राज भाइ तपाईं को Vlog हेरेको अ।ज तीन दिन बाट फस्ट टाईम हेरदै छु साहै राम्रो लाग्यो र त्यो ट्रेकिइङ सिक्लेस देखि कोरि र मनाङ सम्म को Vlog चाहिँ एक दम बवाल र डर पनि लाग्यो झन यार्सागुम्बा टिप्न जादा को झन एक दम दामी येसरी नै राम्रो राम्रो Vlog हरु बनाउदै जानू l best of luck from pkr.