रुवाउन दुनिया पछि लाग्ने यो दुनियामा कोहि त छ जो दुनियालाइ हसाउन पछि लागेको छ अनि मलाइ पनि… धेरै धेरै धन्यवाद सन्दिप क्षेत्री दाइ केही समय रुन भुलाइ दिनु भएकोमा
After a long time, I have been pursuade to laugh genuinely so much that my stomach pained......great performance Dhurmus....I repeatedly watched the show many times and did make me laugh every time..
Your the best and this episode was he funniest of all can't stop laughing like people say in India KAPIL SHARMA and in Nepal it's you sir your the best at what you do and thank you for this laugh 🙏🙏👌👌
You probably dont give a shit but if you are stoned like me during the covid times then you can watch pretty much all the latest movies on InstaFlixxer. Have been binge watching with my brother these days =)
I am happy that a person like u who can make people laugh to death r in Nepal. Nice one Dai loved ur show and I like ur personality. U r the one of the respected celebrate for me. Good luck!!!
I'm a big fan of u bro coz u r one of the most intertaning person in the nepal. u have a multi talent n new style n make a lot of different characters.
I'm a Nepali Indian Christian and your big fan. My family also just loves you and your show. But now it's the end of that. Tapaiko Christianharuko biprit garnu bhayeko thattale garda tapaile sabai respect haraunu bho. Hindu, Muslim, Buddhist haruko pani majak udaunuhos na himmat chha bhane. Christian haru sojo hunchan, ladai, jhagda gardeinan bhanera hepeko hoina ta? Timiharu jastako nyay nischei Parmeshwarle garnuhunechha. "स्मरण गर्नुहोस् परमप्रभु, कसरी तपाईंका दासको उपहास भएको छ, कसरी म आफ्नो हृदयमा जातिहरूको तिरस्कार सहँदैछु, हे परमप्रभु, कसरी तपाईंका शत्रुहरूले मेरो तिरस्कार गरेका छन्, तिनीहरूले कसरी कदम-कदममा तपाईंका अभिषिक्तको उपहास गरेका छन्।" भजन 89:50-51
यि १० कुरामा कहिल्यै नआतिनु १. जब आपत पर्छ सम्झनु अग्नि परिक्षा हुदै छ। स्कुलको परिक्षा जस्तो सजिलो हुदैन जिन्दगीको परिक्षा । घोकेर हैन सोचेर हल गर्नुपर्छ। कहिल्यै नआत्तिनु....! २. दु:ख भन्ने चिज सबैलाई पर्छ, तर जो दु:खमा पनि मन सम्हालेर खुसि हुन खोज्छ/सक्छ त्यो जिन्दगिमा कहिलै दु:खि हुनु पर्दैन । कहिल्यै नआत्तिनु ...! ३. समय एउटा यस्तो इमान्दार बस्तु हो ,जो पर्खाउन लगाएर कहिल्यै धोका दिदैन । एकदिन अवश्य आउछ । कहिल्यै नआत्तिनु ..! ४. जीवन पनि एक बगैंचा हो । कहिले शरद जस्तै फूल फुल्छ, कहिले वसन्त झै हरियाली हुन्छ, त कहिले शिशिर झै ओइलिन्छ अनि कहिले ग्रीष्म झै खडेरी को चपेटामा पर्छ। कहिल्यै नआत्तिनु ...! ५. खुशिको एउटा ढोका जब बन्द हुन्छ अर्को ढोका खुलेको हुन्छ तर अक्सर हामी बन्द ढोकातिर यति धेरै हेर्छौ कि खुलेको ढोकातिर हाम्रो आँखा कहिले जादैन। कहिल्यै नआत्तिनु ..! ६.आत्मियताको अंगालो मारेर अंगालो पछाडि छुरा घोप्नेहरूको पनि कमी छैन यहाँ ? तर पछाडी कुरा काट्नेको स्थान पनि पछाडी नै छ, अगाडी आउने हिम्मत उनिहरूमा कहल्यै हुँदैन । कहिल्यै नआत्तिनु ..! ७. मृत्यु मानिस सँग जन्मेदेखी नै पाहुना लागेर बस्छ र उ आयुलाई पनि आफुसँगै लिएर मात्रै फर्कन्छ। उ सँगै बसुन्जेल बाँचिन्छ।जब फर्कन्छ, जीवन सकिन्छ। मृत्युमात्रै जीवनको अन्तिम सत्य हो, अरु सब भ्रम हुन्। बाँच्दा जतिसुकै शक्तिशाली छु भनेर घमण्ड गरेर अरुलाई तर्साएपनि स्वास र दिन सकिएपछी त्यो खोक्रो शरिरले केही गर्न सक्दैन । त्यसैले कहिल्यै नआत्तिनु ...! ८. मिहिनेत सिढी जस्तै हुन्छ ...अनी भाग्य लिफ्ट जस्तै । कुनै पनी समय लिफ्ट बन्द हुन सक्छ तर सिढी जहिले पनी खुल्ला हुन्छ र उचाई को तर्फ लैजान्छ । कहिल्यै नआत्तिनु ..! ९. समस्या जब जब आउछ उ एक्लै आउँदैन लावा लस्कर सहित आउछ। जिवन एउटा यात्रा हो उतारचढाव त आईरहन्छ. . त्यसैले आरामसँग यात्रा गर्नुस . .गियर बदल्दै ,बदल्दै । कहिल्यै नआत्तिनु ...! १०. जे हुनु छ हुन्छ नै । भएका कुरामा पछुताएर रुनु छैन । बरु सिक्नु छ र जिउनु छ । जिन्दगीमा सकिन्छ भने केही राम्रो काम गरौं !! कम्तीमा 'चार' जना 'मलामी' चैं कमाउन सकियोस्, जसले आर्यघाट सम्म पुर्याई दुई थोपा आँसु झार्दिउन्।अरू कुरामा कहिल्यै नआत्तिनु ...! सुर्य थापा