Тёмный

Yatra || Ep- 49 || Sushma Mahara || Podcast with Sampada Limbu || 

Sampada Limbu
Подписаться 38 тыс.
Просмотров 9 тыс.
50% 1

Опубликовано:

 

22 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 12   
@minapradhan6874
@minapradhan6874 День назад
सुष्मा महराको हरेक अन्तर्वार्ता ले सम्पूर्ण नारी लाई साहस मिल्छ ❤❤
@Veena25785
@Veena25785 6 часов назад
Kati mitho boli didi hajurko ❤️❤️❤️❤️❤️❤️❤️❤️
@ratnarai6883
@ratnarai6883 3 часа назад
❤❤
@PhupuLamuSherpa-b8g
@PhupuLamuSherpa-b8g 17 часов назад
Ek mahan nari Susma Madam 🙏🏼🙏🏼
@yatrimina3684
@yatrimina3684 2 дня назад
यो समाजको गन्धगी किराहरुको कामै त्यस्तै हो......असल काम गरेको कसैले वास्ता गर्दैनन,धन्यवाद दिनु र प्रशंसा गर्नु मरे तुल्य ठान्छन। हामीले पनि बिहोरेकै हौं। तर हिम्मत नहारी नै लडदै पढदै जीवन यात्रा पार गरियो र बुढेसकाल भैयो। अत: सबैको पीडा हुन्छ फरक फरक तरिकाको।कोही कतै सुखी होलान औंलामा गनिने.....त्यसैले दुई दिने जीवन खुशी र आनन्दमा बिताउँनु पर्छ छोरी चेली हो ❤❤❤😂😂😂
@nishmashrestha8569
@nishmashrestha8569 8 часов назад
Susma ma'am ko kura sunda jiune sahas milxa
@anishagurung3699
@anishagurung3699 День назад
सारै हेर्छु यो प्रोग्रम राम्रो लाग्छ र हामि देखि सबै दिदिबैनि हरु हसिलो खुस्सि देखिय पनि आफ्ना बिगत वा मन्मा लागेका दुख सम्झेर रुन्छ्न त्यसैले अब देखि टिस्सु पेपर वा रुमाल पनि राख्ने गर्नुस सप्म्दा नानि यो चाहि जरुरि छ जस्तो लाग्छ सबै अरु प्रोगाम चलाउने हरुको लागि पनि 🙏
@beenamaharjan7092
@beenamaharjan7092 2 дня назад
स्यालुट छ सुष्मा महराज्युलाई
@lataghimire1747
@lataghimire1747 2 дня назад
प्यारी सुश्मा दिज्जु❤❤❤❤😘😘🙏🙏🙏🙏🙏
@sunitakoirala9912
@sunitakoirala9912 2 дня назад
Mero man parni manxe susma ji
@ninamkulungkirat5526
@ninamkulungkirat5526 2 дня назад
लु धेरै प्रेरणादायी र समाजले सिक्न लायक कुरोकानी भएको छ है, लुङा 'तरेमासे...' साथै सुसमा लुङाको छोरो 'वर्तमान' गरेको नभएर 'वर्तवन्ध' गरेको भन्नु पर्छ होला कि...?!...
@giverespect9407
@giverespect9407 День назад
आज यो पत्रकार दिदी धेरै ठाउँमा पजेटिभ देखिएन सुस्मा महराको जिबनकहानी सुनेर कस्तो नकारात्मक एक्स्प्रेसन देखियो
Далее
Fastest Build⚡ | Doge Gaming
00:27
Просмотров 609 тыс.
On Air With Sanjay #502 - Stand-Up Comedians Are Back!
3:58:22