साक्षात महाकालि माताले हाम्रो देशमा मानब रुपमा अबतार लिनुहुदा पनि कसैले चासो लियनन।अझै समय बाकि छ।त्रीशक्ति माता हाल भारत्मा बस्नु भयको रहेछ।नेपाल आमाको सुपुत्रीलाई पुन नेपालमा स्वागतगर्न सत्तामा रहेकाहरुलाई अनुरोध गर्धछु।
त्रिशक्ति माता कैलाश / मानसराेवर जानुभएकाे कुरा आदरणिय माधम बेणी गुरुबाट थाहा भयाे , तर फेरि उहि अघिकाे भाैतिक शरिरमा कहिले आउँनुहुन्छ ? भन्ने मेराे उत्कट जिज्ञासा रहेकाे छ !
त्रिशक्ति माता हजुर लाई कोटि कोटि नमन हजुर नै दुर्गा हजुर नै काली हजुर नै अत्रयामी जय त्रिशक्ति माता जगत को कल्याणकारी नेपाल को कल्याण गर्नु होस नेपाल मा धेरै बिक्रीती फैले को छ जगत मा अधर्म को बाटो मा लागि रहेका छन धर्म को बाटो लागाईदिनु जय माता हजुर लाई कोटि कोटि नमन🙏🙏🙏🙏🙏💐💐💐💐
मेरा ईष्ट देव पिताम्बर धारी भगवान श्री बिष्णु हुँनुहुन्छ , तर मेराे हृदयले शिबपितालाईनै सर्बस्व मानेर अगाध प्रेम गर्दछ , कारण मलाई थाहा छैन ! मेराे जिज्ञासा =- त्रिशक्ति माता ज्यूकाे दर्शन हामी साधारण नेपालीले अहिले पनि पाउँन सकिन्छ हाेला ??? जय अर्धनारेश्वर शिबपिता !😍🥀🌺🌸🌷🌹💐🌼🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
कालि दास बाबा र त्रिशक्ति माता एउटै हुन कि जस्तो लाग्यो किन भन्दा योदि चम्तकार भयो को भयो देश मा नै बसेर देश लाई नै सत्यो बाटो तिर लगिएको भयो हुन्थ्यो होला बोल्लत सबै बोल्छन् बोलेको भरमा भएन गरेर देखाउनु भएको भयो हुन्थ्यो होला।
अउम नमः शिवाय हरहर महादेव शम्भो। त्रिशक्ति माता हजुर जगतकि जननी हुनुहुदो रहेछ । माता हजुर अन्तरयामी दर्गा, काली भगवती स्वरूपकी हुनुहुदो रहेछ । हजुर लाई कोटी नमन। हजुरको स्वास्थ्य ख्याल राख्नु होला। देशलाई हजुरको खाचो छ। माता सम्पुर्ण भक्त जन हरुमा आशिर्वाद प्राप्त भैरहोस्।जयश्री अम्वे।
गुरुसंग ८ बर्ष पहिले म.संस्कृत बि बि बाट रिटायर भयर दांग छाडने दिनमा केन्द्रीय क्याम्पस बेलझुंडीमा भेटगरेको थिय । मातातिर्थ आउनु भनेर एक मोटो पुस्तक दिनुभएको थियो ।घरायसी कारणबस म बिदेश आयर फसें ।आज सुवाश सर ले गुरुको बाणी सुनाउनुभएकोले म धन्यभय । दुबै जना गुरुहरुलाई मेरो नमन/धंनिरंकार जी ।
जय त्रिशत्ति मातेश्वरी कोटी कोटि नमन् 🙏👏💐क्षमा गरि बकसीयोस, माता सबैलाई सतमार्ग मा र सत्बुद्धी प्रदान गरि नेपाल मा फिर्ता ल्याउन सक्ने बाताबरण बनाउन सक्न पाए हुन्थियो हजुर्🙏💐धन्यवाद 🙏👏💐