Тёмный

Who sends the remittance and who uses it? Truth and lies busted... 

Tanka Dahal
Подписаться 296 тыс.
Просмотров 168 тыс.
50% 1

Nepal can't survive without Remittance but there are slur against remittance sending people. Dark truth about remittance.
#techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india
=======================
LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
=======================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : / shishirdahal
Instagram: / techtanka
TikTok: / techtanka
LinkedIn : / tanka
Facebook: / tanka.dahal
=======================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
=======================
Sources:
Music : pixabay.com, incompetech.com/

Опубликовано:

 

10 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 482   
@webnepal5186
@webnepal5186 10 месяцев назад
राष्ट्र बैक ले सङ्ग्कलन गर्न नसके को डेटा तपाईं ले नेपाल सरकार को आँखा खुलाई उजागर गरि दिनु भयो बहुत साहसिक काम ❤❤❤
@saugaatadhikari4386
@saugaatadhikari4386 10 месяцев назад
सत् प्रतिशत सही फ्याक्ट भन्नुभयो सर। आखिर जुन देशमा गए पनि आफ्नो फेमिली नेपाल मा हुने ले रेमिट्यान्स पठाएकै छन्, धेरै या थोरै। हामी नेपाली लाई अरू राम्रो देश गएको कहा पच्थ्यो र।देश मा साँच्चै अवसरहरु भइदिएको भए कोसलाई रहर हुन्छ र विदेशिने? सक्ने राम्रो देश जान्छन्, अलि कम सक्ने खाडी मुलुकमा, जो जहाँ गए पनि आखिर नेपाली दाजुभाई दिदीबहिनी नै हुन्। आखिर यहाँ पनि फुटाउ अनि राज गर को सिद्धान्त लगाउन खोजियो। अनि हामी कुनै पनि देश जान नसक्ने लाई के चाहियो? बस नेता भनाउदा को भाषण सुन्यो, analysis गर्नु त परको कुरो, हो मा हो मिलायो अनि राम्रो देश जानेहरुले साँच्चै नै रेमिट्यान्स पठाउँदैनन् भनि सोच्यो, ताली बजायो। सर, डाटा सहित को सत्य तथ्य राखिदिनु भएको मा धेरै धन्यवाद छ। 🙏🙏
@bishwoshrestha3377
@bishwoshrestha3377 10 месяцев назад
aja bhanda 16 years pahile nepal bandh, hadtal le garda sabai bussines khana basna nai garho bhayera bidesiyeko ahile mero bau aama ko sampati jod deko chhu monthly ni 70 dekhi 80 hajar kharcha ni pathau chhu aba 84 samma herchhu ra swo pa aayena bhane bau aama sahit sabai sampati yatai lyauchhu euta chhesko ni chhod dina ahile ko mero soch.....
@shovakhadka2502
@shovakhadka2502 10 месяцев назад
hajur mailay 3 barsa ma 4000000 bhanda maathi 3 years ma pathayako chu sirf hospital ra garkharcha chaka parchu hami aaha ko kharcha bhanda nepalki kharcha badi cha
@shovakhadka2502
@shovakhadka2502 10 месяцев назад
kina ki hamero purai pariwar nepal ma chan
@Patriot936
@Patriot936 7 месяцев назад
नेपाली युवाहरूले ग्रुप हरू तयार गर्दै सानो काम सुरू गरेर देशमै संघर्ष गर्नुको विकल्प छैन,सोचेर बस्ने समय छैन इमानदार नेपाली ले।
@rozanlama5489
@rozanlama5489 10 месяцев назад
अति राम्रो लाग्यो ।मलाई लाग्छ नेता र उसका झोलेले मात्र होइन जनताको पनि धेरै कमी कमजोरीहरु छन् ।सही नेतृत्व छान्न नसक्नु र देश भित्रै रोजगारीको सम्भावना खोज्न नसक्नुमा जनता चुकेको हो ।
@lakshmankunwar7524
@lakshmankunwar7524 10 месяцев назад
एनआरएनए ले गरेको राम्रो नराम्रो कामको बारेमा पनि भिडियो बनाईदिन अनुरोध गर्दछु
@karnalama872
@karnalama872 10 месяцев назад
तपाईले बनाउने भिडियोहरु सबै हेर्ने गर्छु र सबै भिडियो मन पर्छ
@skrsundar1014
@skrsundar1014 10 месяцев назад
मानिस बाहिर जानू शतप्रतिशत गलत त भन्न मिल्दैन। गएर नफर्किने स्थिती बन्नु चाहिँ सबैभन्दा चिन्ताको विषय हो। रेमिटेन्समार्फत आएको धनराशि अनि सिकेर आउने सिपलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने वातावरण हुनुपर्यो। सबै उपभोगमै खर्च गर्ने/हुने स्थितिले हामीलाई झनझन गरिबितिर धकेल्नेछ।
@green_earth2023
@green_earth2023 9 месяцев назад
जति नै पैसा खन्याए पनि त्यो बालुवामा पनि हाले जस्तै हो ! रेमित्तंस तेत्रो billions मा अको छ, तर ३५० मिल्लिओन dollar को लागि देश बेचेर बिजुली निकाली धनि हुने सपना जनतामा बाड्चन । नेता अनि कर्मचारी पत्याउने जनता, अथवा वोट नसोची हाल्ने /फटाहा हरुले फैल्याएको भावनात्मक उत्तेजनामा आएर अराजक आन्दोलन/आतंक मचाउने, अचेतन जनताको दोष कि नेता र कर्मचारी को?
@binaymoktan8302
@binaymoktan8302 10 месяцев назад
तपाईले नेपाली जनतालाई सचेतना मुलक भिडियो पस्किरहनु छ धेरै धेरै धन्यवाद ❤🙏✅
@ramchandrarimal511
@ramchandrarimal511 10 месяцев назад
मलाई हजुरको कुरा सहि लाग्यो । देश रेमिट्यनसले चलेको छ यसको गलत ब्यख्या लगायर भुक्ने हरुसग धिक्कार छ।🙏
@maheshpun4059
@maheshpun4059 10 месяцев назад
सहि बिस्लेसन सर हजुर्को जय होस
@hrisheepoudel3251
@hrisheepoudel3251 8 месяцев назад
तपाईं को खोज गर्ने क्षमतालाई सलाम । हरेक विषयलाई यति सूक्ष्म तवरले खोजी गर्नुहुन्छ कि आश्चर्य लाग्छ । तपाईंलाई धेरै धेरै धन्यवादकी हामीलाई विभिन्न विषयमा जानकारी गराउनु भएकोमा । ऋषि पौडेल हाल कुवेतमा छु ।
@imangole3602
@imangole3602 10 месяцев назад
परजीविहरूद्वारा शासित र शोसित हाम्रो देश! परजीविहरूको काम अरूलाई डसेर चुसेर मस्ती गर्ने नै हो!
@MilanPandey-fe3pr
@MilanPandey-fe3pr 10 месяцев назад
धेरै राम्रो प्रसङ्ग उठाउनुभो। मेरो बिचार शीत 100% मिल्यो।मैले पनि फेसबूकमा धेरैपटक यी कुरा बोलेको छु।
@yubrajpandey3948
@yubrajpandey3948 10 месяцев назад
एकदम जानकारीमुलक भिडियो लागो र राजनीतिमा लाभ लिने भाषणको पनि चिरफार गर्नु भएकोमा धेरै धन्यवाद छ।।
@Divas1001
@Divas1001 10 месяцев назад
Well said 🙏🏻…. केही कुरा थप्छु, अहि अधिकांश युवा र देशमा किसानी गर्न सक्ने जनशक्ती विदेशीएको छ, यसले गर्दा केही ज्यादा रेमिट्यान्स आए पनि नेपाल अब खाद्यमा पर निर्भर हुन पुग्दै छ। नेपालमा मल र उन्नत कृषि भित्रिनै नदिने, नेपाली भुमि बाँझो राखेर भएका कृषकलाई खाडीमा धकेल्ने….यो पाराले नेपाल अझ शंकट तिर धकेलिदैँ छ।
@sanjayamaharjan6695
@sanjayamaharjan6695 Месяц назад
सहि कुरा औंल्याउनुभयो, स्वदेश तथा विदेशमा भएका सबै नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूले एक पटक hernai पर्ने भिडियो.. Remitance को आधार मा विभाजन तिर नलागम 🙏🙏🙏
@adityathakulla81
@adityathakulla81 10 месяцев назад
केही कुरा सीक हो झोलेहरु कति पछि लाग्छस् तिमीहरू का मालिकको पछि देश सकिनँ लाग्यो अब। नमन् छ दाई तपाईंको म सबै भिडियो हेर्छु र यथार्थ लाग्छ।
@sanobhai.stng.rai8227
@sanobhai.stng.rai8227 10 месяцев назад
जबसम्म जनताले चुनावलाई आफू चिउरा र मासु मा बेचिने सस्तो बजारकाे रुपमा लिन छाड्छ, र सब एक ढिक्का भइ सरकारलाई जिम्मेवार र उत्तरदायी बनाउन शैक्षिक र व्यावहारिक रुपमा सक्षम हुदैन तबसम्म, केही हुदैन, यद्यपि लिडर पनि इमानदार हुन जरुरी छ यदि हुदैन भने जनताले पाखा लाउन सक्नु पर्याे, ब्यालेट द्वारा ✌️✌️
@tikaramthapa6581
@tikaramthapa6581 10 месяцев назад
Thank you Tanka ji तपाईको भनाई १००% सही हो छ।
@crishgaming2725
@crishgaming2725 10 месяцев назад
Corruption is the main problem of Nepal
@rohitdeuja
@rohitdeuja 10 месяцев назад
You really enlighten me on this issue , thanks.
@RajanRaj-po9xr
@RajanRaj-po9xr 10 месяцев назад
जहाँ सम्म "बलि" प्रथा को कुरा छ, स्याउ आँप पनि काटेरै खाइन्छ, ती बोटहरुले मान्छेले नै खाओस् भनेर फलाइदिएको त होइन। त्यसकारण सामाजिक मूल्य मान्यता अनुसार सबै कुरा को उपभोग गरिन्छ र "गाई गोरुको" उच्च सम्मान गरिन्छ।
@amitk.c3784
@amitk.c3784 10 месяцев назад
सहि हो विभाजन ल्याउन चाह्नेहरू को हालिमुहाली हुनु दुखद।
@DhirajGaming732
@DhirajGaming732 10 месяцев назад
सहि र वास्तविक कुरा रेमिटेन्सको बारेमा बताउनु भएकोमा धेरै धेरै धन्यवाद सर ।
@ramjitripathi8268
@ramjitripathi8268 10 месяцев назад
अरु ठिक छ तर रेमिटेन्सले मात्र देश चलेको छ भन्नु वाइयात हो... रेमिटेन्सले जनता धनी भए देश झनझन गरिव हुदै गएको यथार्थ हो अनि रेमिटेन्सले मात्र तलब भत्ता खाएका छन् भन्नु वाइयात हो ... कर येहि कमाउनेले तिर्छन् उता कमाउनेले उतै तिर्ने हुन
@yadunathpoudel4671
@yadunathpoudel4671 10 месяцев назад
मेरो विचारमा पढन जान पनि 30/35 लाख लाग्छ त्यो तिर्न लाई अस्ट्रेलिया र अन्य देश बाट पठाऊ ऋण तिर्न 2/3 वर्ष लाग्छ साथ मा कलेज फी पनि तयार गर्नु पर्छ स्टुडेन्ट लाई अनि श्रमिक ले पठाऊने भनेको त्यही खाडी र ,,, इंडिया बाट आउने/जाने रेमिटे्स को कुरा मा चाहिँ विचार गर्नु पर्छ किनकि इंडिया बाट अरु देश मा रेमिटे्स सजिलै लैजान सनिक्छ। यो कुरा मा ख्याल गर्नु पर्छ कतै नेपाल को पैसा त्यतै बाट त गएको छैन
@cortaidus
@cortaidus 10 месяцев назад
SIR , I WAS GLING TO ASK YOU TO MAKE THIS VIDEO. YOU ARE AWESOME. NOW WE ALL NEED TO POST THIS EVERYWHERE. THEY TREAT NRNS AS TRAITORS WHILE NRNS FROM USA , AUS, UK HAVE SAME CONTRIBUTIONS AS WORKERS FROM FULF COUNTRIES.
@user-qs2pk3kt3t
@user-qs2pk3kt3t 10 месяцев назад
टंक सर सबै video हजुर को राम्रो लाग्छ । तर आज NRN को बारेमा वकालत गरे जस्तो लाग्यो बहिर बसेर मात्र होइन देश भित्र आएर यिनी धमिरा हरु लाई खेद्नु पनि पर्छ है ।
@sangiita333
@sangiita333 10 месяцев назад
Truth is bitter 100% right 🙏
@rambahadurgyawali1878
@rambahadurgyawali1878 10 месяцев назад
सत्य कुरा त खाँडी बाहेक अन्य देशमा जानेले रेमिटेन्स कमै आउँछ किनकि युरोप अमेरिका अस्ट्रेलियामा मानिस थाइ रूपमा परिवार सहित बसाइ हुन्छ अनि कसका लागि पैसा पठाउनु अरु जेसुकै भए पनि युवा बेचेर देश खाने र ठुलो देशको मोहले नै यो स्थितिको सिर्जना भएको हो।
@TechTanka
@TechTanka 10 месяцев назад
This is called Tunnel Vision. एउटा पो अमेरिका जाला, उसको आमा बाउ दाजु भै बहिनि सबै यतै हुञ्छन. सम्पति र business गर्ने छुट दिए पछि उताबाट पैसा पथाउछन. मेरै कुरा गर्ने हो भने अहिले पनि १० वटा भन्दा बढी परिवारको चुलो मेरै कारणले बल्छ।सोचाइको दायरा बढाएर हेर्नुस, scenario धेरै फरक छ
@rajan_720
@rajan_720 10 месяцев назад
सही कुरा❤❤❤१००%
@ajaytamang306
@ajaytamang306 10 месяцев назад
It's 200% right we all support you
@devgrg3650
@devgrg3650 10 месяцев назад
Great information Tanka sir, thank you
@ashokmandalaurahi2253
@ashokmandalaurahi2253 10 месяцев назад
Hajur ko video's sadhai herxu dai❤🇳🇵🙏🙏
@tarabhaktkabirdas2109
@tarabhaktkabirdas2109 5 дней назад
तपाई को तटस्थ भुमिका को म समर्थक हो दाजु। जुन दीन सम्म तपाई को यो तटस्थता कायम रहन्छ तब सम्म म तपाई को हरेक भिडियो हेरीनै रहने छु आशा छ तपाई ले मेरो यो भरौषा कयम राख्नु हुने छ धन्यवाद ।।।❤
@saralaregmi4575
@saralaregmi4575 10 месяцев назад
NRNA vanera फेरी फोहरी राजनिति गर्ने पनि उस्तै लाग्छ, अरू कुरा हजुरको सहि लाग्यो!
@dhaniramshrestha8247
@dhaniramshrestha8247 10 месяцев назад
धेरै धेरै धन्यवाद छ टन्क दाहाल लाई ! जानकारी को लागी !
@ontariojo
@ontariojo 10 месяцев назад
Good video. Required at this time.
@arjunkumardhungel2352
@arjunkumardhungel2352 10 месяцев назад
Sahi ho
@narikshatokpas3220
@narikshatokpas3220 10 месяцев назад
dual citizenship अवधारणा राम्रो कुरा हो नेपालको लागी । अझ voting rights सहितकोनै हुनु पर्छ । यसो गर्दा पैसा पनि बाहिर जांदैन र देशको अस्तित्व पनि जोगिई रहन्छ ।
@shresthadipen
@shresthadipen 10 месяцев назад
Yo kura shabai lay bhuju...Asti NRN ko jastai
@heeratamang
@heeratamang 10 месяцев назад
प्रत्यक्ष निर्वाचन प्रणालि जरुरि छ , यि 2-4 जना टाउके फटाह हरुलाइ तह नलगाए सम्म देश केहि हुन्न ... सत्त्य तथ्य समाचारको लागि धन्यवाद
@rajib2876
@rajib2876 6 месяцев назад
Thank you दाजु , यो माफियातन्त्र,लुटतन्त्र,दलालतन्त्र,बिहारीतन्त्र र सिक्किमीकरनतन्त्रका दलाल लुटेराहरुको बास्तबिकता चिरफार गर्दिनुभएकोमा ! जय देश 🇳🇵🙏
@sagarthp6864
@sagarthp6864 10 месяцев назад
US , europe bata remittance audaina but Nepali diaspora le garda nepal ko soft power badeko cha.....2015 ko blockade 6 mahina sakeko......europe america ma nepali diaspora le gareko pradasan dherai ho
@user-qn3zu3go3m
@user-qn3zu3go3m 10 месяцев назад
you are right sir.
@ranagb
@ranagb 10 месяцев назад
Tanka sir, tapaiko sakaratmak ra nakaratmak pachha tulana gari santulit bislesan sahi ra man parne cha,
@user-lk1nw8kr9x
@user-lk1nw8kr9x 10 месяцев назад
सहि ,सत्यतथ्य जानकारी को लागि धन्यवाद सर 🙏🙏
@shaahiltamu6234
@shaahiltamu6234 10 месяцев назад
Tanka g ko all video herne gareko xu ekdam sahi lagxa yesto lagxaki etihas ko kitab video marfat heriraheko xu good job Tanka g yestai video heri rahana paun.
@user-wc8eh3ow6p
@user-wc8eh3ow6p 8 месяцев назад
यो सत्य हो,प्रवासी कामदारहरुको योगदान ले नै रेमिटेन्स दिएर बचेको देश हो नेपाल तर दु:खद यो पनि छ नेताका आसेपासे र झोलेको हाबि हुनु र अवसर उनैलाइ दिनु नेपालको नजिकै को खाडल पक्कै हो।
@padamkumarachaju1280
@padamkumarachaju1280 10 месяцев назад
Very to the point your data
@gopalraut1413
@gopalraut1413 6 месяцев назад
सही भन्नुभयो देश रेमिटान्सले चलेको छ। कम्तिमा विदेशी भूमिमा गएर कमाउनेहरूको इज्जत गर्न सरकारले जान्नुपर्छ।
@lobpenlongsal5285
@lobpenlongsal5285 10 месяцев назад
sahi jaanakari ka nimitta dherai bhanda dherai dhanyawad!
@krishnamurari3110
@krishnamurari3110 10 месяцев назад
तपाईको कुरा पनि ठिक हो तर हाम्रै नेपालीहरु पनि शरणार्थी बन्न ५०/५० लाख बुझाउने पनि समाचारमा सुन्न पाईएको हो । उनीहरुलाइ अब गरिब भन्ने कि धनी?
@dukdahal
@dukdahal 10 месяцев назад
100% Right
@rajeshkattel2720
@rajeshkattel2720 10 месяцев назад
धेरै राम्रो बिस्लेसण
@narayankunwar6506
@narayankunwar6506 10 месяцев назад
thanks for the informative video sir pls go on
@worldpeace3753
@worldpeace3753 10 месяцев назад
Very well said Tanka ji and informative n well explained, thank you.
@SxR4
@SxR4 7 месяцев назад
टंक सर हजुरको प्रोग्राम बबाल राम्रो लाग्छ । सर म यहा जापानमा छु , यहा हुन्डिको बिगबीगी छ , सायद अन्य देशहरूमा पनी यस्तै होला । हजुरले यस बिषयमा एउटा प्रोग्राम बनाउनु भय नेपालको अर्थतन्त्र माथी जान सक्छ सर । बाकी हजुरलाई जिम्मा सर 🙏🙏🙏
@purna9912
@purna9912 10 месяцев назад
Myone of the best channel(Tankadahal)
@sameerpandey5879
@sameerpandey5879 10 месяцев назад
Absolutely wright
@hpnp9996
@hpnp9996 10 месяцев назад
Dherai ramro bisleshan Tanka sir, maan paryo 👌👍
@Goodtips555
@Goodtips555 7 месяцев назад
गत २ वर्ष देखि, मैले सबैलाई भनिरहेको थिएँ कि सरकारले सबै एन.आर.एन.हरूको अधिकार खोसेको छ जसमा “भोट” गर्ने साथै “सीमित राजनीतिक” अधिकारहरू समावेश हुनुपर्नेथियो। किनकी “नागरिकता कानूनको” “कट अफ डे” राजनीतिक लाभको लागि मात्र बारम्बार परिवर्तन भयो तर एन.आर.एन. हरूको लागि नभएर भारतीयहरूको लागि मात्र भयो ।
@shyaamukaka111
@shyaamukaka111 10 месяцев назад
Sahi ho sir I salute you for what you been doing
@sarojkoirala9014
@sarojkoirala9014 10 месяцев назад
अति मार्मिक तथ्य् ,धन्यबाद
@chandrathapa5313
@chandrathapa5313 10 месяцев назад
Salute to you bro
@nabarajphuyal4051
@nabarajphuyal4051 10 месяцев назад
Yakdam sahi kura ho
@kakaito5243
@kakaito5243 7 месяцев назад
सार्है उपयोगी लाग्यो आजको विडियो धन्यबाद
@haribhattarai8063
@haribhattarai8063 8 месяцев назад
बहुत राम्रो ! अब त नेपालीले अॅाखा खोल्नुपर्छ कि !
@youtubechannellllll
@youtubechannellllll 10 месяцев назад
दुर्गा प्रसाइ कि महेस बस्नेत ठिक निष्पक्ष चिरफार गर्दिन पर्यो।
@yakendra2002_
@yakendra2002_ 10 месяцев назад
Durgaaaaa daii
@sanskariman2717
@sanskariman2717 10 месяцев назад
2 Otai choor huun
@SundarBoy-pf9ly
@SundarBoy-pf9ly 10 месяцев назад
ustai ho tyo muji chor haru tara vogate vanda durga prasai alikati thik hola tara tyo durge chor ra vogate gunda ma khasai farak xaina
@dipakkarki4319
@dipakkarki4319 10 месяцев назад
Both are worse
@mcbik5245
@mcbik5245 10 месяцев назад
I see both so them many times.both are worst and more worst. Don't believe them.
@mahendrapandit166
@mahendrapandit166 10 месяцев назад
Absolutely great work
@dhrubamaharjan8732
@dhrubamaharjan8732 10 месяцев назад
Sarasar Satya kura bolnu bhayo Balkrishna Neupane jyu le. Bides ma raheka Nepali ko haisiyat Ramkumari Jhankri le spasta parisakyo. Dhanya Nepal! Karyakram ko lagi dhanyabaad. Tapaile des bahira rahera matribhumi lai maya garne Nepali ko dhukdhuki bolnu bhaeko chha. Feri dhanyabaad.
@buddhirajadhikari4569
@buddhirajadhikari4569 10 месяцев назад
असाध्यै सान्दर्भिक विषय बस्तु उठाउनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद छ टङ्क सर !
@SBdr8
@SBdr8 10 месяцев назад
Great video
@nepalagainstcorruption
@nepalagainstcorruption 10 месяцев назад
Tankaji sarai ranro prastuti aayo bestha hudahudaipani Nepaliko chet khulauna jun prayash garnu bhayako chha yesle nirantarta payosh.Sabai nagarikle ni bodh garera bhrasta hattyara deshghatilai khednu parchha
@ModernSundar
@ModernSundar 10 месяцев назад
Good point sir
@mohongrg6100
@mohongrg6100 10 месяцев назад
बिल्कुल मार्मिक तथा सत्य कुरा!👌👌👌
@rajanlama7893
@rajanlama7893 10 месяцев назад
Ekdam sahi kuro sir
@dhakshrestha2001
@dhakshrestha2001 10 месяцев назад
100% You are correct.
@rajendrabhusal1178
@rajendrabhusal1178 10 месяцев назад
You are 100% right Tanka Ji. Dhanyabadh
@krishnapoudel3695
@krishnapoudel3695 10 месяцев назад
१००% सत्य कुरा को सर ❤❤
@hdhhhs3950
@hdhhhs3950 10 месяцев назад
यो सत्य हो।
@drbpphilip8643
@drbpphilip8643 10 месяцев назад
Your points are valid, those people who have negative thinking on migrant and immigrants diaspora Nepali contributions in the economy of Nepal, they are not foresighted. When we ponder rationally their points are null and void
@modernsage8132
@modernsage8132 10 месяцев назад
9:27 wow big disrespect to soldiers, yo suddi ko kalo tape kata khasecha
@harikumar962
@harikumar962 10 месяцев назад
Yo video ekdam samaya sandarvik cha dai! But, hajur ko Codeguru Nepal ma video kahile aaucha?
@gurungsuryaman5551
@gurungsuryaman5551 10 месяцев назад
एक दम सहि, यस्तै सहि कुरा हरू लेखी दिनु हाेला
@laxmijoshi7643
@laxmijoshi7643 10 месяцев назад
सारै नै सहि कुरो 👍so true analyst.
@gracemoneytransfer8310
@gracemoneytransfer8310 10 месяцев назад
Great
@binrai1826
@binrai1826 10 месяцев назад
नेपाल नबन्नुको प्रमुख कारण जातिबादि संकिण सोच हो।म पनि बाहिर बस्छु।मेरा साथिहरु नेपालका सम्पत्ति बेचेर यतै ल्याउने कुरा गर्छन किनकि बच्चाको भबिस्य नेपालमा राम्रो छैन,होपनी।झाक्रीले भनेका धेरै कुरा सत्य छन त्यसमा मन दुखाउनु पर्ने लाग्दैन।हामी बिदेसिनुका कयौ कारण छन यसमा हाम्रो कमजोरी पनि पक्कै छ।निस्कर्शमा हामी भागेका हौ लडेका हैनौ।हामी बसेका देशमा राजनीति या अरु कुनै संकट परे हामिले सम्झिने हाम्रै मुलुक हो।
@sagarthakuri3003
@sagarthakuri3003 10 месяцев назад
Sai ho sir.. hamle pathayako paisa le hamilai NAI.. yesto garxa neta.. thukka .. airport Jada Testo bijog..
@dawa35
@dawa35 10 месяцев назад
Dahal ji, thanks for producing such informative videos.
@omprakashbhusal3063
@omprakashbhusal3063 4 месяца назад
Ati sundar jankari...yeha ko prayas le nepal ko hit hos
@mohanpaudel2474
@mohanpaudel2474 10 месяцев назад
nice information
@khemgrg5680
@khemgrg5680 10 месяцев назад
खाडीमा काम गर्ने लाई गिद्दे नजर लगएकै हो 100% सहि कुरा
@sandipadhikari5582
@sandipadhikari5582 2 месяца назад
Harek topic utikai ramro ra herirahana maan lagne ek daam ramro proof and analysis pani tanka ji 🙏🙏👍👍
@tekkarki8900
@tekkarki8900 10 месяцев назад
Ati ramro suchana mulak ra saandarbhik video ka lagi dherai dhanyabad tanka ji....
@ILoveSpicyFoød1
@ILoveSpicyFoød1 10 месяцев назад
अमेरिकाबाट आउने पैसामा स्वंम अमेरिकामा बस्नेहरुले पठाएको मात्र होइन अन्तर्राष्ट्रिय अमेरिकी रेमिटेन्स कम्पनीबाट अरु देशमा बस्नेहरुले पठाउने पैसा पनि अमेरिकाबाट पठाउने देखिने हुनाले अमेरिकाबाट आएको पैसा धेरै देखिएको हो
@Bestpart0
@Bestpart0 10 месяцев назад
Right sir
@nickbhan9058
@nickbhan9058 10 месяцев назад
Well said sir very true may be we should stop sending $$$ to nepal n see why they do
@roshandahal1580
@roshandahal1580 10 месяцев назад
That's right
@kamlchaudhary9378
@kamlchaudhary9378 10 месяцев назад
Thik cha
@KailashKoiral
@KailashKoiral 10 месяцев назад
Good
@rashmitan6867
@rashmitan6867 10 месяцев назад
Great video Tanka ji..
Далее
Что думаете?
00:54
Просмотров 564 тыс.
Remittance is NOT helping!! | WSO | Binayak Kuikel
20:12
Why Indian Rs. 100 = Nepali Rs. 160?
20:39
Просмотров 481 тыс.
Kolkata Doctor Case
32:57
Просмотров 10 млн