हुन चाहिँ हो मायाको कुनै हिसाब हुदैन मैले यति दिइए तैले यति दिनुपर्छ भन्ने तर माया साथ हौसला पाइसके पछि त्यसको इज्जत सम्मान गर्न सक्नु पर्छ!!बिचरा आफ्नो आमा भन्दा माथिल्लो दर्जामा राखेको श्रीमती बाट यति धेरै पीडा दुख पाएपछि त्यस्तो श्रीमतीलाई के नाम दिने?
जसको लागि म हरेक कुराहरु त्याग गर्न तयार र गरे पनि । साथि थिए त्यो नि त्याग गरे । जागिरे म थिए काम म stress ले र उसलाई समय दिन सक्किराछैन भनि त्यो नि त्यागे ।। राम्रो काम खोजाउला राम्रो सँग एक आर्कालाई हेराउला आगाडि भन्दै सोच्दासोच्दै उनि त्यस्तो आवस्थामा एक्लै बनाइन् कि ।। आखिर कहिले पनि छोडेर जान्न भन्ने मान्छे यसरी भन्न सक्ने आत चाहि कहाँबाट? ३ महिना सम्म म दिमागि रोगि ले त्यो रोगि कसैलाइ नभनि भुलाउन खोच्दा।। ऐक्कासि उन को त्यो सन्देश आयो मेरो म "म सक्दिनँ सम्बन्ध म बस्न " म त एक्कासी के केहि न चल्ने भएको न केहि बोल्न सकिराथे न केहि बोल्न।।। मलाइ झन झन त्यो सन्देश देख्ने बित्तिकै दर लाग्न थाल्यो दिमाग ले नि काम गर्न थाले थिए न कि म के गर्न लाए।। त्यो दिन नि suicide garna खोजे साकेन ।। यस्तै झन झन सन्देश अउन थालियो झन depression anxiety चेप्दै गायो । कोठा म एक्लै बस्ने साहारा बन्ने दिने कोहि नाइ झन झन पागल बनाउदै गायो के गर्नु पर्छ के पर्दैन केहि याद थिएन ्। दिमाग म केबल म मर्छु भन्ने कुरा मात्र ।। ,,,,,,,,,,,,,,,
मैले बुझेको नी दिदी यदि hasband कमाउने भयो भने फेरि फेमिली लाई केहि गरुम भन्ने हुन्छ, भने wife ले कमाउन थाले पछि कसरी छोडौं अब म आफ्नो लाइफ आफै हेर्न सक्छु मलाई कसैको जरूरत छैन भन्ने सोच छ ।
Asmit ❤ You are amazing I don't know tepi kasto manxa matlab man ko pain, Sabda ma ate majala nekhara launu hunxa Tepi tepi haina man naii Bola jasto Ane kati Kura kati manxa sita related vae rako hunxa lagxa afnai man ko Kura ho , afaila Vanna chahako Kura ho , afnai lagi ho. Tepi li describe gerna sabdha xainan . You are description less You are amazing Your words are amazing, great , man xuta ,etc........................ Hame la ta tepi ko barama lekhna sakinna Jastari man ko Bhawan sabdha ma utarnu hunxa Hame hjr ko fan haru ko tepi prati ko Maya, samma, respect and everything, hjr ko poetry ma utarnu hola...... 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️🇳🇵❤️❤️❤️
Namaste Gita Jee and thank you for watching our program. Yes definitely you can share your confession with us and we will cover in coming episode. You can email your confession to info@onairwithsaaz.com or to our social media chat section. 🙏🏼
हरेक कुरा को कारण हुन्छ तर कारण न बताएर टाढिने को त सात जुनी सम्म कल्याण न होस् 😢😢। आफू लाई आवश्यक पर्दा सम्म माया मा पागल बनाउने जब पागल भइसकेपछि छोडेर जाने😢😢😢😢😢
सबै आफ्नो ठाउ मा ठिक छ । मेरो बारेमा राम्रो बयान गर्छै । तेति आश पनि छैन तिमी बाट । तर बिन्ती कसैको आगाडि झुकाउन नखोज् पस्चताप त भबिस्य ले तय गर्छ होला। म त केबल अइले मात्रै रुको हु ।। एदि शिक्षा जीवन उपयोगी ज्ञान हो भनी तिमि मेरो केहि समयको शिक्षक बन्यो सिक्ने सिकाउने उताप चढाब त प्रकृतिको देन न हो । मैले त सजिलै सुइकारे खुशी किन्न जिन्दगी दाउ मा लाउनु पर्छ रे सुइकार्छ। तर पटक पटक झुकाब यो मन्जुरि भयन म बाट खोट लगाउने ठाउँ नभएर भबिस्य बनाउ भनेर छुट्टीएको तिमी म बिर्सिन एति मिठो निर्णय तिम्रो म आतिन तर भबिस्य अन्तै तय भएपछि भयको सम्बाध हो रैछ ,हेरन मै बेकुफ रैछु पत्याएछु तिम्रो कुरा। तिमी मेरो कृष्ण म तिम्रो राधा भन्थियौ । तर हैन रैछ नि मलाई बासुरी बजाउन आएन तिम्ले बिन बजाएर नचायोउ अनि म जोकर बनेर नाचेछु दुनियाँ हास्यो तेस्मा नि खुशी छु। केहि बेर जित्यो तिम्ले म हारी रहे तिमि दगुरेर अगाडि पुग्यौ मैले घुडा टेके तिम्ले सोच्यै हार्यो उस्ले यो गलत थियो। हराइएको हो हारेको हैन । टोलाएर सोचेको हु मन मारेको हैन केहि गुनासो पोका पारी लेइदेको हु। तिम्लाइ गिराएको हैन।।🙏❤️ just caption @unik❤️
Mero pani vole ko din bhadra 13 ma 1 year pugxa brekup vako .Usle Mali atraction ko name deyera gayo ma move on hunu nai sakko xaina usle Mali paisha ko karan le xodera gayo ma move on hune try garera xu usli ma uhene vanda dhane hune try garera xu 💔❤️🩹😮💨
Tarw bihe vayako bujnii kty la acceptance grxa asmit dai dherai ko dekhyako xuuu kati jana snga hinda nii aba hindaina grdaina sochxan rw accept grxan kty la
Mero ni yastaii case vyera back up vyo tera mw meri maya garako manxe lai jiban varii miss garne xuu usle block gare pani \\ani herdin uni ko photo herera sirenii vijudaii basnu x😓😓😭😭😭😭
Male jo dhoka pairahanuvako thyo uhale female sang maile yeti dye aba timle yeti dnuparxa vanera expect garnuvako haina uhale tw aafno wifesang jibanvarko lagi sath support ko expect garnuvako ho