नभ्याउने भए ठिकै छ, तर त्यस्तो खासै काम छैन भने जानू पर्यो नि त सालोको लागि भएनी यत्रो request गर्दा त, यत्रो टाढा बाट सालो घुम्न आको छ नयाँ ठाउँमा घुम्न आउदा आफ्नो मान्छे छ भने हामी वा जो सुकैलाई एउटा छुट्टै सहानुभूति मिले जस्तो हुन्छ
डोनाको भिडियो त देश बाट भन्दा पनि बिदेश बाट बाढी पो हेर्दो रहेछ हामी जस्तो दिन भरी काम गरेर आयो बेलुका खाना साना खाएर दुईताले फलामको खाटमा उतानो परी सुतेर हेर्दै दिनभरीको थकान मेट्दै अति आनन्द आउने
Poisa kharcha hunxa vanera lukla najanu khojeko hoki kyaw bro poisale salo kina kahile Pani pugdaina Halka kharcha garnu parxa lople hale Manche Dhani hudaina😂😂😂
Dona दाई नेपाली खाना दालभात लाई प्रोत्साहन गरौ , महङ्गो थकाली खानाले हाम्रो नेपाली खानालाई ओझेलमा पारेको छ।त्यसैले सस्तो मिठो र हाम्रो सबै नेपालीले खाने नेपाली खाना नै सबै भन्दा मिठो।
Bro सके सम्म जानू पर्थ्यो everest basecame किनकी दुनियाँ बिदेशी सगरमाथा हेर्नलाइ कति खर्च गरेर आउँछ तर हाम्रो त आफ्नै आगनमा छ तर पनि सगरमाथालाई नजिक बाट महसुस नगरी हामी मर्ने छौ। त्यसैले जाद हुन्छ ब्रो बिस्तारै जाने हो सके सम्म एकै दिनमा धेरै दुरि पार गर्नु हुन्न । छोटो छोटो दुरि पार गर्दै high पचाउदै जानू पर्छ सजिलो हुन्छ।
Dona brother कसम Lukla to everest base camp सम्म चाहिँ एकचोटि जानै पर्ने घुम्नै पर्ने ठाउँ हो। त्यहाको संस्कृति भूगोल मान्छेहरु उतिकै हम्म्बल नेचर को यस्तो बबाल ठाँउ भिउहरु छ कि लाग्छ कि म स्वर्ग नै आईपुगे जस्तो आभास हुन्छ। मैले 8 वर्ष treakking पनि गरेको हु हाल singapur xu.सो adventure गर्ने दुस्साहस गर्नुस अर्कै माजा आउनेछ तर चिसोको चाहि कुनै सिमा छैन। ( सोलुखुम्बु ) त्यसै नै रमाइलो ctr ctr✌️✌️
नेपाल गुलाम भयको अहिले 464 बर्ष भयको छ नेपाल को अस्सलि भुमिपुत्र मुलबासि हरुलाइ आदिबासि जनजाति को त्याग भिराय र बिदेशी हरु नेपाल को मुलबासि बनेर बसेको छ तेसैले देश बिकास नहुनु को मुख्य कारण यहीँ हो सत्य तितो हुन्छ धर्मको जालमा फसेका जनता हरु सत्य कुरा सुन्यो भने दरायर ढुङ्गाको मुर्ति धोग्न पुग्छ
देस बिकास नहुनु को मुख्य कारण यहि हो रे कसरी? देस चलाउन न जान्न्ने हरु लाई भोट दिएर टाउको मा राखे को छन नेपाल बिकास न हुनु को कारण चोर भ्रष्टाचारी नेताहरु को कारण हो, नेपाल मै सबै सुबिधा भाको भए आफ्नो आमा बुवा, छोरा छोरी छोडेर अरुको देस मा जाने कस्लाइ रहर हुन्छ र महोदय
ओ भाइ अधुरो ग्यान स्वस्थको लागि घातक हुन्छ मुर्तिले मनलाइ शान्ती दिन्छ खानाले तनलाइ शान्ती दिन्छ तर मुर्ती र खाना यो दुबै मा प्रान हुदैन तर येइ निर्जिब प्रान नभएको खानाले तिम्रो जसरी पेत भर्छनी हो तेसरीनै धुङ्गाको मुर्तिले मनमा शान्ती भरिदिन्छ
आई एम द बिग थकाली लभर,,,बट, आई एम आउट अफ नेपाल राईट नाव,😭 डोनाले खाएको देखेर नै मेरो पेट भरिन्छ,,,, डोना महा कमेडिएन छ,,, तर,, महा मनको धनी अनि जिन्दगी को यथार्थ बुझेको ब्यक्ति हो,, डोनाको कमेडिमा कति ईमोसन लुकेको हुनछ त्यो मैले बुझेको छु,,, मानवीय यथार्थलाई डोनाले एउटा कमेडिमा नै उसले चरितार्थ गर्छ , यहि नै उसको उत्कृष्ट लाग्छ,,, चतर ,,, चतर,,,, अल द बेस्ट!
पुलिस नराम्रो हैन पुलिसलाई के गर्ने के गराउन नहुने भन्ने बिर्सेर आफ्नो र चिनजान र ठूलो मान्छे अनि ठूलो ब्यापारीको अगाडि झुक्न लगाउने नेता अगतिलो हो र नियम पालन नगर्ने हामी नेपाली पनि अगतिलो हो जस्तो लाग्छ मलाई
तर कुरो काटेको हैनकी यौटा त्यो आयुस भन्ने पाकिस्थान को आईमे सङ्ग बोल्छ सदै हिन्दी मात्र बोल्छ के तेश ले नेपाली बोल्नै बिर्स्यो अनि सबैले नेपालिनी बोलन भाइ भन्यो भने रिसायर नेपाली बोलेर लौजा बोले आज नेपाली मा भन्छ उस्को मर्जी रे हिन्दी बोलेनी नेपाली बोलेनी तर हामी जस्तै फ्यान ले गर्दा होनि त त्यो माथी पुगेको त्यो घर ज्वाइँ जस्तो नहुनुस है दाजु सबै ले English bujni हुदैन हजुर ले नेपाली मै बोल्दा अनि भाउजू सङ English nai बोल्नुस केही ह्दैन तर त्यो टपरे गुन्द्रुके रौटे घर ज्वाइँ जस्तो मै हु कैले नि नहुनुस
0:57 Nepal desh garib cha desh dhani cha" hoina Desh ta 100% garib cha Jaba Desh le Desh ko dhukuti bata bistarai rin haru tirna thalcha middle class ra high class ko band bajne cha. Youth haru le afu dhani vayera Desh garib huda ko artha nabujheko cha. eakdin sablai farak parne cha Dherai nahola tyo din baki. yestai para ho vane nasocheko soon KALO din aaune cha
डोना भाईको सरल र सादा जीवन अनी उच्च विचारको म सम्मान गर्दछु। कोही दिखावा छैन आफ्नै नेपालीपन नेपाली पाराले हात चाटी चाटी खाएको देख्दा डोना भाइ प्रति झन धेरै मायाँ र सम्मान पलाएर आयो। जिओ हजार साल। BTW मिल्छ भने मलाई पनि हजुर सँगै बसेर यसरी नै हातैले खाना खानु मन छ।❤️
दाइ झुट नबाेल्नु न पहिला ढिडाे खुआउने भन्नू भयाे तेतिकै अहिले भात भन्नू हुन्छ तर दाइ झानेकाे दाल संग भात खानु र हात चाटि चाटि खानु wah rey wah दाइ म ललितपुर बाट मलाई संगै भात खुआउनु न❤❤❤
Lauta ek aapasma support garau Baru notification all Nagar ni hunx sathiharu sabai janako 1k puryaune plan banau sabai aghi badhinx 1k paxi ta containle nai increase human janx
Afno lupth huna ateko mager culture ra mager vasa pani sikaw, nepal ko vumi Puthra mongol indigenous people haru la afno vasa dharma ra sanskrithi gumaya ko chaw, nepal awta bahu jathi bahu vasik bahu dharmik vaya ko desh ho, abaw nepal ko uthpidith mongol indigenous tribes haru jagaw uthaw afno Ithihas ra afno mawlik pahechan haru lai jogaw ra pramod garaw,
Bideshi Le nepal 🇳🇵 khaye raa nepali Le bidesh khayo vhanne timro jalanta uthaharan ho pyl podcast maa.dress ko kura timile ni desh raa rastra chinauna thiyo timle ni daura surwal lagayera janu parne thiyo hoina vhane odda Le Usko marji maa laga ko thiyena hola kurtha surwal..swartha ko lagi j sukai gara Tara aafno janmavhumi raa aafno pahichan nabhula vhai..
KHAIRE TYO PANI NORWEGIAN KO BISWAS HUDAINA HAI SIR.KHATTAM HUNCHAN NI NORWEGIAN KT HARU.BICHARA NEPALI SETO CHALA DEKHERA SOCH NAI ARKAI HUNCHA.BIJOG CHA TAPAI KO FUTURE SIR . NORWEGIAN KT HARU KHATTAM HUNCHAN HAI .NEPALI HARU JASTO. BISWASILO HUDAINAN.MUSTI GARERA TAP KASDINCHAN!!