गित त अति राम्रो छ दाजु स्वर झन मधुर छ म हजुरको अनि हजुरको कपालको बिग फ्यान म तर यो भिजलमा हिन्दि गानाको भिजल मिसिएको जस्तो लाग्यो(जिस्म भि जख्मि यै)भन्नी गाना को
पानीमा बत्ती बाल्न खोजे.. मायामा ज्यानै फाल्न खोजे तिमी हुदा.. आफन्त हरु पराइ बने , देख्नेले मलाइ पागल भने मैले रुदा😥😥😥😥 हरेक शव्दले मुटुमा छुन्छ।।। big fan 👏👏👏
Music arenger farak cha melody farak dhangale garekocha tessile mitho suniyo compare ta garna sakidaina tara famel verson ma eleena ko bikalpa chaina .eleenako sor ramro chha
Hajur le halnu vayeko videos haru herne garxu daiii akdam nai uniq videos haru halnu hunxa hajur ko channel lai subscribe gardeko xu haiii mero ni gardinu hos haiii #Ritenkhatimirik
आधुनिक गितमा Rosan Sing ले Music भर्दा आफ्नै जिन्दगीमा भएको घटनाहरुले याद दिलाउने गर्छ miss you Rosan अझ झनै राम्रो सिर्जनात्मक कलाहरु प्रस्तुत गर्दै जानु है
Dear guys, listen song just for the sake of song. Don't take it too seriously. Be strong and emotionally stable, nothing such as true romantic love exists in today's world. You are really precious, you matter a lot to your family. By the way, song gave me goosebumps..
यो गित कन्चन तिमिल्सिना जो प्रेम गरेर मृत्यु को मुख मा पुगे उसैको लागि बने जस्तो भयो😥😥😥😥 उ अन्तिम भैसक्यो बाच्ने आश एकदम एकदम कम छ्😥😥😥 हे भगवान येस्तो दिन कसैलाई न आवोस्😥😥🙏 उस्को ममिको रोदन ले मन थामिएन 😥😥😥 म पनि एक आमा हु कुनै कसैका छोराछोरी ले येस्तो निर्णय नलिनु है😥😥😥😥😥😥😥🙏🙏🙏🙏🙏🙏
पहिले नै प्रमोद दादा ले गाएर पछि एलिनाले गाउनु पर्थ्यो यस्तो विशिष्ट व्यक्तिले यसरी बच्चा बच्ची ले गएको गीत पछि पछि गाउन हुँदैन but geet dherai राम्रो छ। प्रमोद दादाको स्टाईल को नै छ है