धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण मनोक्रान्ति प्रेमी मित्रहरूमा । हजुरहरुको यस्तै माया र सद्भावले हामीलाई अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ । यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी पुण्य कर्ममा सहभागी बन्नुहोस् । सबैको जय होस्, कल्याण होस् , जय मनोक्रान्ति
❤ म आत्मा हुं शरीर हैन बोध गराउनु हुने श्रेद्वय मनोक्रान्ति श्री गुरुदेव जी कि श्री नामों कि विश्व जगतभर नै नै नै जय होस जय होस जय होस जय जयकार होस जय जयकार होस ❤ हुं म ये मानव देह्र'कि गंवार तन मन बुद्धि विवेक आदि आदि कि मोनालिसा पार्वती जी ❤
Gurudev pradam hajur world ma mahaan jib hoisinncha hajur ma god lay param adbudh gaan kirpa garisiya ko ma god lai thanks kin ki hajur only one satya dharmatma hoisincha ati clear surya ko prakash jasto gaan thanks gurudev jaati pani sunnay chaan sab posative hunchan world ma hajur ko part most excellent cha always go ahead thanks gurudev
❤जय होस जय होस जय होस जय होस ❤ ❤ श्री सदगुरु श्री सरकार बलिहार बलिहार बलिहार बलिहार बलिहार..हु म ये मानव देह्र'कि गंवार तन मन बुद्धि विवेक आदि आदि कि मोनालिसा पार्वती जी ❤ जय होस जय होस जय होस मनोक्रान्ति विश्व परिवार लोगों कि❤
जय गुरु देव शुभ-बिहानी।🤗💟🤗🙏💟🙏🤗साकिकै भन्ने हाे भने मैले हजुरका यी महान भनाइ सकुन्जेल ध्यान गरेर नियम पालना गरे र मैले धेरै परिवर्तन गर्न नसके पनि सकुन्जेल मैले जीवन परिवर्तन भएकाे महसुस गरि।र अाफुलाई नियम पालना गरेर जीवन खुशि र सुखि बन्न सकेकि छु।गुरु देव हजुरलाई म हिर्दय देखि अाभारि छु।🤗🙏🙏🤗महान ब्यक्ती का महान भनाई 🙏🤗🙏
गुरु जी नमन गर्ने सबै तपाई अनी मन र शरिर लाई दोष दिएर हुन्छ जो निर्दोष छन्। शरिर जड छ तपाई बिना मन सँग न विवेक छ न वैदिकता अनी सबै भएको तपाई अनी विचार मन र शरीर जस्तो निर्दोष लाई दोष दिएर हुन्छ कसैले मन र शरीर लाई गाली गरेको होईना। गाली तपाई जस्तो टिकडमवाज लाई गरेको ✌️✌️✌️✌️✌️✌️👊🏼👊🏼👊🏼🚘🚘🚘🍄🍄🍄🚘🚘🥊🥊🥊🥊🥊🍄🍄🍄🚘🚘🚘
साँच्ची बिकाशआनन्द योगी सर बिस्वको महान बिध्वान नै हुनुहुन्छ ।।। म यो ठोकुवा नै गर्छु।।। उहाँको हरेक शब्द, शब्दको प्रबचनले मेरो मनमा यति हर्ष ल्याई दिन्छ, उहाँको यो नलेजको, उहाँको यो खुबीको बयान गर्ने कुनै शब्द छैन म संग ।।। हुन त म अलरेडी नै पोजेटिभ थिङकिङ महान सोच राख्ने स्वभाव को मान्छे हुँ।। तर झनै महागुरु देबको यो प्रबचनले मलाई निकै प्रेणा प्रधान गरेको छ।।।