अर्काको बुढालाई नहेर्नु ल एकले गर्दा दुईको भबिस्य बिग्रन्छ मात्र कमेन्ट गरेको हो अनेर्था नलिई दिनु हार्दिक अनुरोध गर्दछु हजुरहरुको प्रतिभालाई उच्च सम्मान गर्दै हजुरहरुको हरेक कार्य अति राम्रो हुन्छ त्यसैले यो कार्य निरन्तर रुपमा जारी राख्दै जानु होला अग्रिम सुभ कामना हजुरहरुको होल परिवारलाई धन्यबाद
हासेरै मरे ।।गेम राम्रो र रमाईलो छ 5 पटक हेरे रमाईलो लाग्यो ।अर्को पटक हाजिर जवाफ जस्तै टाईप को जस्ले प्रस्न जान्दैन नि नजान्नेलाई त्यस्तै पिठोमा मुख डुबाईदिनु ।।।।