Тёмный

Wawa Wa | UPAHAAR Nepali Movie Official Song | Rekha Thapa, Pooja Sharma, Benisha Hamal, Mukun 

OSR Digital
Подписаться 8 млн
Просмотров 9 млн
50% 1

Опубликовано:

 

4 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2,4 тыс.   
@dipspoudel4346
@dipspoudel4346 11 месяцев назад
Queen of kollywood महानमयिका रेखा थापाको स्थान कसैले लिन सक्दैन नेपाली फिल्म जगतले कहिले पनि बिर्सन नसक्ने नाम हो रेखा थापा
@BishnuSunar-f5z
@BishnuSunar-f5z 11 месяцев назад
😂😂😂😂😂
@Pubg_ever
@Pubg_ever 11 месяцев назад
K cha testo khas😂
@twinkle1278
@twinkle1278 11 месяцев назад
Khai hamilaita yadai xainata
@magarlakxima123
@magarlakxima123 11 месяцев назад
❤❤❤
@Khushi12306
@Khushi12306 11 месяцев назад
Right🎉🎉
@menukarai12345
@menukarai12345 11 месяцев назад
जो जत्ती राम्री हिरोइन आए पनि मेरो favourite अनि मन पर्ने भनेको only रेखा थापा😍
@Jesus_Saves_Believers
@Jesus_Saves_Believers 5 месяцев назад
के तपाईंलाई थाहा छ कि परमेश्वरले तपाईंलाई माया गर्नुहुन्छ? येशू ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ र परमेश्वर हुनुहुन्छ। येशू हाम्रा पापहरूको लागि मर्नुभयो र मृत्युबाट बौरी उठ्नुभयो। येशू ख्रीष्टमा विश्वास गर्ने सबैले अनन्त जीवन पाउनेछन्। अनन्त जीवनको लागि प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस्। यूहन्ना ३:१६
@ZohaibAzam-zf3rz
@ZohaibAzam-zf3rz 4 месяца назад
H😊
@User-laxmi123
@User-laxmi123 4 месяца назад
मेरो नि वेष्ट हिरोइनी रेखा थापा दि❤❤❤
@balkrishnabhandari8517
@balkrishnabhandari8517 11 месяцев назад
धेरै पछि आउदै गरेको महानायिका आदरणीय रेखा थापा दिदिको उपहार लाई सबैले माया र सम्मान गरौँ ❤❤❤
@SakunpandeySakunpandey
@SakunpandeySakunpandey 6 месяцев назад
S
@Bp03prorider
@Bp03prorider 11 месяцев назад
सारै राम्रो छ गीत। बाघिनी महानायिका रेखा थापा कलिवुडको स्मरणीय नाम हो। फिल्म पनि राम्रै हुनेछ भन्ने आशा राख्दछु।।❤❤
@sujata3427
@sujata3427 6 месяцев назад
My favourite हिरो रेखा थापा को रामप्यारी film हेरेको धेरै पछि उपाहार हेर्न अष्टनारायण हल पुगियो।❤🎉🎉
@suklaltamang3845
@suklaltamang3845 11 месяцев назад
नेपालको नम्बर 1 हिरोइन रेखा थापा ❤❤❤❤
@Jesus_Saves_Believers
@Jesus_Saves_Believers 5 месяцев назад
के तपाईंलाई थाहा छ कि परमेश्वरले तपाईंलाई माया गर्नुहुन्छ? येशू ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ र परमेश्वर हुनुहुन्छ। येशू हाम्रा पापहरूको लागि मर्नुभयो र मृत्युबाट बौरी उठ्नुभयो। येशू ख्रीष्टमा विश्वास गर्ने सबैले अनन्त जीवन पाउनेछन्। अनन्त जीवनको लागि प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस्। यूहन्ना ३:१६
@AryanAryan-xj9fv
@AryanAryan-xj9fv 11 месяцев назад
नेपाली चलचित्र क्षेत्रको हिम्मतवाली नायिका हिजो आज र भोलि पनि नम्बर एक नायिका हाम्रो सुपर हिरोइन रेखा थापा❤ गित उत्कृष्ट बनेको छ बधाई तथा शुभकामना टिमलाई
@Sanumaya725
@Sanumaya725 11 месяцев назад
बास्तबमा सबैभन्दा राम्रो बेनिसा हमालको छ🙏 डान्स एक्टिङ एक्सप्रेसन सबै दामी छ 👌
@dearlife5059
@dearlife5059 11 месяцев назад
Malae chi pooja Ko lagyo
@Miaaaa45
@Miaaaa45 11 месяцев назад
i also think same
@Jesus_Saves_Believers
@Jesus_Saves_Believers 5 месяцев назад
के तपाईंलाई थाहा छ कि परमेश्वरले तपाईंलाई माया गर्नुहुन्छ? येशू ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ र परमेश्वर हुनुहुन्छ। येशू हाम्रा पापहरूको लागि मर्नुभयो र मृत्युबाट बौरी उठ्नुभयो। येशू ख्रीष्टमा विश्वास गर्ने सबैले अनन्त जीवन पाउनेछन्। अनन्त जीवनको लागि प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस्। यूहन्ना ३:१६
@dpkji1785
@dpkji1785 10 месяцев назад
महानायिका लाई फेरि पर्दा मादेख्न पाउने भैयो खुसी लाग्यो कैले आउँछ उपहार हेर्न आतुर छु 👌🙏🕉️🇳🇵
@deependrasapkota2612
@deependrasapkota2612 11 месяцев назад
नेपाली film industry ko बाघ हिरोईन हो रेखा थापा उहाँको स्थान कसैले लिन सक्दैनन् हाम्रो देशको महानायिका❤❤
@samacharharu
@samacharharu 11 месяцев назад
एकदम राम्रो कुरा गर्नु भन्नु भयो बरू चर्चित होला इतिहासमा नाम कोरौलाअरूले तर उहाको स्थान कसैले लिन सकिदैन ।😮😮
@nepalese65
@nepalese65 10 месяцев назад
रेखम थापा होइन हो 😂 डाम्ना रेखा थापा होनि
@tankbm4295
@tankbm4295 10 месяцев назад
Hero haru ta herdai khattra babbal looks hunuparxa haro haru vayenana 😂
@oneminute9008
@oneminute9008 10 месяцев назад
😂😂😂
@tensanlama7709
@tensanlama7709 10 месяцев назад
yes sahi kuro ho hjr❤❤❤❤
@mahendrabhandari6501
@mahendrabhandari6501 11 месяцев назад
नायिका रेखा थापा ,पुजा शर्मा बेनिसा हमालसंगै देखेर खुशी हुनेजती यता ✌😍
@nemraj123
@nemraj123 11 месяцев назад
नेपाली फिल्म जगतलाई नारी एक्सन मा रुपान्तरण गर्ने एकमात्र आदरणीय हिरोइन रेखा ज्यू लाई आउदै गरेको " उपहार " को अनगिन्ती शुभकामना 🌺🌺🌹🌹
@raazmaharjan9185
@raazmaharjan9185 10 месяцев назад
thukka tyo rekha ko Vanda gauri malla ko acting action sabai ramro xa
@sunilkdong
@sunilkdong 8 месяцев назад
100%🎉
@BhavnaSherpa
@BhavnaSherpa 7 месяцев назад
😮🎉 2:23
@prajitawagle394
@prajitawagle394 5 месяцев назад
🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 5 месяцев назад
❤❤❤❤❤❤❤❤❤
@Sujanmuktanoffcial
@Sujanmuktanoffcial 11 месяцев назад
Welcome back to one of the best legend actores रेखा थापा ma'am and congratulations and Song is wow hai too much bbl हेरम यस तालि हामीलाई के उपहार लियर आऊनु भयेछ। आसा छ राम्रो नै कथा बस्तु छ । and all the very wish you good luck 🎉 I'm big fan
@xuchumrisirmali177
@xuchumrisirmali177 11 месяцев назад
लामो समय पछि रेखा di लाई देख्न पाउँदा निकै खुशी लाग्यो ❤love you so much 🥰
@lalitathakuri8362
@lalitathakuri8362 6 месяцев назад
धेरै राम्रो लाग्यो movi ❤️❤️ रेखा थापा को ❤️❤️❤️
@sunilkhadka4124
@sunilkhadka4124 11 месяцев назад
♌:Queen of kollywood महानमयिका रेखा थापाको स्थान कसैले लिन सक्दैन नेपाली फिल्म जगतले कहिले पनि बिर्सन नसक्ने नाम हो रेखा थापा
@RekhaThapa01
@RekhaThapa01 11 месяцев назад
नमस्ते म रेखा थापा को तर्फबाट सबै साथी आमा बुवा दाजु भाईहरु तथा सम्पूर्ण नेपालीहरुलाइ❤❤🙏🙏
@SantoshTharu-v1i
@SantoshTharu-v1i 11 месяцев назад
वा वा वा ... Love u पूजा। तिहार खाने भयो यो song ले। गज्जब छ song त्यसपछि 3 leading ladies को perfect collaboration.
@srijanaluitel2608
@srijanaluitel2608 11 месяцев назад
Wow very nice song keep it up ❤❤ 👌👌 रेखा प्यारि नायिका best of luck
@mukesh_kumar_patel8491
@mukesh_kumar_patel8491 10 месяцев назад
रेखा थापा को प्रस्तुति धेरै राम्रो छ वा वा वा👌
@BabulGiri
@BabulGiri 11 месяцев назад
सम्पुर्ण दर्शक श्रोता मा नमस्कार आदरणीय गुरु गितकार शङ्कर अधिकारी घायल ज्यु को शब्दमा मेरो सङ्गित रहेको चर्चित गायीका एलीना चौहान र मेरो आफ्नै आवाज रहेको यो गित आदरणीय चर्चित नायीका ज्यु रेखा थापा को निर्माण रहेको चलचित्र उपहार को यो गित जस्मा चर्चित कलाकार हरु - रेखा थापा ज्यु, मुकुन भुसाल ज्यु' बेनिशा हमाल ज्यु तेज गिरी ज्यु, पुजा शर्मा ज्यु समर्पन जङ्ग कार्की ज्यु आदी को सशक्त अभिनय र नृत्य रहेको छ नृत्य निर्देशक गुरु कबिराज गहतराज को उत्कृस्ट नृत्य निर्देशन रहेको यो चलचित्र का निर्देशक आदरणीय गुरु चर्चित निर्देशक ग्यानेन्द्र देउजा ज्यु लाइ बिशेस धन्नेवाद दिदै हाम्रो यो कोसेली के कस्तो लाग्यो कृपया सल्लाह सुझाब दिनुहोला है सबैको जय होस❤❤❤
@ashokroka9184
@ashokroka9184 11 месяцев назад
Geet ta dami 6 Babulji..,, All the best whole team..,,
@shitalthapa4028
@shitalthapa4028 11 месяцев назад
आज सम्मकै सबैभन्दा फरक गित फरक आवाज बबुल ❤❤❤❤❤
@sweetymaya4227
@sweetymaya4227 11 месяцев назад
वा वा वा ❤❤❤❤❤❤❤
@minagiri637
@minagiri637 11 месяцев назад
Raamro vaai❤❤❤
@laxmidahal9667
@laxmidahal9667 11 месяцев назад
❤❤❤❤❤Waa waa
@abiralchettri1004
@abiralchettri1004 11 месяцев назад
नेपाली नम्बर १ हिरोइनी रेखा थापा दिदी सङ्ग हाम्रो pooja बेनिसा सङ्ग new हिरोहरु कति Handsome हुन अरे wow wow wow बधाई छ 😊🙏🔥
@ankitrai6293
@ankitrai6293 11 месяцев назад
नेपालको महानायिका रेखा थापा नेपालको सुपर स्टार पुजा शर्मा,,, उडाउदो,नायिका बेनिशा हमाल,,,, सफलताको अग्रिम शुभकामना छ।।।
@deepakchanal8732
@deepakchanal8732 10 месяцев назад
रेखा भनेको रेखा हो नेपाली फिल्मको किङ हिरोईन ❤❤❤
@BhojpurDabali
@BhojpurDabali 11 месяцев назад
वा वा वा दामी बधाई तथा शुभकामना छ सम्पूर्ण परिवारमा ❤❤❤
@Nepali_cute_girl
@Nepali_cute_girl 11 месяцев назад
आउदै गरेको शुभ दिपावलीको उपलक्ष्यमा देश तथा विदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ☺️❤
@deependrasapkota2612
@deependrasapkota2612 11 месяцев назад
23 बर्षको करियरमा अाज पनि रेखा दिदी को continue देखृर छक्क पर्छु यार ❤❤ यो फिल्म ले नयाँ रेकर्ड राखोस् शुभकामना ❤❤❤❤ उहाँ जस्तो नायिका न हिजो थिय न अाज छन् सबै नारिहरुको प्रेरणाको श्रोत ❤❤ उहाँ
@chitrakhatti
@chitrakhatti 11 месяцев назад
हाम्रो माहानायिका रेखा थापा दिदि को सच्चा फ्यान को को हुनु हुन्छ यता हाजिर हम्त❤❤❤❤
@kumartamang2343
@kumartamang2343 10 месяцев назад
नम्बर 1 हिरोनी रेथा थापा दिदि
@AdityahakerOne
@AdityahakerOne 10 месяцев назад
I love you Rekha thapa ❤❤ my favourite queen 👑
@chandamagar6131
@chandamagar6131 11 месяцев назад
बल्ल देख्न पाईयो रेखा पुजा एउटै मुभी मा मेरो बेस्त हिरोईनहरुलाई❤️❤️❤️all the best
@bihanipaudel2239
@bihanipaudel2239 11 месяцев назад
नेपालि चलचित्र जगतकी रानी रेखा थापा ज्यु को साथ मा अहिलेका चर्चित नायक नायीका हरु को बेजोड प्रस्तुति हरेक प्रकार को गीत लाइ न्याय दिने बाबुल गिरी को स्वर वा वा वा भन्न मन लाग्यो सङ्सङगै चर्चित गायिका एलीना चौहान दुइ जनाको एकदम मजा आयो सुन्दा ❤❤ अग्रीम शुभकामना छ उपहार को team लाइ 🎉❤😊
@naturelover9936
@naturelover9936 11 месяцев назад
म पहिले देखि नै रेखा को fan हो पछी को हिरोइन मा पुजा को fan भय पहिले रेखा थापा को स्थान कोहि लिन सक्दैन थ्यो अहिले पुजा सर्मा को स्थान कोहि लिन सक्दैन lady tiger both❤❤❤❤
@Kamala327
@Kamala327 11 месяцев назад
मेराे मन हिराेनी रेखा थापा कहिले आँउछ म त फिलिम हेर्न जाने हाे ❤❤❤
@Nabrajmahat
@Nabrajmahat 11 месяцев назад
सबै ठिक हिरो भयन आकास पल साह सुहाउथो तर पनि धेरै पछि रेखा दिदिको फिल्म आउने भो बधाइ छ सम्पुर्ण टिमलाई 🎉🎉
@manishabashyalyoutube5084
@manishabashyalyoutube5084 11 месяцев назад
Woow 🎉🎉❤❤❤ dami pooja d rakha d
@amitsunar1497
@amitsunar1497 11 месяцев назад
जति सुकै नेपाल मा नायिका आय गए तर जसले जे भने पनि राम्री त रेखा थापा नै जे गरे पनि सुहाउने😊😊🤙💌
@renukhadka7798
@renukhadka7798 11 месяцев назад
धेरै राम्रो अभिनय छ रेखा दिदी🙏❤️❤️बधाई छ रेखा दि को टिमलाई🎉🎉❤❤
@lanamdorje2537
@lanamdorje2537 11 месяцев назад
धेरै समय पछि रेखा थापा हिम्मत वालिको फिल्म हेर्न पाउने भयो ❤❤❤❤❤❤❤❤❤❤❤ सफलता को शुभकामना
@kamalagurung4498
@kamalagurung4498 11 месяцев назад
दामी छ ।। आति सुन्दर 👌😀
@adityadhamala3725
@adityadhamala3725 11 месяцев назад
Wow super... yata japan ma ni ल्याउनुपर्छ है यो फिलिम धेरै समय पछि ३ हिरोनी को फिलिम wa rew wa❤❤❤❤rekha pooja my heart
@munagurung868
@munagurung868 11 месяцев назад
रेखा र पुजा ❤❤❤
@dearlife5059
@dearlife5059 11 месяцев назад
Song ramro lagyo dance super Rekha pooja benisa❤❤
@gitathapamagar634
@gitathapamagar634 10 месяцев назад
🎉Very good rekhe didi ko filma song
@nainasinghaidi3475
@nainasinghaidi3475 11 месяцев назад
रेखा थापाको भिडियो धेरै पछी हेर्न पाउँदा खुशी लाग्यो बधाई छ थप सफलताको शुभकामना
@Paulshah_official
@Paulshah_official 11 месяцев назад
सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना छ।
@PremBudha200
@PremBudha200 11 месяцев назад
रेखा थापाको स्थान त कसैले लिन सक्दैन ❤❤🎉🎉🎉
@kabidevkota1
@kabidevkota1 11 месяцев назад
रेखा थापा को fan जति यता हाजिर ❤❤❤❤
@TulaBohara-s6x
@TulaBohara-s6x 9 месяцев назад
मेरो एक दमै मन पर्ने एक मात्र हिरो रेखा थापा ❤❤❤
@rimatamang5204
@rimatamang5204 11 месяцев назад
सधै मन पर्ने रेखा थापा र पुजा शर्मा 😊❤❤
@SurajSherpali-od3rr
@SurajSherpali-od3rr 11 месяцев назад
Rekha is always best Actress nepali film industry🎉❤
@prakashbasnet6492
@prakashbasnet6492 11 месяцев назад
Queen of Kollywood Rekha Thapa ma'am ❣️❣️❣️
@ishworbohora7588
@ishworbohora7588 11 месяцев назад
पूजा शर्मा को fan जति ले हाजिर गर्नु है
@leomessi505
@leomessi505 11 месяцев назад
🤚😊
@deependrasapkota2612
@deependrasapkota2612 11 месяцев назад
2057 सालबाट अाउनु भएको 2057 देखि 2074 सम्म त रेखा थापा दिदी को फिल्महरु धेरै चलेको छ ईतिहास साचि छ। करिश्मा निरुता बिपना जल साह झरणा हरुको पुस्ता पछि उहाँको अागमन् भयो त्यसपछि त रृखा भन्ने नाम नै एउटा उचाइमा पुग्यो । उहाँलृ फिल्म खेलुन् नखेलुन् तर रेखा थापा भन्ने नाम यो नेपाली ईतिहासले कहिले बिर्सन सकिदैन ।
@priyagautam9082
@priyagautam9082 9 месяцев назад
2056 ma first movie Hero film ayako
@BalBahadurMagar-dw5uw
@BalBahadurMagar-dw5uw 9 месяцев назад
बधाई छ रेखा थापा दिदी ❤❤❤❤
@Nepalachham
@Nepalachham 11 месяцев назад
महानाइका रेखा थापा दिदी लाई सुभकामना छ❤
@chhetrimaya9365
@chhetrimaya9365 11 месяцев назад
धेरै धेरै राम्रो गित बधाई छ उपहार फिल्म काे सम्पूर्ण कलाकार ज्युहरूलाई अग्रिम शुभकामना ❤❤❤
@monikasenchuri4494
@monikasenchuri4494 11 месяцев назад
Rekha & pooja always best🤗🤗
@rajubihst1408
@rajubihst1408 9 месяцев назад
नेपालको सुपरहिट नायिका रेखा थापा ज्युलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। कि हाम्रो माझ अत्यन्तै दामी उपहार मुभी। यो मूवी हेर्नलाई म पर्खाइमा बसेको छु। मलाई लाग्छ। रेखा थापा ज्युले यो फिल्म अत्यन्तै दामी बनाउनुभएको छ। मलाई आशा छ र उपहार मुभी मा सबै कलाकारहरूलाई धेरै धेरै धन्यवाद। र मलाई आशा छ सबै कलाकारहरूले आफ्नो आफ्नो भूमिका राम्रैसँग निभाउनु भएको छ। र उपहार मुभि लाई धेरै धेरै शुभकामना दिन चाहन्छु। हस् त धन्यवाद।
@subasthulungrai7066
@subasthulungrai7066 11 месяцев назад
Rekha Thapa is legendary actress in Nepali movie idustry and till now❤❤❤
@prajitawagle394
@prajitawagle394 5 месяцев назад
🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 5 месяцев назад
❤❤❤❤❤❤❤❤❤❤
@hatimansari1540
@hatimansari1540 11 месяцев назад
Mahanayika Rekha thapa❤queen Pooja sharma❤beauty queen Benisha Hamal best of luck both of you
@NirmalaThapa-y9f
@NirmalaThapa-y9f 11 месяцев назад
Wow Rekha, pooja n Benisha my favorite actress
@actorujjwal7610
@actorujjwal7610 11 месяцев назад
REKHA THAPA KO FAN JATI LEE ATA HAJIR GARUM TA 🙏🤝👍😊
@ShrijanaGhimire-dl1em
@ShrijanaGhimire-dl1em 11 месяцев назад
आहा कति सुन्दर अनि रमाइलो छ हजुर कति सुन्दर देखेको तिनैजनालाइ हो भने को हजुर ❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@debendrasanu
@debendrasanu 11 месяцев назад
रेखा थापा जति को अभिनय त नेपाल को कुनै नायिका को लाग्दैन हौउ मलाई old is gold
@susilasusila6005
@susilasusila6005 11 месяцев назад
Nepali filim inderste ko Queen Rekha thapa👍
@PadamRokaya-c4n
@PadamRokaya-c4n 11 месяцев назад
Rekha thapa queen 👑 mahanaiika Nepal congratulations Rekha thapa queen
@kabitakabi5458
@kabitakabi5458 11 месяцев назад
नेपाली फिलिम bhaneko yasato po hunu paxa ❤ Rekhaa didi ra pooja didi vayako ❤❤
@Heshung006
@Heshung006 11 месяцев назад
Nepali film industry queen is back 👸❤️❤️
@arjunsingtanofficial7009
@arjunsingtanofficial7009 10 месяцев назад
Rekha Back❤❤यसपालीको देउसि भैलो,बिहे यो गितले खायो अब
@Chuman_Singh
@Chuman_Singh 11 месяцев назад
रेखा थापाको सानै देखि फ्यान हु है बाटुली
@Neyzan632
@Neyzan632 11 месяцев назад
Rekha thapa is one of the best actress of kollyhood ❤
@raazmaharjan9185
@raazmaharjan9185 10 месяцев назад
Kollywood lekhna sika pahile
@gannuganesh891
@gannuganesh891 10 месяцев назад
Kollyhood no 1 ho kollywood hoina tesile hola😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@santoshhakku9711
@santoshhakku9711 11 месяцев назад
Rekha and pooja and binisha best weses.song wow xa
@PrabeshChhetri-c4z
@PrabeshChhetri-c4z 11 месяцев назад
All three couples looks pretty 😍. But for me Benisha hamal looks very Stunning and her dance moves was Waaa wa waa. Thanks to Choreographer for giving her more space ❤. Big fan of her from Blind Rocks.
@TravelDiaryNepal813
@TravelDiaryNepal813 9 месяцев назад
केही समयको अन्तरालपछि रेखा थापा जी पुन: फिल्म क्षेत्रमा फर्किनु भयो । हुन त थोरै समय विश्राम लिनु भएको मात्र हो । तर उहाँले जति समय विश्राम लिनु भयो, त्यो समयमा उहाँले नयाँ उपलब्धि पनि धेरै हासिल गर्नु भयो जस्तो लाग्छ । पछिल्लो समयमा देशको राजनितीक माहोल र त्यै पेरिफेरिमा रहेर उहाँले दिनुभएका गहन विचारहरु सुन्दा रेखा थापा जीले ठूलै उपलब्धिहरु हासिल गर्नु भएको छ । यसर्थमा रेखा थापा जी नेपाली फिल्म इन्डस्ट्रीलाई मात्र माया गर्ने मान्छे नभएर समग्र देशलाई नै माया गर्ने मान्छे हो । नेपाली फिल्म इन्डस्ट्रीमा रेखा थापा जीको योगदान अत्यन्तै ठूलो र विशेष रहेको छ । हामीले उहाँका धेरै चलचित्रहरु हेरेका छौ । चलचित्रहरुमा उहाँले निभाउने पात्र वास्तवमै हाम्रो समाजका लागि अपरिहार्य पात्र हो । उहाँको उपहार हामी सबैका लागि विशेष रहनेछ भन्नेमा हामी ढुक्क छौ ।
@Debit_jung_pujara
@Debit_jung_pujara 11 месяцев назад
Babul giri voice is WA WA WA❤❤❤
@ashikamagarni1607
@ashikamagarni1607 11 месяцев назад
Wow nice songs and video My favorite Pooja Sharma di ra Rekha di 🎉🎉 congratulations movie ta babal hola hernu parxa❤❤
@shristysharma7122
@shristysharma7122 11 месяцев назад
Omg #poojasharma kati cute dekhiyeko wow wow wow
@krishnakima6910
@krishnakima6910 11 месяцев назад
लामाे समय पछि रेखा थापा काे मुबि अायछ यकपटक त हेर्नू मन छ ❤❤❤❤❤🎉🎉🎉🎉🎉
@tmgsumanthokar063
@tmgsumanthokar063 9 месяцев назад
Queen of Nepali Films Industry ❤ Rekha Thapa👑
@prajitawagle394
@prajitawagle394 5 месяцев назад
🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 5 месяцев назад
❤❤❤❤❤❤❤❤❤❤
@deependrasapkota2612
@deependrasapkota2612 11 месяцев назад
पुजा शर्मालाई most beautiful र बोल्ड देखिएको छ❤❤❤
@prabeshbhandari7909
@prabeshbhandari7909 11 месяцев назад
Evergreen actress of nepal Still same energy🔥❤️Rekha Thapa
@tankbm4295
@tankbm4295 10 месяцев назад
Hero haru vayenana 😂
@tankbm4295
@tankbm4295 10 месяцев назад
Git ramro xa ani heroin hero haru ta herdai khattra ani babbal looks hunuparxa hero haru vayena Rekha Didi film khassai hit hola jasto lagena film ko Katha bastu kasto xa
@bikashlama69347
@bikashlama69347 11 месяцев назад
दामि दामि song Rekha thapa❤❤❤
@kopilasubba2073
@kopilasubba2073 11 месяцев назад
राम्रो लाग्यो वा वा वा!!गीत😃😃😃शुभकामना सफलताको लागी 🎉👏
@shrawanmagarofficial9783
@shrawanmagarofficial9783 11 месяцев назад
Mahanayika rekha thapa no.1actress pooja sharma acting queen benisha hamal In 1 frame I am to excited 🤗❤️
@maiyarai2069
@maiyarai2069 11 месяцев назад
Rekha di❤❤pooja ❤❤❤❤waw waw waw waw❤❤❤❤
@shristysharma7122
@shristysharma7122 11 месяцев назад
#Poojasharma #Rekhathapa #Benishahama #allofyou wow wow wow
@kajolthapa3835
@kajolthapa3835 11 месяцев назад
No one can replace Rekha Thapa ❤ And Pooja is looking so pretty ❤
@Alreshpawer
@Alreshpawer 11 месяцев назад
Rekhako thauma pujata kei haina 0😅😅
@Sambirdi123
@Sambirdi123 11 месяцев назад
​@@Alreshpawer haha tehi dekhi rakhyeko Cha सधैं दिन एउटै हुन्न पूजा
@Sambirdi123
@Sambirdi123 11 месяцев назад
​@@SA-qo5ufतेरो किरा पर्या थुतुनो तलाई भूकम्प ले विरियाएछ के हो अरुलाई मजाक गर्ने राडा हो कि रन्डी होस हा काम छैन पतूर
@Sambirdi123
@Sambirdi123 11 месяцев назад
​@@kajolthapa3835पूजा शर्मा ब्रान्ड हो ब्रान्ड कति हेप्न सक्छौ हेपः अर्कोले तिमी हरुलाई हेप्छ
@Sambirdi123
@Sambirdi123 11 месяцев назад
@@SA-qo5uf t🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
@damodarbhandari3822
@damodarbhandari3822 11 месяцев назад
नेपाली फिल्म जगतकी बादशाह रेखा थापा को फिल्म सुपरहिट होस हार्दिक मंगलमय शुभ-कामना।
@MingmayangjiSherpa-p2z
@MingmayangjiSherpa-p2z 11 месяцев назад
Superb entertaining.there is no competition with u. Rekha and pooja are really the best example of fact and artist...
@dineshpariyar2176
@dineshpariyar2176 11 месяцев назад
Rekha is done for every role🙏😘😘🙏🙏
@rajendrabahadursawat7326
@rajendrabahadursawat7326 11 месяцев назад
Rekha thapa is mahanaiika nepal❤❤❤congratulate❤dee
@whysoserious2842
@whysoserious2842 11 месяцев назад
Arey wah Rekha thapa ❤😚
@Prakashxettri9749
@Prakashxettri9749 11 месяцев назад
सबैको राम्रै छ सबै team लाई सुभकामना❤❤
@RsEnterTn
@RsEnterTn 10 месяцев назад
One of the best actors rekha thapa no one can replace her all the best up coming her movie upahar 👏👏👍
@chandrarai9775
@chandrarai9775 11 месяцев назад
Best of luck ❤puja and all team❤🎉
@Bharatsangam
@Bharatsangam 11 месяцев назад
नेपालकि महानायिका रेखा थापा❤
@anishkatuwal7851
@anishkatuwal7851 11 месяцев назад
That's amazing come back Rekha Thapa ❤ my fav since childhood
@yatrajindagi488
@yatrajindagi488 11 месяцев назад
पुजा बाहेक सबै गज्जब लाग्यो । शुभकामना टिम उपहार 😍😍
@ManojKanxo-n4f
@ManojKanxo-n4f 5 месяцев назад
नामै काफि छ उहाँको नेपाली चलचित्र क्षेत्रकि एक मात्र माँहा नाहिका रेखा थापा अरू जतिनि राम्रि भयपनि रेखा थापा बराबर कोहि हुन सक्दैनन ❤❤ जस्तो तस्तो हिरो ले नि सक्दैन
Далее
КОГДА НАКРОШИЛ НА ПОЛ #shorts
00:19
这位大哥以后恐怕都不敢再插队了吧…
00:16
НОВАЯ "БУХАНКА" 2024. ФИНАЛ
1:39:04
Просмотров 486 тыс.
Nepali songs
1:00:17
Просмотров 1 млн
КОГДА НАКРОШИЛ НА ПОЛ #shorts
00:19