Тёмный

UTHEKO BASTI New Nepali Full Movie 2024 || उठेकाे बस्ती || कस्का आँखा नरसाउला याे चलचित्र हेरेपछि 

Saptarangi Sansar
Подписаться 992 тыс.
Просмотров 3,3 млн
50% 1

UTHEKO BASTI | उठेकाे बस्ती New Nepali Full Movie, अहिलेसम्मकै उत्कृट मौलिक चलचित्र
► Movie: UTHEKO BASTI || उठेकाे बस्ती || Typical Nepali Movie
► Cast: Dalli Bc, Ganesh GC, Resham Bohora, Tekendra Bohora, Sharmila BC, Rim Sunar, Dal Bahadhu Thapa, Manju Bhandari
► Writer/Director: Resham Bohora
► Music : Tekendra Bohora
► Camera : Bisan Bohora, Rukesh Baral
► Location : Baglung, Butwal, Nawalparasi, Kathmandu
► Editing : Resham Bohora
Previous Movies of Resham Bohora Direction {Parkhal, Bansuri, Mobile, Mobile 2}
****❀❀❀ हामीलाई सम्झनुहोस् ❀❀❀****
◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने
◘ आकर्षक भिडियोहरु छन् भने
◘ तपाईको सम्पर्कमा प्रतिभावान व्यक्ति हुनुहुन्छ भने
◘ तपाई केही विषेश कार्यक्रम गर्दै हुनुहुन्छ भने
Don't forget to like and share with everyone if you liked this video! then subscribe Channel.
❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀
Powered by Rachana Art & Media Center
Social Links:-
♥ Resham Bohora Facebook : / reshambohorabhabuk
♥ Facebook Page : / saptarangi.media
♥ Subscribe us : / 49resham
♥ Website : saptarangisansar.com
♥ Twitter : @saptarangi99
• Contact No.: 9851089758
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । share गरी सहयोग गर्नु होला।

Опубликовано:

 

5 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2,4 тыс.   
@relaxed54
@relaxed54 4 года назад
मैले 15,16बर्ष भो होला नेपाली फिल्म मन लगाएर नहेरेको यो फिल्म हेर्दा सारै राम्रो लाग्यो । जति हेरे नि मन न थाक्नी
@lahirusankalpa
@lahirusankalpa 3 года назад
I have red marcury!
@jayakulung3246
@jayakulung3246 4 года назад
उठेको बस्ती भाग २ हेर्नचाहाने हरु कतिजना हुनुहुन्छ हात उठाम है हजुर हो ✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋
@nirajanshahi5580
@nirajanshahi5580 3 года назад
✋✋✋✋✋✋
@bompariyarofficrl6413
@bompariyarofficrl6413 3 года назад
Yes sar 2 pane aunu parxa
@ashokrai473
@ashokrai473 3 года назад
(Y)
@madhusudansapkota3521
@madhusudansapkota3521 3 года назад
🙏
@ashimthapa9703
@ashimthapa9703 3 года назад
✋✋
@Reshambohora
@Reshambohora 4 года назад
सिमित स्रोत र समयको अनि स्थानिय कलाकारको कलालाई स्थान दिएर मौलिक सामाजिक चलचित्र निर्माण गर्ने हाम्रो कोसिस जारी छ तपाईंहरुको माया पाउने अभिलाषा उच्च छ । सबै दर्शकहरुमा विजया दशमीको शुभकामना ।
@rabilamichhane1552
@rabilamichhane1552 4 года назад
रेशम जि हजुर लाई अन्तर आत्मै देखि धन्यवाद हजुर ले धेरै मेहनत का साथ सामाजिक चलचित्र बनाउदै आउनु भाको छ अहिले सम्म जति फिल्म बनाउनु भो असाध्यै राम्रो छ र यो फिल्म त झन गाउँ घर मा यति बेला बसाइँसराइ ले निम्त्याएको यथार्थ घटना हरु लाई समेटेर अति नै राम्रो बनाउनु भाको रैछ करोडौं ले हेर्न सकुन शुभकामना छ सर great job😍😍😍😍
@rabilamichhane1552
@rabilamichhane1552 4 года назад
रेशम जि हजुर लाई अन्तर आत्मै देखि धन्यवाद हजुर ले धेरै मेहनत का साथ सामाजिक चलचित्र बनाउदै आउनु भाको छ अहिले सम्म जति फिल्म बनाउनु भो असाध्यै राम्रो छ र यो फिल्म त झन गाउँ घर मा यति बेला बसाइँसराइ ले निम्त्याएको यथार्थ घटना हरु लाई समेटेर अति नै राम्रो बनाउनु भाको रैछ करोडौं ले हेर्न सकुन शुभकामना छ सर great job😍😍😍😍
@shantikc3526
@shantikc3526 4 года назад
Hajur haru sabai unit ma dashain ko suvakamana 🙏🙏
@kulbahadurkunwar8812
@kulbahadurkunwar8812 4 года назад
अति राम्रो अति राम्रो सर रेशम सर कतै हसाउने कतै रुहाउने मन छुयाे
@vogal792
@vogal792 4 года назад
नमस्कार सम्पूर्ण साप्तरङगी परिवार मा धेरै राम्रो छ साच्चिकै मन छोयो अगाडि अझै राम्रो गर्दै जानु होला सबै लाई विजय दशमीको शुभकामना
@sirjanramugurung4233
@sirjanramugurung4233 3 года назад
अका साच्चै ठेट बागलुङगे भाषा,,,,होइचका हुन्त ,साह्रै मजा आयोका हेर्न ,,,,लहै बागलुङगे जति यता हाजिर गरमका हुन्न्न र
@Reshambohora
@Reshambohora 3 года назад
हजुरलाई धेरै धेरै धन्यवाद ♥️ हजुरकाे याे मीठाे कमेन्ट्ले हामी उत्साहित छाै ।
@kamalsubedi9773
@kamalsubedi9773 3 года назад
Ma pani baglung paiyun dekhi hai
@nasibgurung4991
@nasibgurung4991 3 года назад
पैसा कमाउने उद्देश्यले भन्दा बास्तविकतालाई देखाउने कोसिस गर्नुभएको रहेछ खुशी लाग्यो।
@Reshambohora
@Reshambohora 3 года назад
धन्यवाद हजुरलाई ♥️
@rajendrakhadka9240
@rajendrakhadka9240 3 года назад
B poo q@@Reshambohora dr ne we i ne L
@topalichifle1379
@topalichifle1379 3 года назад
HoHo
@sureshshahi3036
@sureshshahi3036 3 года назад
tehi ta vaneko
@prasansharizal3439
@prasansharizal3439 3 года назад
@@Reshambohora r!
@padambist5432
@padambist5432 4 года назад
रेशम दादा को कामलाई सलुट गर्द्छु भन्ने यता हाजिर गरमै है साथि हरु ❤️❤️❤️
@lahirusankalpa
@lahirusankalpa 3 года назад
I have red marcury
@bikramsundas8871
@bikramsundas8871 4 года назад
फील्म भनेको यस्तो पो हुनुपर्छ सबै घर परिवार सङ्ग बसेर हेर्नू मील्ने खाले असाध्यै राम्रो लाग्यो
@lahirusankalpa
@lahirusankalpa 3 года назад
I have red marcury
@sanulamare7353
@sanulamare7353 3 года назад
@@lahirusankalpa uo
@govidgurung7028
@govidgurung7028 3 года назад
💖
@shreeramsaru131
@shreeramsaru131 4 года назад
गरिब दुखीका साहारा रेसम जि ले रोल गर्नु भयको चलचित्रले कस्को मन छुदैन होलार सम्पुर्ण टिमलाई बधाई छ
@lahirusankalpa
@lahirusankalpa 3 года назад
I have red marcury
@mamtakoirala5151
@mamtakoirala5151 3 года назад
मलाई लाग्छ यो चलचित्र हरेक नेपालीले हेर्नुपर्छ। एकदमै राम्रो लाग्यो म साथीहरु लाई सेयर गरीरहेकी छु ।
@Bhakta2563
@Bhakta2563 3 года назад
टिकटक मा हेरर पुरा भिडियो खोज्दै RU-vidमा आउनेहरु यता हाजिर हुम है 🤣😂🤪
@Sahityaawaz
@Sahityaawaz Год назад
ma pani ❤
@SamikshyaAle-tp5by
@SamikshyaAle-tp5by 6 месяцев назад
moh pani ho k😃🤣
@rajudhakal5193
@rajudhakal5193 6 месяцев назад
Ma pane❤❤
@mohanshah7928
@mohanshah7928 4 года назад
अब रेशम दाइ को।।movie हेरिन्छ ।।।रेशम दाइ को।।फ्यान।।यता हाजिर गरुम त।।छितै हजुर।।।
@durgabashkota7984
@durgabashkota7984 4 года назад
सुरुबाटै एकदम राम्रो लाग्दैछ हेर्दैछु आफु त गाउमा जन्मिएको मान्छे गाउले परिबेस एकदमै मन पर्छ हाल मलेसिया बाट हेर्दैछु
@Dilip87897
@Dilip87897 4 года назад
आदरणीय रेशम सर भित्र निकै मौलिकता लुकेको छ निकै उत्कृष्ट प्रोजेक्ट हरु लिनु होला यो पनि राम्रो छ मैले ट्रेलर देखिनै थाहा पाएको हुम बधाई छ सम्पुर्ण युनिट लाई
@anubhavnepal5220
@anubhavnepal5220 3 года назад
चलचित्र बनोस त यस्तो । चलचित्र समाज को ऎना तेसै भनिएको होइन । यो चलचित्र ले धेरै कुर सिकएको छ । बधाई सम्पुर्ण टिम लाई । अझै प्रगती हुँदै जाओस ।
@Reshambohora
@Reshambohora 3 года назад
हजुरलाई धेरै धेरै धन्यवाद ♥️ हजुरकाे याे मीठाे कमेन्ट्ले हामी उत्साहित छाै ।
@sahaniumesh9361
@sahaniumesh9361 3 года назад
अहिले हाम्रो पहाडी भेग को गाउँ बस्ती को बास्त्बिकता चल चित्र मार्फत देखाउनु भाकोमा हजुर हरु सम्पुर्न टिम लाई मेरो हिर्दए देखिनै नमन.....!
@sundarkarki4005
@sundarkarki4005 4 года назад
बुडि आमा को मिठो सन्देश ।। धेरै पैसा कमाएर मधेस झरेर होइन आफ्नै जन्म भुमी लाई स्वर्ग बनाउनु पर्छ
@शान्तिचेपाङ
बिच- बिचको धुन र गित चै त साह्रै मन छुने हो क्या,,,,,,,,,!!!!😭😭😭
@lahirusankalpa
@lahirusankalpa 3 года назад
I have red marcury
@tekendrabohoraofficial5619
@tekendrabohoraofficial5619 3 года назад
मन पार्नु भो धन्नेबाद
@rameshsunar1086
@rameshsunar1086 4 года назад
अगिनै हेर्नी बिचार थियो तर नचलेर अब हेर्न सुरु गर्दै छु मज्जाले ह्जुर हरु पनि आउनु है उठेको बस्ती मोभी हेर्न साथी हरु बदाई छ है रेसम सर बाकि पछि कमेन्ट गर्छु हेरेर !!
@kalibahadur4689
@kalibahadur4689 3 года назад
अति नै राम्रो मुभि बनेकाे रहेछ साँच्चिकै भाबुक बनायाे याे मुभिले सत्य कथामा अधारित रहेछ
@Reshambohora
@Reshambohora 3 года назад
धन्यवाद हजुर♥️
@tekendrabohoraofficial5619
@tekendrabohoraofficial5619 3 года назад
यति मिठा पर्तिकृया आएको छ मन छोयो । हजुर्हरुले धेरै मन पराइदिनु भाछ Trending ma रहेको छ धेरै दिन देखि अझै हेर्दै हुनुन्छ कतिपय दर्सक हरु । शेयर गरिदिनु सबैलाइ है !धेरै सफल बन्नेछौ साच्चिकै अब झन बढि उर्जा मिलिरहेको छ।नमन छ हजुर्हरु सबैलाई ।।।
@Lovekush-br4ji
@Lovekush-br4ji 3 года назад
साचिकै उत्कृष्ट छ दाई आउदो दिनहरुमा पनि अति राम्रो गर्दै जानुहोला।र साजि यो गाउँ बस्ती असाध्यै मनपर्यो यस्तो गाउँ बस्ती नदेखेकोपनि 4/4साल भएको थियो र देख्न पाउदा धेरै आन्नद आयो।all the best all Tim
@lahirusankalpa
@lahirusankalpa 3 года назад
I have red marcury
@punamsunar3568
@punamsunar3568 3 года назад
आहा कति राम्रो संदेश मुलक उठेको बस्ती कुनै फिल्म हेरे भन्दा कम छैन अझै उत्कृष्ट छ सम्पूर्ण टिमलाई बधाई 🙏🙏
@madhavaryal4753
@madhavaryal4753 3 года назад
Marvelous!
@Info_animation_Np
@Info_animation_Np 4 года назад
डल्ली बोइको अभिनय मन पराउनेहरु यता हाजिर💖
@lahirusankalpa
@lahirusankalpa 3 года назад
I have red marcury
@KamalKumarBK
@KamalKumarBK 4 года назад
मैले हलमा गएर फिल्म नहेरेकाे धेरै भयाे र घरमा हुदा पनि खासै फिल्म हेर्दिन तर अाज चाहिँ याे सबै हेरेँ याे फिल्म हेर्नुकाे कारण माैलिकता र सबै चिनेका देखेका अनुहार अनि बाग्लुङकाे वास्तविक जस्तै जस्तै लाग्ने यथार्थ घटना हरु । बधाई छ रेशम बाेहाेरा सर, टेक सर , रिम सर , शर्मिला बहनि लगायत सबैसबैलाई बधाई छ ।
@Rimsunar
@Rimsunar 4 года назад
thanku so much sir❤️❤️
@kathmanduvlogs80
@kathmanduvlogs80 4 года назад
ऐले सम्मकै उत्कृष्ट चल्चित्र बनेको छ आमा को अभिनय 1 नम्बर छ र बाकी कहानी पनि उत्कृष्ट छ गाउँ को झल्को मेटाउन छ भने यो चलचित्र अवस्य हेर्नुहोला
@Rimsunar
@Rimsunar 3 года назад
धन्यवाद छ ल
@samaybhagya9384
@samaybhagya9384 3 года назад
कत्ति राम्रो फिल्मी हो के जत्ति हेरेनी नपुग्ने मनै आनन्द आउने
@मौसमरावत-ग1स
@मौसमरावत-ग1स 3 года назад
साच्चिकै गाउँमा यस्तै त हुन्छ गाउले फिल्म स्पेसली छ यो भन्दा सो भएर आउनुहोला सबैजान बधाई छ
@Bharat12331
@Bharat12331 3 года назад
फिलिम भनेको यस्तो हुनु पर्छ । मन मुटु छोयो यो फिलमले। सफलताको शुभकामना छ सम्पुर्ण टिम लाई ।
@tekendrabohoraofficial5619
@tekendrabohoraofficial5619 4 года назад
म टेकेन्द्र बोहरा यहाँहरुलाइ नमस्कार।।के कस्तो लाग्छ अघिल्ला फिल्म जस्तै सफल बनाइदिनु हुने छ । पर्तिकृया दिनुहोला हाम्रो प्रयास कस्तो लाग्छ मन देखि भन्दिनु होला है...।।।
@kulbahadurkunwar8812
@kulbahadurkunwar8812 4 года назад
अर्गानिक भिडियो अत्यन्तै राम्रो छ सर
@dhurbarasmi7578
@dhurbarasmi7578 4 года назад
पछाडि बुडिलाइ सङै साथमा लियको बनाउन पर्नि नि
@dhurbarasmi7578
@dhurbarasmi7578 4 года назад
अल्लि खल्लो भयो
@basantch8508
@basantch8508 4 года назад
Tekendra Bohora film Akdam ramro chh
@sbpariyargulmeli03
@sbpariyargulmeli03 4 года назад
Ramro lagyo bro congratulations
@laxuk.c9339
@laxuk.c9339 4 года назад
धेरै धेरै धन्यवाद रेशम जी समय सान्दर्भिक तथा सन्देश मुलक movi को लागी 👍👍👍
@lahirusankalpa
@lahirusankalpa 3 года назад
I have red marcury
@chandralal9126
@chandralal9126 3 года назад
कति राम्रो फिल्मि रहेछ जतिनै हेरेपनि नपुग्ने कुनथाउ को सुतिङ रहेछ रमाईलो गाउँ रहेछ
@Reshambohora
@Reshambohora 3 года назад
बागलुङ, बरेङ
@balbahadurgurung2659
@balbahadurgurung2659 3 года назад
धेरै राम्रो ! अज सम्म त पहाड काे बस्ति उठेको छ , याे देशका बाहुन नेताहरुकाे यस्तै चाल हाे भने , सबै नेपाली बिकसित बिदेश भुमिमा गयेर याे देशै उजाड उठेकाे देश नेपाल हुने दिन पनि अाउन सक्छ ! जाबाे मधेसमा कराेड पतिकाे जीवन भन्दा अमेरिका, जापान , नर्वेमा स्रमिक काे जीवन स्तर धेरै राम्रो छ ! अनि याे देशमा काे लाटा बस्छ हाे , गाठे !!!!?????!!!!😀😁🤣😃😊😉😆😅😄😀😁😂🤣😃😊😉😆😅😄
@sundarkarki4005
@sundarkarki4005 4 года назад
धेरै दिन पछि अर्गानिक चलचित्र हेर्नू पाइयो धन्यवाद सम्पुर्ण सप्तरङी टिम लाई।।
@Rimsunar
@Rimsunar 3 года назад
धन्यवाद हजुर।
@aayushranagaming8360
@aayushranagaming8360 4 года назад
अहिलेको नेपालको पहाडी बस्तीमा भयको बसाई सराइ र हाम्रो थानिय मौलिक सस्कारको यथार्थतमा आधारित परिघत्नामा बनेको चलचित्र राम्रो छ।
@lahirusankalpa
@lahirusankalpa 3 года назад
I have red marcury
@Roshan_x_0007
@Roshan_x_0007 2 года назад
@@lahirusankalpa what do wanna say ?
@jiblalsunar5636
@jiblalsunar5636 4 года назад
यो टेलि फिल्म त केपि ओलि र प्रचण्ड देखाउन लाउन पर्छ नेपाल सुजरल्यान्ड बनाउछु भनेर जनतालाई झुक्याउने दलाल हरुलाई
@roshankunwar341
@roshankunwar341 3 года назад
हामी गाउँका मान्छे लाई आफनै गाउँ मै भएको घटना जस्तो महसुस गरियो,,अहिले को येथर्थ यही हो अर्गानिक अभिनय,दोहरी नी सुनेको टेकेन्द्र सुनिता को पहिले धन्यवाद
@kiranbabuvlogs3411
@kiranbabuvlogs3411 3 года назад
खै आफु त गाउँले भएर होला सहरको झिलिमिली फिल्म भन्दा गाऊकै कथा बस्तु बोकेको फिल्म नै राम्रो लाग्यो धेरै धेरै धन्यवाद रेसम सर लगाएत सम्पूर्ण टिमलाई धन्यवाद
@Reshambohora
@Reshambohora 3 года назад
Thanks
@Rameshkhatiwada22
@Rameshkhatiwada22 4 года назад
मौलिक किसिमको पाल्पा गुल्मी साइडको बोली लवजयुक्त रमाइलो र मन छुने कथा बस्तु रहेको उठेको बस्ती फिल्म उत्कृष्ट छ है रेशम सर,,म क्वालालम्पुर मलेसिया बाट युटुबमा हेरिरहेको छु।।
@villagerneplease
@villagerneplease 4 года назад
दक्षिण बाग्लुङ तिरको हो
@kromjeesanjugurung5412
@kromjeesanjugurung5412 3 года назад
सारै मन छुने समय सान्दर्भिक किन होला सबै गाउँ छोडेको होला यसरी त झन कसरी देशको बिकास हुन्छ होला खै गाउँघर देखि त माया लागेर आयो
@amitamit684
@amitamit684 4 года назад
सारै राम्रो लाग्यो गाउँ समाज भएको यथार्थ घटनाहरू समाबेश गर्नु भएको रहेछ ।मलाई सारै चित्त बुझ्यो रेसम सर्🌹🌷🌺♥️
@Reshambohora
@Reshambohora 3 года назад
thank you♥
@lahirusankalpa
@lahirusankalpa 3 года назад
I have red marcury
@nagendrapaudel2101
@nagendrapaudel2101 3 года назад
अति नै राम्रो छ है आफ्नो ठाँउ याद आयो परदेश मै भए पनि गाउँ को सम्झना आयो
@Reshambohora
@Reshambohora 3 года назад
हजुरलाई धेरै धेरै धन्यवाद ♥️ हजुरकाे याे मीठाे कमेन्ट्ले हामी उत्साहित छाै ।
@nagendrapaudel2101
@nagendrapaudel2101 3 года назад
आह आफ्नो मौलिकता परदेश मा भय पनि याद आउदो रहेछ बग्ग्लुङे हुनुमा गर्भ लाग्छ जे भयपनि
@Rameshyatri
@Rameshyatri 4 года назад
निकै राम्रो कथावस्तु रैछ प्रदेश बाट हेर्दा आखामा आँसु नै आयो सबै टिमलाइ शुभकामना
@Rimsunar
@Rimsunar 3 года назад
धन्यवाद ल।
@Rimsunar
@Rimsunar 3 года назад
धन्यवाद ल
@narbista8691
@narbista8691 4 года назад
रेशम जि तपाई रास्ट्को प्रमी अनि रास्ट्को गहना को रुप् मा म हेर्दछु तपाई अझै प्रगती गर्दै जानुस ।
@junarai7281
@junarai7281 4 года назад
अलिक छोटो भो कथा पनी अलीक छोटो भो तर एकदम सहि काथमा बनेको छ बधाई छ सबैलाई
@lahirusankalpa
@lahirusankalpa 3 года назад
I have red marcury
@aakashmalbul5407
@aakashmalbul5407 3 года назад
आज मेरो आखाले थाम्न नस्क्ने आँसु आयो पहिले कान्छी भाग 18 हेरेर भर्खर यो हेर्न सुरु गरे झन गाह्रो बनायो
@shankaryonzoontamang9135
@shankaryonzoontamang9135 3 года назад
Tiktok मा आमाको अभिनय देखेर खोज्द खोज्दा बल्ला आज भेटे ।😁😁# उठेको बस्ति । धेरै राम्रो छ । अब उठेको बस्ति २ हेर्ने मन छ्। 🍃🌸🌸🌸🍃💐💐🙏🙏🙏
@Reshambohora
@Reshambohora 3 года назад
Thankyou sir
@युबराजरजाली
उठेको बस्ती एकदमै अर्गानिक भाग दुई पनि छिट्टै निर्माण गर्नु होला। पर्खाईमा बस्ने छु र सम्पूर्ण उठेको बस्ती टिम लाई धेरै भन्दा धेरै धन्यवाद दिन चाहन्छु । चलचित्र एकदमै राम्रो छ।
@Rimsunar
@Rimsunar 3 года назад
धन्यवाद छ हजुरलाइ
@rozet.thapa9106
@rozet.thapa9106 4 года назад
आहा कति राम्रो फिलिम यो हो नि मौलिक कथा बोकेको नेपाली चलचित्र धेरै राम्रो हाम्रो कथा बोकेको चलचित्र बनाउनु भएछ रेशम सर सफलताको सुभकामना💐❣️😊
@saritabicharasunar993
@saritabicharasunar993 4 года назад
Dharai ramro xa
@deepaknepali1553
@deepaknepali1553 4 года назад
रेशम सर धन्यबाद यस्तै मौलिक चलचित्र ल्याउदै गर्नु साह्रै खुशी लाग्यो चलचित्र हेर्दा❤❤
@Reshambohora
@Reshambohora 3 года назад
Thankyou
@lahirusankalpa
@lahirusankalpa 3 года назад
I have red marcury
@rameshlama4257
@rameshlama4257 3 года назад
रेशम बोहराजीले साह्रै उत्कृष्ट चलचित्र बनाउनुभएकोमा धन्यवाद!
@tirthadhital7349
@tirthadhital7349 3 года назад
जति बयान गरू कम हुन्छ याे फिल्मकाे लागि,यस्ताे कलाकारिता,निर्माण,सृजना,कता लुकेकाे थियाे।कलाकारिता याे हाे हाे।अभिनय गाउकाे जस्ताकाे तस्तै हुबहु उतार्न र कथाबस्तुलाई चित्रण गर्न सफल हुनुभएकाे छ।अाशा छ याे फिल्मले पक्कै सचेतना गाउतर्फ दिएकै छ।मन छाेयाे।फिल्म बनाउदा धेरै कठिनाई पनि भयाे हाेला तर यस काम सरहनिययाेग्य छ।
@Rimsunar
@Rimsunar 3 года назад
धन्यवाद हजुरलाइ
@krishnakhati9636
@krishnakhati9636 3 года назад
साच्चिकै समाजलाई यस्तै सन्देश दिने खालका सिनेमा बन्न आवश्यक छ। बधाई छ ।🙏🎉❤️
@pariyarhira2230
@pariyarhira2230 4 года назад
कतारको फलामे खाटमा सुतेर,,, बल्ल हेर्न सुरु गरियो है।।।
@keshbirmagar7756
@keshbirmagar7756 4 года назад
Ho ma pani qatar ko phalami khat batai herdai xu.aash garda xu ki part 2 ma gaumai pargati gare ko sandesh gaumai basi herna pau.
@शान्तिचेपाङ
म चै कुवेतको क्वालिति पलङ बिस्तारामा पल्टदै हेर्दै छु
@pariyarhira2230
@pariyarhira2230 4 года назад
@@शान्तिचेपाङ बधाई छ मज्जाले हेर्नू ल।।।
@शान्तिचेपाङ
😀😀😀
@sharmilabaral2010
@sharmilabaral2010 4 года назад
आहा धेरै राम्रो मन छुने भिदियो जहाँ गएपनी आफ्नै सुन्दर गाउँ घर को झल्को सधै मन मा सफलता को शुभकामना यस्तो राम्रो move बनाउने सबै तिम लाई
@santoshghimire5829
@santoshghimire5829 3 года назад
सारै राम्रो लाग्यो रेशम जी हाम्रो गाउँ को पनि ठीक यही कथा हो। आज गाउँको याद आयो। अझै राम्रो गर्नु शुभकामना।
@kanchhiale1628
@kanchhiale1628 3 года назад
सीता र राम को कथा लाई जोडेर Same कलाकार राखेर भाग दुई बनाउनुस ! यो फिल्म एकदम राम्रो छ!
@rabilamichhane1552
@rabilamichhane1552 4 года назад
आफ्नै गाउँ ठाउ आफ्नै कथा बेथा आफ्नै जीवन wow मनै आनन्दित हुँदै छ सर फिल्म हेर्दै छु आज को रात स्वण हुने भो यो प्रदेश मा धन्यवाद रेशम जि 😍😍😍😍😍
@justinbboy7989
@justinbboy7989 2 года назад
Good
@dilumagar2208
@dilumagar2208 4 года назад
सारै राम्रो लायो अर्को भाग पनि बनाउनु प् यो।। सम्पुर्न तिमलाई बिजया दशमिको शुभकामा
@vikaskd1669
@vikaskd1669 4 года назад
धेरै नै राम्रो चलचित्र हाँसो पनी आँखा मा आसु पनी
@GaneshThimjyeGurung
@GaneshThimjyeGurung 3 года назад
मलाई मन पर्ने भनेको यस्तै मौलिकता बोकेका फ्लिम हो। रेशम जि ले आखिर यो ठाउँ लाई चर्चा मै ल्याइन, धन्यवाद रेशम जि साह्रै मन खायो यो movie ले, पिपल को फेद मुनिको सीन अनि त्यो डाइलोक ले आँसु नै खसल्यो।
@Reshambohora
@Reshambohora 3 года назад
धन्यवाद सर
@ushapuma3734
@ushapuma3734 3 года назад
सार्है राम्रो कथामा बनेको रैछ यो फिल्म
@sujanb.k3170
@sujanb.k3170 4 года назад
मलाई मनपर्ने फिलीम भनेको येस्तै येस्तै हुन आजकलका ती आधा शरीर देखाएर उफ्रिने छेउन टुप्पाका फिलीम हेर्न छोडिसकेँ मैलेत
@bipanadhami616
@bipanadhami616 3 года назад
Sem mala pani mero jasto socha ho hjr ko pani💕💕💕
@lahirusankalpa
@lahirusankalpa 3 года назад
I have red marcury
@lahirusankalpa
@lahirusankalpa 3 года назад
@@bipanadhami616 i have red marcury
@jitendra6742
@jitendra6742 4 года назад
आहा ऐले को गाउ घर को बास्तबिक्ता झल्काउने बास्तबिक यथार्थ घटना मा आधारित मुभि अत्यन्तै मन पर्यो
@pyakulinanirekha9332
@pyakulinanirekha9332 4 года назад
अत्यन्त मौलिक टीपिकल शब्दहरु राखेर लेखेको कथा जती सुन्यो हेर्यो उती नै राम्रो
@lahirusankalpa
@lahirusankalpa 3 года назад
I have red marcury
@bishnugulmeli9023
@bishnugulmeli9023 3 года назад
वोव आमा को अबिनाए धेरै मन पर्छ ❤️❤️❤️🙏🙏🌷🌷🌷🌷
@savitribhandari5650
@savitribhandari5650 3 года назад
अरज्ञेयानिक Video बनाउनू भयछ नि रेसम बोहोराले Super baby God bless you
@ishwarshreepal4710
@ishwarshreepal4710 4 года назад
गाउको यथार्थ सामाजिक चलचित्र एकदमै मनछुने!!!
@dhakalchandra134
@dhakalchandra134 4 года назад
यस्तै यस्तै मुबी अरुपनी बनाउनु है रेसम जी यस्तै मुबी मलाई एकदमै मन पर्छ मन रोयो म बागलुङ को त हइन म फेरि पनी मया लाग्यो यो बस्ती को अाउनी दीन यस्तै यस्तै मुबी को प्रतीक्षा गर्दै छु म रेसम बोहरा जि thanks
@Reshambohora
@Reshambohora 3 года назад
धन्यवाद 🙏
@narayanranabhat468
@narayanranabhat468 4 года назад
सार्है राम्रो लाग्यो दशैकाे दिन रातभरि नसुति हेरिरहेको छु ति अामा काे हाेलिन
@lahirusankalpa
@lahirusankalpa 3 года назад
I have red marcury
@jasurukwali6110
@jasurukwali6110 3 года назад
रेशम सर को आर्गानिक फिल्मी अति मन पर्यो 10 चोटि भन्दा बढि भै सक्यो हेरेको तर हाम्रो आमा सारै कडा स्वभाव सम्पुर्ण टिम मा मीठो सम्झना अनि माया हाल कतार बाट
@TgMafia999Ledgendff
@TgMafia999Ledgendff 3 года назад
नीकै राम्रो कथाबस्तु सबै टीमलाइ बधाइ छ।
@darshannamaste8508
@darshannamaste8508 4 года назад
सबैभन्दा उत्कृष्ट अभिनय हजुरआमाइ को लाग्यो
@rabilamichhane1552
@rabilamichhane1552 4 года назад
रेशम जि हजुर लाई अन्तर आत्मै देखि धन्यवाद हजुर ले धेरै मेहनत का साथ सामाजिक चलचित्र बनाउदै आउनु भाको छ अहिले सम्म जति फिल्म बनाउनु भो असाध्यै राम्रो छ र यो फिल्म त झन गाउँ घर मा यति बेला बसाइँसराइ ले निम्त्याएको यथार्थ घटना हरु लाई समेटेर अति नै राम्रो बनाउनु भाको रैछ करोडौं ले हेर्न सकुन शुभकामना छ सर great job😍😍😍😍
@NirushaBhattarai
@NirushaBhattarai 3 года назад
मैले पुरै हेरें, घरी रुने हास्ने ,घरी हास्ने भयो , बास्तबिक घटना हो यो धेरै ठाँउको!! धेरै राम्रो 🙏❤️
@soltinakokhojima2037
@soltinakokhojima2037 3 года назад
हो त है मेरो बुडी
@soniyalama1116
@soniyalama1116 3 года назад
रेशम बोहोरा सरले पहिला यो उठेको बस्ती मा गएर ईन्टरब्यु लिनु भाको थियो अहिले फिलिम नै हेर्न पाय निकै खुशी लाग्यो सम्पुर्ण टिमलाई बधाई दिन चाहान्छु
@nabrajsunar5642
@nabrajsunar5642 4 года назад
हेर्दा सम्म कतै बोरिङ भयन एकदमै राम्रो छ जे होस अर्को भाग बनाउने ठाउपनि छोडनु भयो छिट्टै हेर्न पाइएओस्
@Rimsunar
@Rimsunar 3 года назад
धन्यवाद है हजुर।
@mrherfy6325
@mrherfy6325 4 года назад
यो चलचित्र सबै को मन मा बस्ने चलचित्र हो मैले पुरा हेरेर मेरो गाउँ को याद दिलायो ,सबै कलाकार लाई धेरै धेरै सुभ कामाना छ साथै यो चलचित्रलाई साबैले हेरेर साथ दिएर सुपर हिट बनाउने भनेको हामी सबैले हो चेतना भया?
@nischalghartimagar638
@nischalghartimagar638 3 года назад
हेर्दाहेर्दै कता कता भाबुक भएछु सारै राम्रो छ, मन छोयो । सम्पुर्ण तिमलाइ सफल्ताको सुभकामना ।
@lahirusankalpa
@lahirusankalpa 3 года назад
I have red marcury
@kishankishan3641
@kishankishan3641 3 года назад
अति मन पर्यो गाउले जिवनमा मेल खानी वास्तविक फिल्म चाहिँ एस्तो हुनुपर्छ सम्पुर्ण टिमलाई बधाई
@Reshambohora
@Reshambohora 3 года назад
Thankyou
@Bhagwan223
@Bhagwan223 3 года назад
सबैजना टिकटकबाट त होला नी है गाईच 🤣
@smrititumsa9776
@smrititumsa9776 3 года назад
Hjr ma chahi hoina 😊
@namarajadhikari8826
@namarajadhikari8826 4 года назад
रेसम बाेहराकाे फिलिम दुइवटा हेरि सके धेरै राम्रो थियाे याे पनि हेर्न सुरु गरे
@soltinakokhojima2037
@soltinakokhojima2037 3 года назад
मोबाइल 1 मोबाइल 2 पर्खाल अनि उठेको बस्ति अति सुन्दर अति राम्रो भिडियो
@happymannered1463
@happymannered1463 3 года назад
Dherai ramro rahix man xoyo
@roshanghamwa7117
@roshanghamwa7117 4 года назад
सबै जना लाई नमस्कार। मेरो च्यानेल मानि आउँनु है साथीहरु।
@kazithakuri6670
@kazithakuri6670 3 года назад
साँचिकै यहाँ नै हो र हजुर?
@rajendraneupane8577
@rajendraneupane8577 3 года назад
Hjr ko chanal hor sir yo
@PAUSHRAIproductions
@PAUSHRAIproductions 3 года назад
Sir ma Aaudai xu hai but fake chennel ho ke jasto lagyo
@bhupendrakarki4573
@bhupendrakarki4573 4 года назад
सामाजिक कथा बस्तु आधारित साच्चिकै कलाकार त यो हो नि त ठेट अभिनय छ कतै बनावटी जस्तो देखिदैन ।
@om.p2020
@om.p2020 3 года назад
मन्सातेइ छुयो होउ योफिलिम्बनाउने भाइलाइ सलाम छ
@M1n7m
@M1n7m 3 года назад
राम्रो छ। याे बास्तबिकता जस्तै छ। फिलिम जस्तो छैन। याे गाउघर मा अाधारित वास्तविक कुरा हाे। धेरै राम्रो छ।
@gitalimbu3386
@gitalimbu3386 4 года назад
राम्रो छ गाउँ घर समेटेर बनाएको कथा मलाइ त एकदम राम्रो लाग्यो
@manebudha366
@manebudha366 4 года назад
अत्यन्तै मार्मिक कथा रहेछ भित्री मनदेखि बधाई शुभकामना छ है रेशम बोहरा ज्यू तपाई को तिम लाई
@Rimsunar
@Rimsunar 3 года назад
धन्यवाद छ
@Info_animation_Np
@Info_animation_Np 4 года назад
डल्ली बोईको जत्तिको उत्कृष्ट अभिनय कसैको लागेन।
@reasontheeng4722
@reasontheeng4722 3 года назад
यो चलचित्र हेरेर धेरै नै परिवर्तन भएको जस्तो महसुस भइरहेको छ धेरै कुराहरु प्रस्ट्याएको पनि 6 एसमा मैले तीनपटकसम्म हेरिसके फेरीपनि हेर्नेछु nepal
@Reshambohora
@Reshambohora 3 года назад
धेरै धेरै धन्यवाद, आभारी छाैं ♥️
@harikrishnashrestha6041
@harikrishnashrestha6041 3 года назад
man choyo....ekdam samaya sandarbik katha..sahar bhanda gaunai ramailo.....part 2 ko parkhaima
@rajkumar.b.k8837
@rajkumar.b.k8837 4 года назад
निकै राम्रो ।यो चलचित्र नभै बास्तबिकता हो ।
@bishnupanthee8748
@bishnupanthee8748 4 года назад
अति राम्रो छ । अर्गानिक गाउले परिबेस अनि गाउको रिति रिबाज सारै मन पर्यो 🙏🙏🙏
@bijayasunar9512
@bijayasunar9512 4 года назад
सारैई म परेउ छितैई पात 2पनि देख्न पाउला भन्ने आस गर्नेछोउ हामी सबैईले 💔💔💔💔💔
@deepaksapkota2085
@deepaksapkota2085 3 года назад
यो यथार्थता मा आधारित फिल्म हेर्दा आफ्नै जिल्ला बासी साथी कलाकार अनि सम्पूर्ण टिम लाई देख्दा सारै खुसी लागो। बधाई छ सम्पुर्ण टिमलाई। अजै अगाडि बड्नुहोस। साथ र सहयोग सधै रहने छ।
@Reshambohora
@Reshambohora 3 года назад
धेरै धेरै धन्यवाद 🙏
@hemantaranamagarnawalpurka3524
@hemantaranamagarnawalpurka3524 3 года назад
एकदमै मार्मिक कथा बस्तुमा अाधारित रहेछ सच्चािकै उठेको होर त्यहाँका बास्ति
@hastamahatara5576
@hastamahatara5576 3 года назад
उठेको बस्ती टिम लाई धेरै धेरै धन्यवाद छ यो टिमले जति पनि फिल्म बनाउनु भएको छ अहिले सम्मकै हिट फिल्मी बनेको छ मलाइ यो टिमले बनाको फिल्मी हेर्दा मलाई आनन्द आउछ
@madansunar8616
@madansunar8616 4 года назад
सम्पूर्ण कलाकारलाई टिमलाई यहीँ 2077 सालकाे धेरै धेरै शुभकामना छ । गाउँ घरलाई समेटियो काे अत्यन्तै मन छोयो एकदमै राम्रो छ यसमा अामा ले गरेको राेल खत्ररा मन परेयो
@Rimsunar
@Rimsunar 3 года назад
धन्यवाद छ है
@abinashkarki8217
@abinashkarki8217 3 года назад
टेकेन्द्र जि र सर्मिला जि को उत्कृष्ट अभिनय अनि आमाको पनि हुन त सबैको जिबन्त गाउले जिबनको कथा समाबेस गरियको छ मन छोयो सलाम रेशम जि लाई साथै सम्पूर्ण मा नमन ✌✌✌
@Reshambohora
@Reshambohora 3 года назад
हजुरलाई धेरै धेरै धन्यवाद ♥️ हजुरकाे याे मीठाे कमेन्ट्ले हामी उत्साहित छाै ।
@tekendrabohoraofficial5619
@tekendrabohoraofficial5619 3 года назад
धन्न्नेबाद अबिनास सर
@thapabahadur6345
@thapabahadur6345 3 года назад
रेसम सर जहुर ले साच्चिकै अहिले को मौलिक कथा लेउनु भयो धन्यवाद हजुर लाई सर्🙏🙏🙏🙏
@lahirusankalpa
@lahirusankalpa 3 года назад
I have red marcury
@basantamang9365
@basantamang9365 4 года назад
अति उत्तम चलचित्र कथा र दृष्य ले मन छोयो ।
@karankhand2296
@karankhand2296 3 года назад
A
@आधीबाटो-ठ4ड
@आधीबाटो-ठ4ड 4 года назад
आइयो है आइयो अब हेर्नू पर्छ share गरि गरि
@girizeegamingnepal9212
@girizeegamingnepal9212 4 года назад
Harnu parxa hai sabaile dharai ramro lagyo sar
Далее