आज भने धेरै रमाइलो भयो ।कपाल काटेको सुहाउछ दादा हजुरलाई । अनि दादा आज एउटा कुरा सोध्छु मन नदुखाउनु ल । हजुरहरुको भिडियो सधै हेर्ने गर्छु कमेन्ट मात्र नगरेको हो ।अनि हजुरको छोरी चाहिँ कसरी भयो ? दाजुभाइ को छोरी होकि हजुरको आफ्नै छोरी होर ? सोधी हाले नरिसाउनु ल ।यो कमेन्ट हेर्नी साथ यसको जवाफ दिनु होला ।म लमजुङ देखि हेर्दै छु 👌👌👌👌👌👌
god bless u hjr haru lai xori ra mummy lai ni dekhaunu na hoo hjr. Beela le kati ramro hereko bichara baira janu vhane paxi kati khusi vhauo. From hong kong