बेबोको भलग डेलि हेर्ने गर्छु बेबो को एक सस्क्राईबर मपनि हो है बेबो ननि बेबि जेभने पनि ईटहरि खनारबाट तर बेबो तिम्रो बुडो को भलग पनि हेर्ने गर्छु नानि आजको भलग चहि भाईरस भाईको सारै खल्लो लाग्यो तर नानि तिमि त माईतिमा बसेर क्याम्पस जदै छौ तिमिलाई गलि गरेको हैन नि फेरि बिचरा भाई कति मायालाग्दो भएको एक्लै खाएको सधै साथि सङ्ग हास्दै रमाउदै खेल्ने खाने मान्छे आज बिचरा एक्लै देख्दा कस्तो खल्लो लाग्यो ठिकै छ जे हुन्छ राम्रैकोलागि हुन्छ।
बोजु कति राम्री कति माया लाग्दो हुनुहुन्छ है कति माया लाग्छ मलाई बोजुको धेरै मन पर्छ कति भेट्नु मन लाग्छ तर के गर्नु धेरै टाढा परियो miss you boju❤❤❤ I love you ❤️❤️
Sabai ko acting garnu yo dhamii ko para nagarnu kasai aapradhi dhamii ko fela pare ra baan hanlaa bhaie ho ani beboo jangali ra sikari real dhamii le jodhi dinu sakxa