New Nepali Christian Song/Yo Jiwanlai Kaha laijau by Ram Bishwo
Singer: Ram Bishwo
Lyrics/Compose/Arrangement: Kumar Thapa
(यो जीवनलाई कहाँ लैजाऊ शुरु कहाँ गरि कहाँ टुंग्याउ )२
(सबै तिर छ पर्खाल भिर, सबै तिर छ बोझ र पीर )२
धिक्कार जीवन किन बाचू , भने मेरा एउटाले
येशूमा पाए नौलो उमङ्ग, येशूमा पाय नौलो आनन्द
यो जीवनलाई कहाँ लैजाऊ
(पिडा र दर्दमा छट्पटि बस्दा पाईन कोहि हात थाम्ने)२
दर्दमा तट्पिदा, एक्लै हुदा, पाईन कोहि दु:ख सुख सोध्ने
तर येशू पाए, मेरो जीवनमा, मेरो सबै दुख हटाउने, मेरो निम्ती कस्ठ उठाउने
यो जीवनलाई कहाँ लैजाउँ
(हृदयमा राज गरि, शान्तीले भरी, जिउन साहास दिनु भयो)
पापको दाग मेटाइ , मेरो क्रोध हटाई, मलाई निर्दोष बनाउनु भयो
समर्पीत भई जीवन येशूमा जीई, जीवन भर येशूको गुनगान गाउदै, जीवन भर येशूको गवाही बन्दै
यो जीवनलाई कहाँ लैजाऊ..
26 июн 2022