Thank you, Umakanta Pandey, for sharing your incredible journey with us on Harka's Podcast. Your resilience and determination are truly inspiring. To our viewers, if you enjoyed hearing Umakanta's story, please consider subscribing to our channel, liking this video, and leaving your thoughts and comments below. Your support helps us bring more amazing guests and stories to you. Let's continue to learn, grow, and inspire each other together. 😍🥰
बालापनको जिज्ञासा रेडियो भित्र मान्छे कसरी पस्यो र बोल्यो भन्नेदेखी सुरूभएको पत्रकारीता पेशा र लेखेकै भरमा जेल सम्मको यात्रा अवश्य सहज थिएन तर पनि पेशा प्रतिको इमान्दारीता र निरन्तरताले निखारीदै यस क्षेत्रमा जीवन समर्पणको यो अध्याय सुनेर खुसी, शाहास र धैर्यता नै सार्थक जीवन हो भन्ने सन्देश मुलक पाठ पस्किनु भएकोमा हार्दिक बधाई तथा शुभकामना🙏💐@Harka’s podcast
I REMEMBERED THOSE DAYS WHICH TIME WE'LL TOGETHER FOR FEW MORE SOCIAL WORK AND ALL KIND OF ACTRIVITIES. YOU DID GREAT JOB IN OUR SOCIETY IN HEART. I AGREED WITH YOU WHERE IS HARDEST THERE'S HUGE OPPURTINITES WHICH WE ACHIEVED AND MANY MORE OUR NEPLEASE ARE DOING. WE SUGGEST TO ALL MAKE YOUR WAY TO POSITIVE PATH AND SHOW YOUR DIGNIT WITH HONEST. BEST OF LUCK YOU AND YOUR BELOVED FAMILY. I LOVE YOUR ALL ACTIVIES AND BEHAVIOUR UMA JEE.
सत्यतथ्य बोल्दा र लेख्दा लेख्दै पनि तपाई लाइ आफ्नै देशको राजदुतावास ले युएईको जेलमा सडाउन खोजेको थियो त्यो निकै दुखद समय थियो।तपाई हिरासतमा रहदा तपाईको रिहाई को बारे नेपालमा बुलन्द आवाज नउठेको भए तपाईको रिहाइ आज सम्म पनि असम्भब थियो।खास गरि तपाईको रिहाईको लागी नेतृत्वमा बिपुल पोख्रेल दाइहरु नभएको भए तपाई आज सम्म पनि जेल मै बस्ने निश्चित थियो।तपाई हिरासतमा रहदा नेपालमा तपाईको रिहाइको लागी आवाज यसरी बुलन्द रुपमा उठ्यो कि त्यो आवाजले नेपाल को सरकार नै हल्लिएको थियो।सारा मिडियाकर्मीहरु, सचेत नागरिक बुद्धिजीवी र कर्मचारी सबैले सरकार माथि ठुलो दबाब बढाएको कुरा साचो हो।तपाई को अझै प्रगतिको कामना छ सर।राजदुतले इगो राख्नु नै दुखद पक्ष हो।
युएईमा पत्रकार हैन हनुमान धेरै छन,हग्नेलाइ भन्दा देख्नेलाइ लाज,त्यहि भएर कमेन्ट् गर्नसम्मका पनि लाइक छैनन,पत्रकारिताकाे मर्म र धर्म उमेरमा सानै भएनि उमाकान्त जि बाट सिकुन,६बर्ष अगाडि मरासिनीजि संग आउदा अन्तरंग कुराकानी गर्ने अवसर मिलेकाे थियाे,हालबेदाजाहेद बाट,