देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल कान्छी किचेन हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई दसैं तिहारको हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
aama hajur ko sabai vedio ramro lagxa tesma pani hajur le ajha mata ka bhada sangai hamrai gaugharma prayog hune gagri, botuki haru pani show garnuna 🙏🙏🙏🙏ajha sunma sugandha huntho ani
माटाको भाडा त आग्रा र राजस्थानी चलन हो। त्यहा अत्यधिक गर्मीको कारण पानी अभाव हुने भएकोले माटामा पकाएर केराको पातमा खाने गर्छन। काँच, फलाम, पितल चै नेपालमा पुरानो समयमा प्रयोग गरिने भाँडा हुन। प्रयास राम्रो छ। तर पनिर त्यसरी पकाउनु आवस्यक छैन। पनिर बिरयानी चै मट्कामा पकाउदा ठिक हुन्छ। पनिरको तरकारी दुई किसिमले पकाईन्छ एक पनिर फ्राई गरि दोस्रो पनिर फ्राई नगरी। पनिर फ्राई गरेपछी पनिर भित्र नुन र मसला जान गारो हुन्छ त्यसैले प्रेसर कुकरमा पकाउदा अन्तिममा 1 वा दुई सिट्ठी लगाउदा हुन्छ अथवा कराईमा पकाउदा पनिर लाई अलि समय पकाउनु पर्छ। अर्को पनिर नन फ्राई वाला तरकारीमा चै पनिर लाई शुद्द पानीमा half boil गरि त्यसलाई आफुले तयार पार्न लागेको तरकारिमा अन्तिम समयमा मिसाउनु पर्छ। पनिर मिसाए पछि त्यसलाई राम्रोसँग mix गर्नुपर्छ तर पकाउनु पर्दैन यसमा पनिर काँचो स्वादमा खाने गरिन्छ। विशेषत: यो विदेशीले बडि रुचाउछन।।
तपाईको कमेन्ट हामिहरुले हेरिरहेका छौं । खुसी लाग्छ हजुहरुले मायाँ गरेर हामिहरुलाई महत्वपूर्ण सुझावहरु दिनुभएकोमा साथै धेरै धेरै धन्यवाद कमेन्टको लागि हामिहरुलाई समय दिनुभएकोमा ।
Best of luck kanxi but samay ra sijan anukul ko video banauvo vane jhanai ramro ..next xutti aauda tapailai call garxu ani maile akabare khursaniko request gareki thiye instagram ma sms garna vannuvo gare but hernu hunna k ho para