Тёмный

Watch Jerome’s Life testimony  

life news
Подписаться 83 тыс.
Просмотров 59 тыс.
50% 1

प्रिय दाजुभाई तथा दिदी बहिनी धेरै प्रिय जन हरुको जीवन गवाही दिँदा स्वयं को गवाही दिन अलि ढिला भएता पनि प्रभुद्वारा अचम्मको छुटकारा को साक्षी दिन पाउँदा अत्यन्तै खुशी छु र आशा छ हजुरलाई पनि यो साक्षी ले नयाँ आशिषित बनाउने छ ।
jeromesonofjesus@gmail.com
+9779826189575

Опубликовано:

 

6 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 358   
@christianchannel3894
@christianchannel3894 4 года назад
ओ हो सर हजुरलाई त मलाई जस्तै हुनु भाको रहेछ तर मैलेचै झाँक्री धामी भाकल चाईगरीन डाक्टरकहाँ गए दुई तीन बर्षा सम्म पेसरको डिप्रेसनको अऊसधिखाएरै बसे अनि पछि प्रभुमा बिश्वस गरेपछि बाईबल पड्दै प्रार्थना गर्दै बिस्तर बिस्तर ठिकभो प्रभुलाई धन्यबाद होस
@dhanbahadur174
@dhanbahadur174 4 года назад
येकदमै रामरो गवाईछ दाजुतपाईको परभुले अझै धेरैआसिस दीनुभयेको होस
@sahapun7702
@sahapun7702 4 года назад
तपाइको यो सुन्दर गवाहीले धेरैले प्रभूलाई चिनुन र उद्धार मुक्ती पाउन्!! साच्चै तपाईको गवाहीले धेरै रुवायो तर यी आसु प्रभू प्रतिको धन्यबादीको आँसु हो !!
@bandananiroula8033
@bandananiroula8033 4 года назад
Praise the Lord
@bandananiroula8033
@bandananiroula8033 4 года назад
Please pray for my family
@janakithapa1847
@janakithapa1847 4 года назад
भाई तपाइलाई बदाई छ । तपाईले नयाँ जीवन पाउँ भएकोमा परमेश्वरलाई महिमाहोस्। साँचि नै भलो हुनुहुँन्छ प्ररम्मेश्वमा असम्भव कहि पनि छैन् । जयहोस् येशुको।❤💙💚💛💜
@minaadhikari1287
@minaadhikari1287 Год назад
G go to sex by
@sherjagat4783
@sherjagat4783 4 года назад
जय मशिह सर हजुरको जीवन गवाही सुनेर म एकदम आशिसित भएँ हजुरलाई धेरै धेरै धन्यवाद छ। हजुरको जिबन गवाही द्वारा धेरै मानिसहरुको जिबनमा परिवर्तन आउन सकेको होस्। आमेन
@shantistha6443
@shantistha6443 4 года назад
परमेस्वर लाई धेरै धन्यबाद छ हजुर को गवाइ सुन्दा दुःख का साथै आशिष् मय लाग्यो परमेस्वर को महिमा भएको होस आमेन
@anugrahajugjali1814
@anugrahajugjali1814 4 года назад
परमेस्वारको महिमा भएको होस हाम्रो प्रभुमा केही कुराको अशम्भ छैना
@user-gk4pz3sn6z
@user-gk4pz3sn6z 7 месяцев назад
परमेश्वर पितालाई धन्यबाद हजुरको सक्तिशाली गवाही कोलागि धेरै धन्यबाद परमेश्वर अझै आसिश दिनुभयोकोहोस आमेन आमेन आमेन जयमसीह ❤❤❤
@bolbadhursubba3384
@bolbadhursubba3384 4 года назад
यो जीवन गवाही देखि म पनि धेरै आशिष भएको छु । र हजूरलाई पनि जीवन भरी परमप्रभुले आशिष् दिएको होस् ।।
@buddhibahadurmagarthapa9102
@buddhibahadurmagarthapa9102 4 года назад
जयमसी जरम सर, अति दुःखदायी र साहासिक जिवन गुवाइ ,toching my heart.
@KrishnaKumar-fn3pt
@KrishnaKumar-fn3pt 4 года назад
धन्यबाद साथी !! अत्यन्तै कारुणीक जीवन गवाही सुन्दा मेरो पनि धेरै पटक ऑशु रसायो । सधै यसरी नै पर्मेश्वरको असल दासको रुपमा अगाडी बढ्दै जानु । तपाईको प्रत्येक पाईलामा पर्मेश्वरको आशिस अनि अनुग्रह रहेको होस । हल्लेलुहियाह । पर्मेश्वरको महिमा भएको होस । आमेन ।।।
@pasanglama3872
@pasanglama3872 4 года назад
हजुरलाई जय मसिह , हजुरको यो अतिनै आशिषपुर्न गवाइले धेरैको जिवनमा काम गरेको होस , र परमेस्वरको महिमा भएको होस । अनि हजुरको जीवन् र परिवारमा परमेस्वरले भजन 91 : 16 . पूरा गर्नु भएको छन । परमेश्वरको महिमा होस , आमेन...... ???
@bhumatamang6995
@bhumatamang6995 4 года назад
जैमसीह दाई हजुरको र मेरो जीवन कथा र बेथा सेम एउटै रहेछ म पनी प्रभुको जीउदो गवाई दिन हजुरको लाईफ न्यूज चेनलमा आउने ईच्छा गरेकी छु प्राथना गरीदिनु होला भनी अनरोध गर्दछु धन्यवाद आमन आमेन
@sahapun7702
@sahapun7702 4 года назад
Jerome Bhai jaimashi !Tapaiko aanshu prabhule pakhalisaknu bhayeko chha !!Hamro dukha prabhule sabai lagi dinu bhayeko chha !Hami sabai Jana dukhiharuko udharkarta hamro Prabhu Jesus hunu hunchha !! Tapaiko jasto dukha mero Pani thiyo ,Masjid Mandir dhaye Tara mero dukha jabadamma church gaina tabasamma ghatena !ABA ma sukhi chhu kina ki maile prabhulai pukare ani wahale malai Niko parnu bhayo !!Pyaro prabhuko Mahima bhayeko hos !! Amen.
@khagendrapradhan8858
@khagendrapradhan8858 4 года назад
जयमसिह भाइ , गवाहीको लागि धन्यवाद ।
@saritarai8591
@saritarai8591 3 года назад
PRAIS THE LORD. AMEN
@khagendrapradhan8858
@khagendrapradhan8858 3 года назад
@Bandana Chettri 🙏Thankyou sister 🙏
@familyalbum8035
@familyalbum8035 4 года назад
“हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा आफूमाथि लेओ, र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्‍ना आत्‍मामा विश्राम पाउनेछौ। किनकि मेरो जुवा सजिलो छ, र मेरो भारी हलुको छ।” मत्ती 11:28‭-‬30 NNRV
@bindarai9137
@bindarai9137 4 года назад
जयमसिह जेरम भाई तपाईको जिबन गबाहि अतिनै शधिषमय लाग्यो
@lilbahadur2157
@lilbahadur2157 4 года назад
aamen
@manrasaili1225
@manrasaili1225 4 года назад
पास्टर ज्यू हजुरको गवाही सुनेर आँखा रसायो प्रभुले हजुरलाई नया जीवन दिनु भयो हजुरले नया जीवन पाउनु भयो प्रभुलाई धेरै धेरै धन्यवाद प्रभुको महिमा भएको होस् आशिष भएको होस् आमिन आमिन आमिन हालेलुयाहा
@gurungshivkumari5933
@gurungshivkumari5933 4 года назад
जयमसिह भाई परमेश्वर लाई धन्यवाद महिमा भएको होस् आमेन
@imansinghsoti9657
@imansinghsoti9657 8 дней назад
पास्टर ज्यु हजुरको जीवन गवाही सुन्न मौका पाएकोमा धेरै धन्यवाद बधाई छ हजुरलाई पर्भुले पर्शस्त आशिष् दिनुभएको होस् ।
@tannurai8111
@tannurai8111 4 года назад
हजुरको गवाहीले म धेरै अाशिषित भएको छु । मेरो आामा पनि यस्तै अवस्ता हुनु हुन्छ वहाको लागी Prathna gari denu hos hola uahlai ahle yesto vako 2.3year hunu ateko xa maile sabi kura gari sake abo pravu ma matra asha xa plz pray gari denu hola uaha ko name chai मिलन थापा ho
@goldengreenstar5351
@goldengreenstar5351 4 года назад
यस्तै हुन्छ दाई तपाईको जस्तै समस्य अहिले मैले भोगीरहेको छु। साईकाटृष्टले यो anxiety disorder भनेर भन्छ। यो यस्तो खालको समस्य हो की जुन भोग्नेले मात्र थाहा हुन्छ कस्तो हुन्छ भनेर। मलाई नी राती भएपछि डर लाग्छ खाना खादा खेरी डर लाग्छ कहीले कही त दिउसो नै डर लाग्छ। डर पनि त्यो के हो के हो डर भन्न पनि नसक्ने। आत्तिने के गरू गरू जस्तो लाग्ने अब अहिले नै अब कही न केही हुन्छ जस्तो लाग्ने। हस्पिटल अलि कति केही भए पछि कुदी हाल्नु पर्ने तर डाक्टरले केही पनि छैन भन्ने अनि डाक्टर पनि होइन की जस्तो लाग्ने किन की आफुलाई समस्य छ तर केहीछैन भन्ने। दिन भरी नाना थरीका कुरा मनमा आहीरहने। अरूलाई भन्दा नाटक कुरा गर्छ भनेर नपत्याउने। same problem I have now as you had brother.तर म प्रभुमा भरोसा राख्दै छु। एक दिन म यसबाट चङ्गैई हुनेछु भनेर। तपाईलाई धेरै धन्यावाद छ दाई यो गवही को लागी म त धेरै आशिषित भएको छु। pray for me
@noobgeming4796
@noobgeming4796 3 года назад
यहोशू 1:5-9 (NNRV) 5. तेरो जीवनभरि तेरो सामुन्‍ने कोही मानिस खड़ा हुन सक्‍नेछैन। जसरी म मोशासँग रहें, त्‍यसरी नै म तँसँग रहनेछु। म तँलाई छोड्‌ने, अनि तँलाई त्‍याग्‍नेछैनँ। 6. “बलियो र खूब साहसी बन्‌, किनकि मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिन्‍छु भनी प्रतिज्ञा गरेको देश तिनीहरूको अधिकारमा गराउन तैंले तिनीहरूलाई अगुवाइ गर्नेछस्‌। 7. बलियो र अति साहसी हो। मेरो दास मोशाले तँलाई आज्ञा गरेअनुसार सबै व्‍यवस्‍था पालन गर्‌। त्‍यसबाट दाहिनेतिर वा देब्रेतिर नफर्कनू, र तँ जहीँ गए पनि सफलता पाउनेछस्‌। 8. व्‍यवस्‍थाको यो पुस्‍तक तेरो ओठबाट नहटोस्‌, तर त्‍यसमाथि तैंले दिनरात ध्‍यान गर्नू अनि त्‍यसमा लेखिएका सबै कुरा होशियारीसाथ पालन गर्नू, र तेरा सबै मार्गहरूमा तैंले उन्‍नति गर्नेछस्‌ र सफलता पाउनेछस्‌। 9. तँलाई मेरो आज्ञा छ बलियो र खूबै साहसी हो, नडरा, निराश नहो, किनकि तँ जहाँ गए पनि, परमप्रभु तेरा परमेश्‍वर, तेरो साथमा हुनुहुनेछ।”
@alisharajbahak9706
@alisharajbahak9706 3 года назад
malai ni astai samasya pareko cha aile, dherai kura sochera ekdam dar lagcha ani aatinchu... ani afulai maru ki katu ki huncha ma chai hindu nai hu tara pani yesu ma biswas lagcha, dharma change nagareni man chai uhalai nai deko chu
@mayarai6552
@mayarai6552 4 года назад
आमेन प्रभुको महिमा भएको होश हजुरको जिवान गवाई सुनेर धेरै आशिष् पाएको छु
@sumirabomjam8706
@sumirabomjam8706 4 года назад
Parise the Lord jmc vhai parmeshwor lai Dhanya Bad hos,god bless all you ministriy
@minakumari6073
@minakumari6073 4 года назад
धन्यवाद प्रभुलाई
@budhasubba8266
@budhasubba8266 4 года назад
Permesor Lai dhanyabath.derai Asis ko gawai .I really believe because I had traveled same journey because of my 4 years old daughter.today she is good in Jesus name.probhu ko mahima hos.. amen....
@sunitagurung8227
@sunitagurung8227 3 года назад
आमेन प्रभुको महिम भएको होस प्रभुम अत्मिकी दाद प्रभुले हजुरलाई धेरै धेरै असिस दिउनु आमेन अनि हजुरको गफही ले धेरै को जीवन मा दबैही हुनु स्केको होस अनि हजुरको सेव्कही मा प्रभुले प्र्स्स्तै असिस दिउनु आमेन
@janamking7802
@janamking7802 4 года назад
harekma asambhab pravuyesuma sambhab..prabhuyesuko jaihosh..jaimasinha..
@buddhibahadurmagarthapa9102
@buddhibahadurmagarthapa9102 4 года назад
जयमसी जरम सर, सुन्दर जिवन गुवाइ। God bless you.
@fun-with-maya
@fun-with-maya 4 года назад
Jai maaih bhai dhanyabad chha tapailai afnu gawahi share garnu bhayeko ma dherai aashish paye praise the lord 🙏
@harishbalamimagar8311
@harishbalamimagar8311 3 года назад
चमत्कारिक गवाही सर धन्यवाद प्रभु लाई प्रभु लाई महीमा भयको होस
@sunitha517
@sunitha517 3 месяца назад
प्रभुको काम शक्ति शाली छ आशिष मय गभाइको लागि धन्यवाद पास्टर ज्यु
@sabnamrai6088
@sabnamrai6088 4 года назад
जै मशी प्रभुमा मेरो भाइ धेरै राम्रो लग्यो प्रभु को महिमा होस 🙏अमेन
@sarojgyabayt2187
@sarojgyabayt2187 4 года назад
jaimashi,sabai janalai prameshor pita lai mahima hoss....
@user-gq8iz1kl5p
@user-gq8iz1kl5p 3 года назад
जयमसिह दाजु हजुरको जीवन गबाहि सुनेर अासिशित भय हलेलुया अामेन🙏👉️🙌🙌👈️🙏
@samanamagar9012
@samanamagar9012 3 года назад
हजुरको गवाहिले धेरै उत्प्रेरणा मिल्यो सर म पनि कुनै समय धेरै डराउँथे मर्न मन लाग्थ्यो प्राय जसो म एकान्तमा बस्थे कोही कसैले पनि माया नगरेको जस्तो लाग्थ्यो ।धेरै पटक मर्न भनेर तयार हुन्थे म आफैले आफैलाई कमजोर महसुस गर्थे जब प्रभुलाई विश्वास गर्ने मौका पाए अहिले धेरै आनन्द छ खुसी छु जीवन धेरै महत्वपूर्ण रहेछ भन्ने कुरा थाहा पाए ।हजुरको गवाही सुनेर धेरै आशिसित भयको छु र अरु धेरै जना पनि आशिष पाउनुहुनेछ हजुरको गवाही द्वारा ।।हजुरलाइ धेरै धेरै धन्यवाद जसरी आज हामी हरेकलाई यो गवाही सुन्न मौका दिनु भयो।🙏🙏🙏
@bijayatathapa1737
@bijayatathapa1737 4 года назад
Really heart touching testimony parmeswar le afno dahine bahulima samhalera ucha sthan ma rakhnu vayo Sir hamro jibit parmeswar sarba saktiwan hununxa parmeswar lai Dhanyabaad garxu masih yeshu ko nauma Amen 🙏🙏🙏
@lokendrathapa6394
@lokendrathapa6394 Год назад
हाम्रो शक्ति साली परमेस्वर हुनु हुन्छ प्रभु लाई धने वाद भये को होस आमेन
@sumirai3252
@sumirai3252 4 года назад
Pita parmeswor lai dhnnewad hosh Halleluya amen ✝️🕊🔥🛐🙏🙋‍♀️👌 Thank you paster sir 🙏 Jiwan gwai ko lagi Video suner here ra aaish vye ko xu amen 💐😍💐
@nikhil510
@nikhil510 3 года назад
Hallelujah hallelujah Amen Amen prabhuko mahima vayeko hos... hallelujah hallelujah pita tapaiko mahima vayeko hos...pita parmeshwar jerum sirko jiwan gawahile ma ni changai vaeko ghosna Garda xu..Amen Amen
@phonesayo9251
@phonesayo9251 4 года назад
parmeswar le hjr lai asis le bharun 🙌 atti nai asis 😇 maye jiwan gawai dhanyabad prabhu 🙏
@kumarsubba7826
@kumarsubba7826 3 года назад
आमेन हालेलुयाह जयमासी जयराेम सर हाम्राे सक्तीसाली परमेश्वार ले तपाईं लाई प्रसस्तै आशिष् दिउन धान्यबाद प्रभुलाई
@bishnutamang5916
@bishnutamang5916 4 года назад
तपाई को जीबन बाटा प्रभु को महिमा होस् आमेन
@annurosai786
@annurosai786 4 года назад
Thank you lord god bless you daju
@rairuth1014
@rairuth1014 4 года назад
Hallelujah hallelujah hallelujah ,Jaimashih ps buwa hajur ko mahan gabai le ekdam man xoyo
@sumadhurlimbu8212
@sumadhurlimbu8212 4 года назад
जयमसिह आमेन
@davidgurung7662
@davidgurung7662 3 года назад
Hjur को life testimony ले kisimai आशीषमय भयो सर, परमेश्वर को महिमा hos
@user-mgr.s
@user-mgr.s 4 года назад
Amen,so blessed testimony, be glory to Lord Jesus , God is Always good, thank you Jerome sir,
@susanxettry919
@susanxettry919 9 месяцев назад
परमेश्वरले तपाईं लाई धेरै आशिष दिनुभएको होस
@chhogelsherpa379
@chhogelsherpa379 4 года назад
Ji mashi brother Jerom God bless you and urs family tapai ko jiwan gawai leye mero family ki pani ashish vaye hose mero pani premeswar sanga prathana cha jiweth premeswar laie biswas garna ko lagi please pray for my family I am from West Bengal Siliguri my name Elizabeth thank you for urs prayers
@ghamatipun1368
@ghamatipun1368 4 года назад
जय मसिह रामरो जिबन र जिनदागी को गवाही दिनु भयो भाई गुद येशु परभु को महीमा भएको होस आमेन आमेन
@suniltilakyadavkathmandune8996
@suniltilakyadavkathmandune8996 3 года назад
Jai masi
@manishgrg2156
@manishgrg2156 4 года назад
Jaymashiha Jerome sir, dhanyabad yeshu, I love you Jesus, hallelujah, amen.
@familyalbum8035
@familyalbum8035 4 года назад
wow , thankyou lord jesus, praise the lord
@kennykop7782
@kennykop7782 4 года назад
Hjr ko satte gawahi le sabai manasik rogi haru lai jibit param pravu parmeshwor le changai dinu vako hos ra hjr ko family ma pita putra pavitra aatma Triak parmeshwor buba le pokhini garera aashis dinu vako hos...
@kamalsubagurung4727
@kamalsubagurung4727 4 года назад
Praise the lord/same malai jastai Aaja parmeswer le malai pura changai dinu bhayeko xa dhanya bad prabhu ❤❤
@prakashsundas1729
@prakashsundas1729 8 дней назад
Praise the lords 😢
@MannBSunar
@MannBSunar 3 года назад
Amen hallelujah yo gawahi ko nimti dhanyawad ra parmeshower ko mahima bhayeko hos amen
@lalbahadurgaire9005
@lalbahadurgaire9005 4 года назад
Haleluya parbhu lai dhannebadh bhayekohos dajuko jibanma dherai aasis dinubhayeko hos amen haleluya
@anarai2306
@anarai2306 3 года назад
बेचैनी र कष्ट पछि प्रभुमा सुन्दर जीवन पाउनु भएछ❤️ नयाँ जिवन सधैं आनन्द र आशिष होस हजुर लाई जयमसी।
@ashokrai4579
@ashokrai4579 4 года назад
Jmc maryam paster jiu great testimany god bless u Amen....!!!!!!
@saraswatithapa905
@saraswatithapa905 4 года назад
Ýt5
@tilakrai5850
@tilakrai5850 11 месяцев назад
Touched me by your testimony sir. I also got Jesus in the year 2018 Sept. My life testimony is same as yours. I was also in unrest condition without any reason. I had every thing in my life except peace. Nothing in my life gave this peace. One day an event totally freed me from this unrest in the name of Jesus. Hallelujah Jesus
@indrashahi8673
@indrashahi8673 3 года назад
Really painful,tearful but blessed testimony..Thankyou for sharing.
@sahapun7702
@sahapun7702 4 года назад
कठै तपाइ पनि म जस्तै दुखमा पर्नु भएको रहेछ ,म त झन् काठमान्डुको मस्जिदमा पनि गएँ तर शान्ति भएन जब चर्च गएँ अनि मात्र शान्ति पाएँ ,हाम्रो उध्दार गर्ने प्रभू हजूरलाई हाम्रो दण्डवत् छ हजूरको महिमा भएको होस्!!
@annurosai786
@annurosai786 4 года назад
I’m so blessed your testimony daju thank you Jesus no one like you lord
@user-wx4sm2yb8y
@user-wx4sm2yb8y 4 года назад
जयमसिह हजुर
@gyanupradhan5446
@gyanupradhan5446 4 года назад
Amen Amen Anen Hallelujah .God is so Great .Jai mashi brother and thank you for the big testimany , I'm also be blessed . A to Z same testimony as your and my mother , thank you almighty God for the healing and deliverance .God bless you and your family .🙏😇
@jesuschrist-px7uy
@jesuschrist-px7uy 4 года назад
Hjr ko jiban gawaema parvuko mahima hos hosanna amen jayamasiha very nice for life news daju
@manbahadurojha729
@manbahadurojha729 4 года назад
Amen ke bhaer yesto bhayo kei khaer po hoki yo video ramrai khulna sakena
@sudhakafle7512
@sudhakafle7512 4 года назад
Jaimasih Jerome sir I am bless your testimony God bless you & all family 🙏🙏
@prakashbihani2819
@prakashbihani2819 Год назад
मेरो जिबन मा पनि हरुलाइ जस्तै भाको हो म नि अहिले ख्रिसेन हु मलाई अहिले ठिक छ प्रमेस्वरलाई धन्यवाद ❤❤❤❤
@simongurung1584
@simongurung1584 4 года назад
Praise the Lord Thanks Heavenly Father Glory To Lord
@yamlal4948
@yamlal4948 4 года назад
Jay Ram sir so lovely so interesting so wonderful so glorifying so lovely is your testimony I enjoyed its listening it may God bless to all of you
@sujatalimbu9793
@sujatalimbu9793 2 года назад
पञ्चेश्वर पिता लाई महिमा होस। 🙏🙏
@AsdDsa-en1et
@AsdDsa-en1et 3 года назад
अामेन धेरै धेरै धन्यवाद भाईकाे गवाई सुनेर धेरै अाशिष्त भयाे प्रभुकाे महिमा हाेस्
@BUDODAI
@BUDODAI 4 года назад
WoW praise God🙏
@susanmukhia9360
@susanmukhia9360 3 года назад
Haamro Parmeswar katti mahan hunu hunchha Praise the Lord.
@mitrachamling3335
@mitrachamling3335 4 года назад
jmc Praise the Lord God bless you all time
@pesgamingff1814
@pesgamingff1814 2 года назад
Amen amen Haleluhya parmasorko mahima vayko hos parmasorla hajurlahi parsahast ashik Dinuvayko hos jaymashi God bless you ❤️🇳🇵🙏
@BidyaLimbu-qn9tw
@BidyaLimbu-qn9tw 2 месяца назад
मलाई नै यस्तै भाको थियो, ❤❤❤❤❤ प्रभु ले निको बनाउनु भयो,
@lydiagurung12
@lydiagurung12 3 года назад
आमेन प्रभुको महिमा होस धन्यवाद जेरोम ज्यु आशिषमय जिबन गवाई बाड्नु भएको लागि धन्यवाद जयमसिह 🙏
@radhabudhaprithi3859
@radhabudhaprithi3859 4 года назад
Amen blessig testimony praise the lorď
@gangalal359
@gangalal359 3 года назад
I am very nicely blessed of your life testimony haleluyaa
@roshanlgurungofficial6538
@roshanlgurungofficial6538 4 года назад
Jaimachii daii hjur ko jivan ko gabahe sunerw ekdam shantii paya daii mero mummy laiii yastaii vako same hjur laii vako jastaiii bimthii xa mero mummy deepa gurung pokhara ma basxu dharaii prathna garidinus kati aausadii khaya kai niko nai vako hoina 2077/02/tara day chai aali yad aayana daii tara ekdam hjur lai vako jastaii hunxa aailay samma pani bimtii xa nirantar prathna garidinu hola yeshu ko matrai shantii pauxa
@kbgurung324
@kbgurung324 4 года назад
Aja pani pray gari dinu paster sir pls pls ati pidama xu last week pani gari dinu vanthyo pls help me sir thanks
@phonesayo9251
@phonesayo9251 4 года назад
दाजु बिस्वास गर्नु हामी प्राथ्ना मा हजुर लाइ सम्झन्छौ
@amarrai5510
@amarrai5510 4 года назад
Jai mashi Jerome sir tapai ra maro testimony same same jasto cha Ra mailaa pravu lai grahon garayco 2 yrs jasto vayuo tayra 100% neeco vako jasto chiena tarra 100% hunchu venara Biwyash garana chanchu please pray for me also.
@shalomsumi
@shalomsumi 2 года назад
Nam ma niyati huncha, every time we call someone with their name we prophecy their God's ordained destiny. Awesome testimony brother Jerome. Dhanyabad Yeshu.
@rajeshpariyar4875
@rajeshpariyar4875 4 года назад
Jayamaishih pastor buwa
@LokBahadurLamtari
@LokBahadurLamtari 13 дней назад
Amen parmesowr lae dhaneyabad mahima vayakohos ma pani sem pida ma xu hjur ko jiban gahawae le mala pani hausala bade di u vayo hjur lae dhaneybad
@khadgiaryan9288
@khadgiaryan9288 4 года назад
jay masih jeromedai sanchai huhuhuncha tapai ko yo aansu nai aaune jivan gawahi le hami dherai nai asisit vayaka chaun tapaiko pariwar ra channel lai parmesworle prasasta asis diun amen rajesh khadgi ktm
@sumankhadka4232
@sumankhadka4232 3 года назад
जेरम दाइको गवाही सुनेर सारै दुख लाग्यो रोए पनि😣😥।परमेशोरको महिमा होस् आमेन।
@nepalka6369
@nepalka6369 4 года назад
जयमसिह दाजु
@nimatamang6946
@nimatamang6946 3 года назад
परमेशवरको महिमा होस।
@sujunepali4522
@sujunepali4522 3 года назад
जय मसिह दाइ प्रभुको जय होस अामेन
@profhetarpanramtel1149
@profhetarpanramtel1149 4 года назад
Amen amen
@sukurai5523
@sukurai5523 4 года назад
A big Congratulations for your new & “Suro” life also for your family members. 👏👏👏 prabhu ma suro bhae jun kadam chalnu bhayeko chha yo nai tapaiko nimti prabhule garnubhayeko the best plan rahechha.Tatkalin samaye ma hami aaphailai sure nai hudaina. Praise the Lord
@mayajun7777
@mayajun7777 3 года назад
धन्यवाद तपाईंको बहुमुल्यको जीवन गवाही सुनदा परमेश्वरको अनुग्रह थाहाँ पाएको छु र म पनि तपाईंको सेवा कामको लागि प्रार्थना गर्छु । जयमसिह,,,^^
@lifenewsnepal
@lifenewsnepal 3 года назад
Thank you so much
@user-dc4fi1jo1y
@user-dc4fi1jo1y 2 месяца назад
Yes aamen jmc halleujah yasu ko mahima bhayako hos
@sujatalimbu3501
@sujatalimbu3501 2 года назад
Prabhu laii mahima vayeko hos May God bless you jaimasi 🙏
@minthapa1
@minthapa1 4 года назад
Excellent testimony👏👍🙏 Very blessed 😀May our LORD GOD JESUS CHRIST bless you and use you mightily for HIS kingdom 🙏Amen
@manisharana7993
@manisharana7993 3 года назад
Haleluya amen thank you
Далее
ПРОСТИ МЕНЯ, АСХАБ ТАМАЕВ
32:44
Просмотров 1,9 млн
when you have plan B 😂
00:11
Просмотров 10 млн
Первый день школы Катя vs Макс
19:37
Nepali christian testimony
33:42
Просмотров 14 тыс.
Nepali christian life testimony
54:40
Просмотров 36 тыс.
Why we are poor, money problems, loans?
1:00:17
Просмотров 68 тыс.
ПРОСТИ МЕНЯ, АСХАБ ТАМАЕВ
32:44
Просмотров 1,9 млн