गुरु जि अर्कै हुनुभयछ मैले पहिलाको भागबत सुन्दा पातलो हुनुहुन्थ्यो शैली धेरै राम्रो छ मलाई नारायण प्रसाद पोख्रेल पछिको मन पर्ने बाचक हुनुहुन्छ उहाँ जय श्रीकृष्ण
श्री कृष्ण चरित्र को सार प्राचीन कालखण्ड देखि चलि आएको भजन कृतनहरू वर्तमानको स्थितिमा देखने कोहि छैनन् त र सत्यको सत्यतामा प्रकट को अभ्युदय मा पृथ्वी मा अवतरण भगवान पृथ्वी मा श्री कृष्ण भगवान जन्म भयाको हून असत्य कर्म रूपी दानव राक्षस मानव को वध गरि प्रकृतिक सजिवको रक्षा गरेको श्री कृष्ण लीला रूपी विश्व वर्माण्डमा कर्मकाण्ड अरू अपव्याख्या का व्याख्या सिद्ध श्री मद्वभागवत गिता श्री शिव गिता श्री राम गीता अर्जुन गिता गर्भ गिता पाण्डू गिता वहा पञ्चरत्न गिता भनौ वहा वहा चारवेद अठार पूराण को सारको उद्देश्य भनेको मा मुक्ति पाउन अहिंसा परम् धर्म तत्व जयते मा शिक्षा दिएको पाइन्छ ॐ चार वेद अठार पूराण को रचना प्राचिन नेपाल मा मुनि महर्षि भगवान श्री व्यास ले भगवान् श्री गणेश लाई लेखन लगाइयो भन्ने साश्त्रमा उल्लेख गरिएको छ त र वेद मा ऋग्वेद प्राचीनतम ग्रन्थ पृथ्वी मा पहिलो हो गूरूवर मलाई लाग्छ वेद व्यास भगवान् पूण्य भूमि नेपाल मा जन्म भयाको हून भन्ने लाग्छ श्री गूरूवर के कसो हो हजुर ॐ