गत एक वर्ष यता विश्वको पहिलो दोस्रो र तेस्रो अगलो बन्जी जम्प चिनमा छ 370 मीटर अगलो पहिलो ले गिनिज वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्जा गरिसकेको छ जुन रातो पुलमा छ अर्को 260 मिटर अग्लो दोश्रो नुनान भन्ने थाउमा छ सेतो पुलमा छ अर्को तेस्रो 233 मिटर अग्लो मकाउ मा छ जुन एक अहलो भवनमा स्थापित छ नेपालको कुसमा को पुलमा हालै स्थापित यसको अग्लाई 228 मिटर छ भनेर त्यस पुलका इन्जिनियरले भनेका छन यसको अर्थ नेपालको बन्जी जम्प विश्वको चौथो स्थानमा पर्छ
world's 3rd highest ho 228 mtr.2nd hoina? first Royal George bridge 321 mtr.,2nd Macau tower 233 mtr.ho yo hamro Nepal ko 3rd maa 228 mtr.matrai ho 4th maa contra dam 220 mtr.ho sathiharu,from hongkong