विश्व जी ले स्विकारे पनि नस्विकारे पनि रेखा जीलाई चाहिँ एकदमै मनपराउनुहुन्छ!बरु रेखा जी ले चाहिँ जीवनसाथीको नजर बाट अहिले नै स्विकारी सक्नुभएको छैन!विश्व जीको प्रयास जारी रह्यो भने भोलि के होला त्यो त भन्न सकिन्न!
Hamro Biswa bhai le k saro Rekha baini lai khedo garera ahkha lagaunu vako hau .🤣😂😂Rekha baini lai Biswa bhai dekhda feri wakka lagla hai teti saro najiskaunu hola.🤣😂🤣🤣
महा कसम कोशेलि लिएर जानू पर्थ्यो त्यो चाहिँ बिल्कुल गल्ति गर्नु भयो।अरु ठिकै छ। अनि अर्को कुरा प्रायजसो जुन्सुकै केटीहरुलाई प्राय बिहे गर्ने हो भन्ने कुरा गर्नु हुन्छ तर बिहे गर्नु नै चाहिँ हुन्न किन??
वास्तबमा,बिश्व लिम्बू जीले रेखा फागो लिम्बुलाई हृदय देखि नै मन पराउँछ तर रेखाले चही खासै मन पराउँदैन,अब त अत्ति नै भएर टपिक्स मै ससुराली घर भनेर राक्न पनि भ्याएछ छन गाँठे !!
Congratulations limbu dada . ल सबैलाई खाँदा ल्याएर सम्मान गर्न आउनु रे हाहाहाहा आफैले मलाई सम्मान गर्न छिटो गेट मा आउनु रे ड्राइभर दाइले हँसायो । यो त उनीहरू आफैले जानेको होलान् त
Lu Big congratulations xa hai respected "Biswa" dai bt hajurko sali sanga chahi dhan nachnay mauka chahi hajurko najik ko vai samjhayra awasar dilae dinu paryo "Rekha" vaujuko Numafung 🌹❤️💞💖💕💝 baineeharu sanga dhan nachnay thulo maan xa lu "Biswa" dai yo mero sapana pura garnu paryo....anyway lots of Love 💞❤️🌹💝💞💖🌺♥️🥰💗 respected "Biswa" dai & respected "Rekha" sister I'm ur big friend and ur regular vlog viewer 📽️🎬🎥