विष्णुद्वार काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित छ । यहाँबाट विष्णुमती नदीको शुरुवात हुन्छ । विष्णुद्वार नजिकै दुईवटा सुन्दर झरनाहरु पनि छन् जसका बारे धेरै काठमाडौंवासीहरुलाई समेत थाहा छैन । हामीले यस भ्लगमा ती दुई झरनाहरु तपाईंलाई दैखाउनैछौं ।
* तपाईं शिवपुरी राष्ट्रिय निकुञ्ज छिर्ने कुनै पनि द्वारबाट विष्णुद्वार पुग्न सक्नुहुन्छ । हामी चाहिँ ग्रीन भ्याली रिजोर्ट जाने बाटोबाट गयौं र रिजोर्टबाट करीब एक घण्टाको पैदल यात्रा पछि झरनाहरू भएको ठाउँ पुग्यौं ।
Bishnudwar is located inside the Shivapuri National Park in Budhanilkantha, Kathmandu. It is the source of the Bishnumati River. There are also two beautiful waterfalls near Bishnudwar that most people do not know about. We have featured those waterfalls in this vlog.
* You can reach Bishnudwar through any gate of Shivapuri National Park. We took the road to Green Valley Resort and walked for around one hour to reach the waterfalls.
All music from Soundstripe.
#waterfalls #Bishnudwar #Shivapuri
21 сен 2024