धिमाल र लिम्बू दाजुभाइ हो राई,लिम्बु,सुनुवार,धिमाल,याख्खा हामी दाजुभाइ दिदिबहिनी हाै एकअर्कालाई साथसपोर्ट गरुम माया गरुम माया र साथ दिन नसके पनि घृणा नगरुम सबैलाई मेरो विनम्र अनुरोध।
सेवारो/सेउपाखा मेचु धिमाल बहिनी..🤗🙏💗 हामी लिम्बूहरुसँग धिमाल, लेप्चा र याख्खा जातिसँग अलि नजिकको सम्बन्ध छ किनकि उबेलाको एउटै दाजुभाइ होरे हामी..💕👏 Keep it up and keep hardworking sis💖👍️
मेरो स्वर्गीय पापाले पनि भन्ने गर्नु हुन्थ्यो कि थारु धिमाल मेचेकोचे पनि हाम्रै पुर्खाको अर्थात किराँतकै सन्तान हुन् । छुट्टिने क्रममा यी हाम्रै समुदायको भए पनि मधेशमा बसोबास गर्ने भए । कालान्तरमा गएर बसोबास क्षेत्र फरक भएको कारण भाषा अनि संस्कारमा पनि फरक आएको हो ।
Best wishes naya naya ma testai ho dharan ma pahile pahile john chamling rai ra purna rai harulaini yestai garthiore stage didaina thiore ahhile babal gariraheko 6 ketaharule. Dhimal pani kirati nai hore ho?
धिमालहरु हिमाली मुलबासीहरु हुन भन्ने कुरामा दुईमत छैन। उनीहरुले खानामा अनिवार्य रुपमा प्रयोग गर्ने चिराइतोको प्रयोगले पनि पुष्टि गर्छ।मधिसे लिम्बू भनेर पनि चिनिन्छ।