केदार भाइ खोला तर्दा खुट्टा माथि उच्चाल्नु हुदैन कारण एउटा उचाल्दा एक खुट्टेहुन्छ ठुलो खोलाले सजिलै बगाउँछ त्यसैले दूईटै खुट्टा ले भुइँछोढ्नु हुदैन बिस्तारो पालो पालो घिसारेर सर्नुपर्छ।
अब बाटो बनेर मात्र बाइक निकाले हुन्छ है केदार भाई यस्तो बाटोमा त बरू घोड़ा किनेको भए हुन्थो नि खै त है तर पछि राम्रो बाटो बनोस भनि कामना गरिराछु है भाई anyway nice family video❤
Sevgilim Samita,bu gün çok çok güzelsin.Ocağın başından ayrılman ve yemek yapmaya mola vermene sevimdin.Siz Kedar'la birbirinizi tamamlıyorsunuz.Şu geveze kocanı bir anlasam keyifli olacak.Olağanüstü doğanın içinde yaşıyorsunuz.Ama her an tehlike altındasınız.Yürüdüğünüz yerde toprak kayması olmuş.Dönüşünüzü merak ediyorum.Sayahang'a kutu sütü ve D vitamini almanız olumlu olur.Gerçi video yayınlanalı35dk olmuş.Sizi seviyoruz.Sayahang'ı ise deliler gibi O'na aşığız.Kucakdolusu sevgiler.İstanbul/Türkiye.
Helloooo Sayahang! 😊❤How cute n adorable you both look ,running together. 🎉🎉The way you have to face such a challenges to get cash n other things from the market, Salute to both of you. Please be careful Kedar Babu n Samita nani when you are walking through those rough ways.Ennjoyable vlog. Stay blessed, safe, healthy and happy together. 💯👌👏☝👍🤞😍😍🙏🙏🤎💝fm- England 🇬🇧 U.K.
सबैभन्दा पहिला भाइबैहिनि लाई अझ सफलताकाे कामना🎉🎉❤❤अनि खास कुरा तयहा अाएकाे मधेश साथिहरु छननि हाे तयसता हरु बाट चाहिँ सचेत रहनुहाेला सुरुमा उनिहरु कानकाे मुन्द्रा बेचने थाल भाडा टलकाउने भनदै अाउछन् बादमा सुनकाे अाैठि सिकि् सफा गर्नै म free मा सफा गरिदिनछु भनछ अब त झन चाडपर्व अायाे तपाईंहरूकाे समय बचछ पैसा लागदैन भनदै गहना मागछ अनि तयसमा के केमिकल लगाएर धाेइपखालि गर्छ बादमा अापनाे सामान हेरदा रामाे् टलकिने त हुनछ तर अाेजन गर्दा डयाङगै कहाँ पुगिनेरहेछ म यहाँ सुनसरिकाे इटहरिमा यसताे भयाे शङका लागेर चेक गर्दा 11.66gmबाट 10gmभयाे भाइ तयहि भएर सुनाकाे है भाइ खासमा तयाे केमिकलमा सफा गर्दा सुन्को मसिनाे मसिनाे पापा्े जादाेरहेछ बादमा केमिकल सगै mild हुदाे रहेछ याे कुरा चाहिँ एक अनुभवि दाजुले सुनाउनु भयाे plz अनयथा नलिदिनुहाेला भाइबहिनि❤❤अझ प्रगतिको कामना
हैट बाक्सिला डाडा भन्दा त दाजु मेरो भुपु साथिको याद आयो नि लै लै😂😂😂 10 बर्ष भयछ दिक्तेल बजार रास्ट्रिय बैंक पुगेको घुमेको अबत चाहेर पनि जानू सक्दिन्😭😭 त्यो ठाउँ 😭😭😢 दाजु को भिडियो हेरेर मन भुझाउ छु हजुर हरुलाइ धेरै माया छ ❤🙏🙏