष्टाचारीहरुलाई बहिष्कार गर्नैपर्छ ।
बुबा को बोलिमा दम र साहास रहेछ हो बालेन राजा हो उस्लाइ आम जन्ताहरु ले साथ दीनु पर्छ र थोत्रा नेता सेरे केपि र प्रचण्ड अनि माकुने लाई निकाला गर्नु पर्छ जय बालेन ।।
यी बुवा लाई सलाम छ यी बाजे सङ्ग केपि शेरे प्रचण्ड माकुने लाई सिङ्गल लाडाउने जस्ले जित्छ त्यसैले भनेको मान्छे लाई प्रधानमन्त्री बनाउने नियम गराउदा कस्तो होला❤❤