Why Self-Reliance Matters: A Monk's Lesson।किन आत्मनिर्भरता महत्त्वपूर्ण छ
In this Buddhist story, a monk teaches his disciple a vital lesson. If you fully depend on others, it will make you lazy and cause harm. This way, you'll never achieve your goals and will become even more helpless. This story reminds us of the importance of self-reliance and hard work.
यो बौद्ध कथामा, एक गुरुले आफ्नो चेलालाई एउटा महत्वपूर्ण पाठ सिकाउनु हुन्छ। यदि तपाईँ अरूमा पूर्ण रूपमा भर पर्नुहुन्छ भने, तपाईँलाई त्यसले अल्छी बनाउँछ र हानी पुर्याउँछ। यसरी, तपाईँ आफ्नो लक्ष्य कहिल्यै प्राप्त गर्न सक्नुहुन्न र अझ धेरै असहाय बन्नुहुन्छ। यस कथाले हामीलाई आत्मनिर्भरता र परिश्रमको महत्त्व सम्झाउँछ।
Podcast herda emotional
#buddhiststory #moralstory #gautambuddha #weinspired #ancientstory #monkstory #motivationalstory #gautam_buddha #inspirational #shortstory
15 сен 2024