कुनै समय थियो दैनिक YT को लाईभ हेरीथ्यो खुशी लाग्थ्यो। ब्याटल गेममा पनि मर्यादित र अनुशासित भै खेलेको देख्दा खुशी लाग्छ। खै के मिलेको छैन सोचे जस्तो परिणाम निस्किरहेको छैन। आशा छ आगामी दिनमा केटाहरू आगो बन्नेछन आगो ओकाल्नेछन🔥🔥🔥
Nah the gameplay isn't washed it's the mindset our players have is washed nepali teams are known for choking at very crucial day! I hope you guys will come back stronger than ever ❤