ल एकदम खुशीको कुरा देबिका नानू हजुरहरु सँगै बस्ने परेछ। अनि त्यहाँका स्थानीय बासि र वडा कार्यलयका सम्पूर्ण ब्यक्तिहरुमा धेरै धेरै धन्याबाद साथै नमन्🙏🙏 नानुको उज्ज्वल भविष्यको कामना 🎉🎉❤❤❤😢😢😢
दुनियाँ ले जे भनोस् तर I'm very happy to see Devika with Gavina Magar Sister, पक्कै पनि दुनियाँ ले भन्छन Devika लाई आफ्नो परिवार सँग छुट्यो तर devika को future को लागि Gavina sister ले यति सम्मा गरी राख्नु भाको छ।। त्यसको लागी सलाम 🙏🙏🙏 I wish and pray for the good and bright future to Devika and i hv a wish to Gavina sister for your good health and successful life.. I hv a dream to meet you once in my life time and to be a part of your mission once.. Great job you did🙏🙏🙏🙏
धुम्रपान मद्यपान किनेर खान सक्नि,तेत्रो हात पाखुरा भएको बा आमाले आफ्ना सन्तानलाइ पायर हुर्काउन बढाउ पढाउन त कता कता 1000 रुपैयामा बेच्नि कठै कस्तो आमा त्यो😢😢😢😢😢 काखमा छोरो रैछ बाबुलाइनि त्यस्ताले के को राम्रो स्याहार गर्ला।देबिकाले त हजुर जस्तो मान्छेको छाया माया पाकोछ सहयोगि कोमल मनलाइ अन्तरहृदय देखि हार्दिक नमन❤❤❤
Givina baini lai hirdaya dekhi nai dherai2 dhanyabad devika bunu ko dherai dukha garnu vayo aja yo video here paxi ma dherai khusi xu Baini thank you so much!!!!
मलाई त धेरै खुशी लाग्यो देविका नानु फेरी गिभिना बहिनी संग बस्न पाउदा यति खुशि छु..र अर्को पनि रहेछ सानो नानु बिचार त्यो नानु नि फेरी त्येही त होला हालत त्यो सानो नानुको पनि हजुरले बेला बेला हेरचाहा गर्दिनु होला गिभिना बहिनी...तर अस्तिको भिडियो मा छोडेर आउदा देविका नानु म त यति धेरै रिसाए को थियो तर अहिलेको भिडियो हेरे पछि यति धेरै खुशि लाग्यो मलाई त...❤❤❤❤❤❤❤
एउटा सानो कोपिला को भबिस्य कोलागि यति सम्म गर्नु भनेको सायदै संसार मा यस्तो नारी पाउन धेरै गार्हो नैं हुन्छ।जस् मध्य तपाईं एक। हुनुहुन्छ जिभिना। तपाईंको जीवन मा परमेश्वर ले धेरै आशिष दिउन्।
गिभिना सिस त जिउदो इतिहास नै हो आज यो भिडियो हेरेर खुसी लाग्यो बेबिका नानी हजुर सङै बस्न पाउने भएछ तपाई हरु अस्ति छुट्टीएर जान्दा को भिडियो ले म नि धेरै रोयेको थिये आज खुसी लाग्यो ❤❤❤
देबिका उसको जन्मदिने आमा भन्दा नि गिभिना सिस को आमा नै मेरो आमा भन्ने ठान्छ जस्तो लाग्यो 😅😍😍😍😍पछि बुझ्ने भएसी दुबै आमा सङ्गै गिभिना सिस लाई धेरै माया गर्छ जस्तो लाग्छ
मायाले मात्रै हुन्न माया बुझ्ने मन र विवेक हुनुपर्छ ।गिभिना राम्रो कामको लागि धन्यवाद र हार्दिक बधाई अनि अर्को कुरा जालि झेलि देखि सावधान के के धारा नाला १२३कखघ भन्छन्नि कालोआन्द्रेले
Good morning givina aaja dherai khusi lageyo devika lai wapas liyera aauno bho Ani hjur dhera Dani hununuxa hjur ko vlog ati ramro yestai ramro kam gardai jaasus pashupati nath ji le purai dinu hunxa jai Nepal
wawau lovely devika hjr sagai rakhnu dijju aba katai nachodnu hai givina dijju kei sakhagyo chahincha bhane bhansyo huss ma pani sath dine chu devika timlai lots of love from kathmandu givina dijju ma pani hjr haru lai sath dine chu
Asti dukhako ashu jareu aja malai khushi ho ashu aayo.Givina bunu timi mahaan rahexa.aja timilai janma dine ama kati mahan hola.sdhai khushi bunu bunu.sadhai timi mathi Vagwanko kripa bani rahosh
गिभिना बैनि सारै राम्रो काम गर्नु भएको छ।म यो दिन देख्नु चाहान्थे।हजुर लाई धेरै धेरै शुभकामना अनि आशिर्वाद। देभिका नानिलाई उज्ज्वल भविष्य को शुभकामना है त राम्रो सँग पढ्नु होला।