Тёмный

Voice का Nogen को नयाँ भिडियोसँगै १० लाखको नयाँ घडी! Jiu Paicho ले पायो चर्चा 

Mero Online TV
Подписаться 1,7 млн
Просмотров 39 тыс.
50% 1

▶Follow us on facebook:- / meroonlinetv
Follow Biswa Limbu on:
▶Instagram: / biswa.limbu
▶Facebook: / biswasamekham
▶Facebook Page: Biswa-Limbu-...
Host:- Biswaraj Samekham (Biswa Limbu)
Guest:- Nogen Limbu & Anush Rai
Camera&Edit:- Chiran Rai
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
Post Production:- Mero Online TV Pvt. Ltd.
#MeroOnlineTV

Опубликовано:

 

26 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 85   
@MeroOnlineTV
Here is the video link
@LbKambang-ei2xd
लु अब अर्को आउने प्रोजेक्ट मा चाहिँ नोगेन आफैले हिरोको रोल मा खेल्नु परो है यो जोडि सुहाउछ best of luck
@KESUEntertainment
@KESUEntertainment 16 часов назад
धन्नेबात अनुशा सम्झेउ खुसि लागेउ फुङलाम बिर्सेनौ अब का दिन लाम्पाते मोभि दोस्रो हुदै अघि बद्द्ने नै छ्म । मेरो भाई हरु को प्रोजेकट राम्रो होस शुभकामनापनि 🤗🌺💐
@BudhaTabebung12
आखा 👁️झिमिक्क नगरी सकियो अन्तरबार्ता रमाइलो भयो मत लागे music भिडियो हेर्न
@chemjonglimbu9192
अनुसा राई बैनिलाई म चाहिँ फिल्ममा हेर्न चाहन्छु किन कि अर्गानिक एक्टिङ छ जिउ पैचो सबै टिमलाई बधाई छ ❤❤
@Arpansubba654
स्विट अनि टेस्टी भलाकुसारी हेरियो सुनियो मज्जा लाग्यो स्पेसल्ली "जिउ पैंचो" सफलताले सगरमाथाको चुचूरो चुम्न सफ रहोस शुभकामना।।💖🎵🎞️
@Gineshmagar
उहाँ हरुको भिदियो एकदमै राम्रो छ मइले पनि अगि हेरेको एकदमै राम्रो लाग्यो म एउटा मगर हु मगर भएर पनि मलाई राई लिम्बू हरु को cultury भिदियो हरु एकदमेै मन पर्छ ❤❤😘
@kajimanlimbu1395
काम राम्रो छ| तर गितहरु आफै कम्पोज गर्न नसकेमा गाह्रो छ नया गायकहरुलाई| सो आफु पनि कम्पोज गर्ने कोसिस गर्नु|
@RumdaliKanxa
@RumdaliKanxa 2 часа назад
धेरै धेरै बधाई तथा सफलताको शुभ कामना गायक नोगेन र नायिका अनुसालाई ।
@purnahangrai3881
परेश राई लाई पनि पोडकस मा लेउनु पर्यो Bishwa दाजु ! परेश राई ले पोडकस मा Tin pane raksi बोलको गीत गएको सुन्ने मन छ ।
@indrakhapunglimbu5630
@indrakhapunglimbu5630 14 дней назад
कथा र गीत अत्यन्तै उत्कृष्ट
@sabinrai5104
आहा! साच्चै दामी लाग्यो " भगाई लाने सल्लाह" सोचेको भन्दा पनि दामी लाग्यो। क प्रडक्सन टिमलाई धेरै धेरै शुभकामना आउँदा दिनहरुमा पनि यो भन्दा बढी उन्नति प्रगति गरेको देख्न पाउँ🙏🙏🙏❤
@user-ql8ng2yp9g
एकदम राम्रो लाग्यो म्युजिक भिडियो सबै ईन्टाएर टिमलाई धन्यवाद अनि बधाई। अनि अझै धेरै सफलताको शुभकामना। यरिक यरिक नोगेन 🙏🙏🙏
@Rakesh-Rai-Officia
उहाँ model लाई PODCAST मा ल्याउनु पर्यो बिश्व सर।🙏
@susanlimbu9353
अति राम्रो स्वरमा दाम हाम्रो दारे याक्थुङबा ❤❤❤
@Mr.Bhim7
अति राम्रो गीत बनेको छ बधाई छ भाइ लाइ लगयत सबै लाइ
@BimalChemjong
Mero Online Tv मा video upload continue गर्नुहोला है विश्व सर ।
@sagorlimbu4069
@sagorlimbu4069 21 день назад
Super duper hit I am from Assam 🙏🤗👌
@bharatgurung2495
nogen bhai ko ahile ko geet le ta rai maila bhanne film bhanda pani dherai ramro chha ❤️❤️❤️
@Reejan2024
eadam ramro lagyo video chahi❤❤
Далее
EKDEV LIMBU - SOLTINI [OFFICIAL MUSIC VIDEO]    Prod. B2
11:36
Survive 100 Days In Nuclear Bunker, Win $500,000
32:21
Я НЕ ОЖИДАЛ ЭТОГО!!! #Shorts #Глент
00:19
Survive 100 Days In Nuclear Bunker, Win $500,000
32:21